Engineer को कथा

Engineer को कथा Nepal's only engineer podcast.

09/09/2026

Lessons Learned from the Trishuli 3A Rescue Operation ft. Er. Uday Raj Neupane

09/09/2026

Let’s Learn !!!

08/09/2026

सुरुङभित्र हुने दुर्घटना तथा उद्धारका चुनौती, प्राविधिक सम्भावना, अनुभव र सिकाइका विषयमा विशेष Technical Discussion ft. Prof. Dr. Arnold Dix

फेरी एकपटक टनेलका इन्जिनियर चर्चामा हुनु हुन्छ।  कमेन्टमा भिडियो मार्फत तपाई पनि टनेलको वास्तविक काम र वहाको लगन हेर्न स...
04/09/2026

फेरी एकपटक टनेलका इन्जिनियर चर्चामा हुनु हुन्छ।

कमेन्टमा भिडियो मार्फत तपाई पनि टनेलको वास्तविक काम र वहाको लगन हेर्न सक्नु हुन्छ।

नेतृत्व पदले होइन, कामले चिनिन्छउहाँ इ. यमेन्द्र गुरुङ हुनुहुन्छ।नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) का धेरै गतिविधि र कार्...
24/08/2026

नेतृत्व पदले होइन, कामले चिनिन्छ

उहाँ इ. यमेन्द्र गुरुङ हुनुहुन्छ।

नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) का धेरै गतिविधि र कार्यक्रमहरूलाई पर्दापछाडिबाट सक्रिय रूपमा अगाडि बढाउन निरन्तर खटिने व्यक्तित्वका रूपमा उहाँलाई लिन सकिन्छ। हालको कार्यसमितिबाट अपेक्षाअनुसार धेरै काम हुन नसके पनि भएका कामहरूमा उहाँको सक्रियता र मेहनत देखिन्छ।

मिजासिलो, हँसिलो र सबैसँग सहज रूपमा घुलमिल हुन सक्ने उहाँमा नेतृत्वका लागि आवश्यक गुणहरू छन्। तर संस्थामा प्रभावकारी कार्यविभाजन नहुनु, बैठक तथा गतिविधिमा सबैको समान सहभागिता नहुनुजस्ता कारणले उहाँको क्षमता र सक्रियताको पूर्ण उपयोग हुन सकेको देखिँदैन।

इ. यमेन्द्र गुरुङजस्ता सक्रिय, सहज र काममा विश्वास गर्ने व्यक्तित्वले पार्टीभन्दा माथि उठेर इन्जिनियरको हितलाई केन्द्रमा राख्दै नेतृत्व गर्ने अवसर पाए, नेपाल इन्जिनियर्स एसोसिएसनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सक्ने सम्भावना देखिन्छ।

नेतृत्व पदबाट होइन, जिम्मेवारीप्रतिको समर्पण र कामबाट प्रमाणित हुन्छ।🙏

आज बेलुका ८ बजे हेर्न नभुल्नु होला।  लिंक कमेन्टमा छ।
21/08/2026

आज बेलुका ८ बजे हेर्न नभुल्नु होला। लिंक कमेन्टमा छ।

21/08/2026

हामी कहिले पनि यो कलेज नै भर्ना गर्नुस भन्दैनौ तर यति भन्छौ कि नेपालमा धेरै संख्यामा राम्रा र त्यतिकै संख्यामा नराम्रा कलेज पनि छन्। इन्जिनियरिंग पढ्ने निर्णय राम्रो निर्णय हो। अब कलेज पनि राम्रो छान्नुस।

20/08/2026

कस्तो कलेजमा भर्ना गर्दा राम्रो?

हामीले हाम्रो कार्यक्रममा युनिभर्सल इन्जिनियरिंग एण्ड साइन्स कलेजका सिभिल बिभागका विभागीय प्रमुख इ. साधुराम लामिछानेलाइ ...
17/08/2026

हामीले हाम्रो कार्यक्रममा युनिभर्सल इन्जिनियरिंग एण्ड साइन्स कलेजका सिभिल बिभागका विभागीय प्रमुख इ. साधुराम लामिछानेलाइ निमन्त्रण गरेका छौ। तपाईहरुको केहि प्रश्न भए कमेन्ट गर्नु होला।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Engineer को कथा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Engineer को कथा:

Shortcuts

Share