𝐍𝐄𝐏𝐀𝐋 𝐄𝐍𝐆𝐈𝐍𝐄𝐄𝐑𝐈𝐍𝐆 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄

  • Home
  • Nepal
  • Kathmandu
  • 𝐍𝐄𝐏𝐀𝐋 𝐄𝐍𝐆𝐈𝐍𝐄𝐄𝐑𝐈𝐍𝐆 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄

𝐍𝐄𝐏𝐀𝐋 𝐄𝐍𝐆𝐈𝐍𝐄𝐄𝐑𝐈𝐍𝐆 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄 (𝑵𝑬𝑺)
𝑾𝒆𝒍 𝑪𝒐𝒎𝒆 𝑻𝒐 𝑨𝒍𝒍

𝑵𝒆𝒑𝒂𝒍 𝑬𝒏𝒈𝒊𝒏𝒆𝒆𝒓𝒊𝒏𝒈 𝑺𝒆𝒓𝒗𝒊𝒄𝒆 (𝑵𝑬𝑺)

ॐ: नम शिवाय 🔱 🇳🇵❤🙏🏻
(1)

17/04/2026

हर्क साम्पाङकाे सरकारलाई आग्रह-स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गराैँ। 🙃😆

14/04/2026

पाँच वर्षमा २५ प्रतिशत नयाँ कर्मचारी भर्ना गरिने

सरकारले आगामी पाँच वर्षभित्र सरकारी सेवामा २५ प्रतिशत नयाँ र सक्षम जनशक्ति भित्र्याउने कार्यलाई राष्ट्रिय प्रतिबद्धताको मस्यौदाका रुपमा अघि सारेको छ ।
गत चुनावको नतिजाबाट राष्ट्रिय दल बनेका ६ वटा दलका घोषणापत्र लगायतबाट शासकीय सुधारका लागि अघि सारिएको मस्यौदामा सरकारी सेवामा २५ प्रतिशत जनशक्ति नयाँ थप्ने प्रतिबद्धता अघि सारिएको हो । ❤️🇳🇵🙏🏻

13/04/2026

यस्ता नाथे पालिकामा कसले जागिर खान्छ र ?

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा.... 😮
सिंहदरबारबाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका दुई शाखा अधिकृतले राजीनामा दिएका छन्। दार्चुलाको व्यास गाउँपालिकामा खटाइएका हरि पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिकामा पठाइएका शेखरनिधि पौड्यालले राजीनामा दिएका हुन्। ❤️🙏🏻🇳🇵

31/03/2026

एमालेको आन्दोलनमा जाने भए कोठा खाली गर्न काठमाडौँका घरबेटीहरुको चेतावनी ! ❤️🙏🏻🇳🇵

आन्दाेलन आजपनि काम छाेडेर जिम्मेवारी छाेडेर आम नागरिक नेताकाे पछि कुद्छ, नेताका छाेराछाेरी घरमै आफ्नै काममा ब्यस्त छन् ।...
30/03/2026

आन्दाेलन आजपनि काम छाेडेर जिम्मेवारी छाेडेर आम नागरिक नेताकाे पछि कुद्छ, नेताका छाेराछाेरी घरमै आफ्नै काममा ब्यस्त छन् । खुम्चिएर पित्तो जत्रो भाको छ एमाले, यति जना लाई त लठ्ठीका भाटा खुवाएपछि आन्दोलन बन्द हुन्छ, कानुन भन्दा माथि कोही छैन,सरकार र अदालतलाई काम गर्न दिउँ एमाले नेता बताउँछन् । ❤️🙏🏻🇳🇵

29/03/2026

🚨 Breaking News जनहित मा जारी :
आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्न भई पक्राउ परेमा स्वतः सार्वजनिक मुद्दा दायर हुने र अनिवार्य रूपमा सरकारी अभिलेखमा दर्ता गरिने व्यवस्था नेपाल सरकारले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ।
उक्त अभिलेख भविष्यमा सरकारी कागजात बनाउँदा समेत उल्लेख गरिनेछ, जसले गर्दा सरकारी जागिर वा वैदेशिक रोजगारसम्बन्धी प्रक्रियामा समेत कालोसूचीको विवरण देखिनेछ। ❤️🙏🏻🇳🇵

28/03/2026

मज्जा आयो , Good Luck Nepal Police Salute!
किकले हुन्छ कि मुड्की ले हुन्छ कि लट्ठीले हुन्छ चुट्नु पर्छ। ❤️🙏🏻🇳🇵

सुदूरपश्चिम प्रदेश निजामती सेवाका सहायकस्तर  #पाँचौं तहका  #प्राविधिक पदहरुको खुला तथा समावेशी,बढुवा, आ.प्र., अन्तर तह प...
12/03/2026

सुदूरपश्चिम प्रदेश निजामती सेवाका सहायकस्तर #पाँचौं तहका #प्राविधिक पदहरुको खुला तथा समावेशी,बढुवा, आ.प्र., अन्तर तह प्रतियोगितात्मक परीक्षाको विज्ञापन ।🇳🇵❤️🙏🏻

स्थानीय सेवाका चौथो र पाँचौँ तहका पदहरूको लिखित परीक्षाको कार्यक्रम ❤️🙏🏻🇳🇵
10/03/2026

स्थानीय सेवाका चौथो र पाँचौँ तहका पदहरूको लिखित परीक्षाको कार्यक्रम ❤️🙏🏻🇳🇵

Historic Win: B***n Shah wins Jhapa-5 election by huge margin!    B***n I Love You ❤️🇳🇵🙏🏻B***n Shah - 68,348 ✅KP Oli -18...
07/03/2026

Historic Win: B***n Shah wins Jhapa-5 election by huge margin! B***n I Love You ❤️🇳🇵🙏🏻
B***n Shah - 68,348 ✅
KP Oli -18,734 Margin - (49,614)⬇️

झापा - ५ मतगणनाको अन्तिम चरणमा , सबै मतपेटिका खनाइयो ।
07/03/2026

झापा - ५ मतगणनाको अन्तिम चरणमा , सबै मतपेटिका खनाइयो ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when 𝐍𝐄𝐏𝐀𝐋 𝐄𝐍𝐆𝐈𝐍𝐄𝐄𝐑𝐈𝐍𝐆 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share