बिद्यार्थी को ब्यथा शिक्षक लाई के था

  • Home
  • Nepal
  • Kathmandu
  • बिद्यार्थी को ब्यथा शिक्षक लाई के था

बिद्यार्थी को ब्यथा शिक्षक लाई के था civil engineer

Urgent notice of Tribhuwan University Exam Control Office, Balkhu
28/09/2024

Urgent notice of Tribhuwan University Exam Control Office, Balkhu

नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ ।
06/09/2024

नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ ।

हरितालिका तिज पर्वकाे अवसरमा सम्पूर्ण महिला दिदी बहिनीहरूलेआफ्नाे स्वास्थ्यलाई ध्यान दिएर मनाउन सल्लाहसहित हार्दिक शुभका...
06/09/2024

हरितालिका तिज पर्वकाे अवसरमा सम्पूर्ण महिला दिदी बहिनीहरूलेआफ्नाे स्वास्थ्यलाई ध्यान दिएर मनाउन सल्लाहसहित हार्दिक शुभकामना ।

online  classstrength  of material Per day 6 hour classnominal   cost(2500)Old question  based (2016-2023)Class :- 7-10 ...
03/09/2024

online class
strength of material
Per day 6 hour class
nominal cost(2500)
Old question based (2016-2023)
Class :- 7-10 am
3-6 Pm
Whatsapp :9860910021

भोलि बाट सुरुहुने IOE Entrance को लागि सबै विद्यार्थीलाई शुभकामना🙏Engineering को यात्रा हामी सङ्गै हुनेछौ❤️बिद्यार्थी को...
31/08/2024

भोलि बाट सुरुहुने IOE Entrance को लागि सबै विद्यार्थीलाई शुभकामना🙏
Engineering को यात्रा हामी सङ्गै हुनेछौ❤️
बिद्यार्थी को ब्यथा शिक्षक लाई के था

तथ्यांककुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३...
25/08/2024

तथ्यांक
कुल इन्जिनियर :६४६२० : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ / स्रोतःइन्जिनियर्स पोस्ट

B.Sc. भर्ना २०८१ का लागि प्रवेश परीक्षाका लागि फाराम भर्ने समयावधि तथा परीक्षा मितिसम्बन्धी अत्यन्त जरुरी सूचना !!Link :...
24/08/2024

B.Sc. भर्ना २०८१ का लागि प्रवेश परीक्षाका लागि फाराम भर्ने समयावधि तथा परीक्षा मितिसम्बन्धी अत्यन्त जरुरी सूचना !!
Link : https://iost.tu.edu.np/notices/4123

22/08/2024

online class
Thermal science
8-10 Pm
Pokhara university
contact us:9860910021
Universal Engineering & Science College
Pokhara University
Pokhara Engineering College

22/08/2024

बरु भैंसिले बाघ मारि सक्यो तर नेताहरुले माखो मार्न सकेको छैन्न के आश गर्नु 😂😂

Tiktokयो निर्णय को म विरोधी ...!   १) घर परिवार सबै सामु हेर्न नमिल्ने खालका भिडियो २) सामजिक विकृति ३) यो टिकटक ले मनसि...
22/08/2024

Tiktok
यो निर्णय को म विरोधी ...!
१) घर परिवार सबै सामु हेर्न नमिल्ने खालका भिडियो
२) सामजिक विकृति
३) यो टिकटक ले मनसिक दिमाग one side जस्ता भिन्न तवरले यो।।। मेरो धारणा विरोधी देखिन्छ 🙈🙈🙈🆗

नदाई डावको तिर्थ जाजरकोट
21/08/2024

नदाई डावको तिर्थ जाजरकोट

काठमाडौंमा घुम्ने क्रममा सोधिने प्रश्नहरु😅रोडमा एकछिन उभियो पठाओ चाहिएको हो ?बौद्धमा एकछिन उभियोपरेवालाई चारो किन्ने हो,...
19/08/2024

काठमाडौंमा घुम्ने क्रममा सोधिने प्रश्नहरु😅

रोडमा एकछिन उभियो
पठाओ चाहिएको हो ?

बौद्धमा एकछिन उभियो
परेवालाई चारो किन्ने हो,

स्वयम्भूमा एकछिन उभियो,
बत्ती बाल्ने हो ?

ठमेलमा एकछिन उभियो,
मसाज गर्ने हो ?

पशुपतिमा एकछिन उभियो
फूल चाहिएको हो ?

कलङ्कीमा एकछिन उभियो
पोखरा/चितवन हो ?

कोटेश्वरमा एकछिन उभियो
सिन्धुली/बर्दिबास हो ?

सुन्धारामा एकछिन उभियो
होटेल/गेस्ट हाउस चाहिएको हो ?

कालिमाटी एकछिन उभियो
श्रम बनाउनु पर्ने हो ?

घण्टाघरमा एकछिन उभियो
पुलिस रिपोर्ट हो ?

बल्खुमा एकछिन उभियो
हेटौँडा हो जाने ?

एअरपोर्टमा एकछिन उभियो
ट्याक्सी चाहिएको हो ?

मेरो देशमा झोला बोकेर एकछिन उभिएर लामो सास पनि तान्न नपाउनु म ?
#साभार

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 08:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779860910021

Alerts

Be the first to know and let us send you an email when बिद्यार्थी को ब्यथा शिक्षक लाई के था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बिद्यार्थी को ब्यथा शिक्षक लाई के था:

Share