Scholars Consult Pvt. Ltd.

Scholars Consult Pvt. Ltd. Research, study, planning, design, monitoring, project management, and evaluation of development and infrastructure projects.

विभागले युनिसेफ नेपाल र अक्सफाम नेपालको सहयोगमा स्कलर्स कन्सल्ट प्राइभेट लिमिटेड र नियात्रा कन्सल्ट प्रा.लि.को सहजीकरणमा...
27/04/2026

विभागले युनिसेफ नेपाल र अक्सफाम नेपालको सहयोगमा स्कलर्स कन्सल्ट प्राइभेट लिमिटेड र नियात्रा कन्सल्ट प्रा.लि.को सहजीकरणमा डिजाइन गाईडलाइन संशोधन गरिरहेको छ ।
https://washkhabar.com/np/2026/04/27/49427?

काठमाडौँ : नेपालमा सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीहरु सञ्चालन गर्न सके विद्युतमा लाग्ने लागत घटाउ.....

https://washkhabar.com/np/2026/04/07/48912
07/04/2026

https://washkhabar.com/np/2026/04/07/48912

सर्लाही : नेपालका ११७ स्थानीय तहले खानेपानी, सरसफाइ तथा स्वच्छताको राष्ट्रिय सूचना प्रणालीमा तथ्यांक लिने कार्य ...

मधेश प्रदेश सरकार अन्तर्गत ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय र एसएनभी नेपाल सँगको साझेदारीमा स्कलर्स कन्सल्ट प्रा.लि....
03/04/2026

मधेश प्रदेश सरकार अन्तर्गत ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय र एसएनभी नेपाल सँगको साझेदारीमा स्कलर्स कन्सल्ट प्रा.लि. र आईडिएस नेपालले संयुक्त रुपमा क्षमता विकास कार्यको सहजीकरण गरेको हो ।

तालिमपश्चात् सहभागीहरुले आफू आवद्ध संस्थाको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी तथ्यांक अद्यावधिक गर्ने र सोको अनुगमन सम्बन्धित स्थानीय तहले गर्नेछ । तथ्यांक अद्यावधिक गर्ने कार्यमा सहजीकरण गर्ने संस्थाका प्रतिनिधिले सहयोग गर्ने जानकारी स्कलर्स कन्सल्ट प्रा. लि. का प्रबन्ध निर्देशक नेत्रलाल सापकोटाले दिनुभयो ।


सर्लाही : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका तथ्यांक अद्यावधिक गर्ने कार्यमा राज्यकै निकायहरुको सहभागिता .....

Scholars Consult Pvt. Ltd., in consortium with Niyatra Consult Pvt. Ltd., is pleased to announce the successful completi...
24/11/2025

Scholars Consult Pvt. Ltd., in consortium with Niyatra Consult Pvt. Ltd., is pleased to announce the successful completion of the Inception Workshop for the Consulting Assignment on Updating and Developing the National Water Supply Design Guidelines. The workshop was conducted under the leadership of the Department of Water Supply and Sewerage Management (DWSSM) and with financial support from UNICEF Nepal and Oxfam in Nepal.

The updated guidelines will be climate-resilient, GEDSI-integrated, user-friendly, and prepared using a modular approach. Based on initial consultations, the following 13 modules will be developed, supported by annexes containing drawings and quantity estimates of major water supply components:

M1 – Policy, Principles, and Design Considerations
M2 – Water Source Conservation
M3 – Surface Intake and Water Conveyance
M4 – Groundwater
M5 – Water Treatment Systems
M6 – Reservoirs and Distribution Networks
M7 – Valves, Fittings, and Appurtenances
M8 – Electromechanical and Instrumentation
M9 – Financial and Economic Analysis
M10 – Specifications
M11 – Rate Analysis Norms
M12 – Environmental and Social Safeguards
M13 – Operation and Maintenance

We look forward to delivering comprehensive and future-ready design guidelines for Nepal’s water supply sector.

बर्षायाममा पानीका स्रोतहरू दुषित हुने सम्भावना बढी हुन्छ । यसले झाडापखाला, हैजा जस्ता पानीजन्य रोग फैलिन सक्छ । त्यसैले,...
07/10/2025

बर्षायाममा पानीका स्रोतहरू दुषित हुने सम्भावना बढी हुन्छ । यसले झाडापखाला, हैजा जस्ता पानीजन्य रोग फैलिन सक्छ । त्यसैले, खानेपानी प्रणालीमा र घरायसी स्तरमा क्लोरिन प्रयोग गरौँ ।


नोट: यो तालिम स्रोत सामग्री यूएसएआईडी कर्णाली जल परियोजना अन्तर्गत ग्रामीण मर्मतसम्भार कार्यकर्ताहरूको क्षमता अभिवृद्धिका लागि स्कलर्स कन्सल्ट प्रा. लि., काठमाडौं, द्वारा प्रकाशित गरिएको हो ।

We have prepared a comprehensive Surface Water Drainage Management Master Plan for USAID Tayar Nepal, resulting from a d...
20/09/2025

We have prepared a comprehensive Surface Water Drainage Management Master Plan for USAID Tayar Nepal, resulting from a detailed engineering survey. This survey utilized precise equipment, including DGPS, to assess existing drainage systems and topography. It includes a thorough hydrological analysis and modeling.

The document outlines a phased plan for surface water drainage management in Surkhet Valley over the next 20 years. It includes detailed drawings of all necessary structures and estimates the total budget required for the next 20 years, taking into account life cycle costs to address the issue of flooding in Surkhet during the rainy season. Additionally, we developed a detailed project report (DPR) for selected sections.

We are encountering similar problems in Kathmandu during the rainy season. If any development partners are interested in funding similar projects in Kathmandu, Scholars Consult is open to collaboration in any form.

खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी डिजाइन निर्देशिका (12 Volume) ३५ बर्ष पछि संशोधनको प्रक्रिया सुरु ...
17/09/2025

खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी डिजाइन निर्देशिका (12 Volume) ३५ बर्ष पछि संशोधनको प्रक्रिया सुरु गरेको छ ।

समुदायमा आधारित खानेपानी अयोजनाहरुको डिजाइन, निर्माण र मर्मत सम्भारको लागि सन् १९९० मा युनिसेफको सहयोगमा तत्कालीन खानेपानी तथा ढल निकास विभागले राष्ट्रिय खानेपानी डिजाईन निर्देशिका तयार पारेको थियो ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको अगुवाईमा युनिसेफ नेपाल र अक्सफार्म नेपालको सहयोगमा Scholars Consult Pvt. Ltd. र Niyatra Consult Pvt. Ltd. को सहजीकरणमा डिजाइन गाईडलाइन संशोधनको प्रक्रिया सुरु गरिएको हो ।🙏

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी डिजाइन निर्देशिका (12 Volume) ३५ बर्ष पछि बल्ल संशोधनक.....

Media coverage
07/09/2025

Media coverage

काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी डिजाइन निर्देशिका (12 Volume) ३५ बर्ष पछि बल्ल संशोधनक.....

Address

Tokha Municipality/07, Basundhara
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Scholars Consult Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share