Balio Ghar Construction Pvt. Ltd

Balio Ghar Construction Pvt. Ltd A company known for ethical business, engineering design and Construction where clients are treated

Your choice?
19/02/2026

Your choice?

09/01/2026
It is for invest precious transparent $$ on your housing !! Build safe, comfortable and beautiful! Best wishes (picture ...
08/11/2025

It is for invest precious transparent $$ on your housing !! Build safe, comfortable and beautiful! Best wishes (picture - internet).

01/11/2025

नयाँ घर बनाउने समय शुरु भयो। अब डिजाइनको काम छिटो सकी निर्माणमा जानू राम्रो हुन्छ।

10/07/2025

ध्यानमूलं गुरोमूर्ति: पूजामूलं गुरो: पदम्।
मन्त्रमूलं गुरोर्वाक्यं मोक्षमूलं गुरो: कृपा ।।
श्रीमद्गुरुपादुकाभ्यां नम: ।
गुरु पुर्णिामाकाे अबसरमा हार्दिक शुभकामना ।

Yesterday at Mitrakunj
26/11/2024

Yesterday at Mitrakunj

22/10/2024

गरीब, किसान, मजदुरको सुक्ष्म बचत तथा बित्तीय सहकार्यबाट ग्रामीण जीवनको उत्थानार्थ बनेको "सहकारी" बिकसीत भएर "शहरकारी" भएर शहरीयाको उत्थान भएको अनुभुत भैरहेको छ। पोखरामा ब्यापक रमाईलो भएको छ, पर्यटकहरु प्रशस्त छन्, मौसम सफा छ, माच्छापुच्छ्रे हाँसेको छ, सेती ढुण्डुरोमा सुसाई रहेकी छन् र फेवा-रुपा सप्ततालहरु मन्दमुश्कानमा तपाईलाई स्वागत गरिरहेका छन् । आउनुस् तपाई पनि केही दिन पोखरामै रमाईलो गरौं। तर सावधान: डेङ्गीबाट र डेभिड फल्सका दरारबाट बचौं।

19/10/2024

आजका सहकारी प्रकरणका समाचारहरु केलाउँदै गर्दा दुईटा प्रश्न अझै अनुत्तरीत रहे:
१- यसकाण्डमा मेहनतले मकै पोलेर वा अन्य रगत पसिना बेचेर कमाईएको सहकारीबाट गायब भएको जम्मा जम्मी रकमको तथ्यांक !
२- यसकाण्डमा मेहनतले नभै अन्य धन्धाबाट स्रोत नखोली जमाईएको सहकारीबाट गायब भएको जम्मा जम्मी रकमको तथ्यांक !
यी दुई तथ्यांक फेला नपारे सम्म "गरीबको उत्थानार्थ शुरु गरिएको सहकारी अभियान कतै भ्रष्ट कर्मचारी, ब्यपारी, ब्यबसायी कथित नेतालाई ठग्ने लिस्नु त भएको छैन?" भन्ने प्रश्न यथावत रहन्छ।

Address

Basundhara
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 08:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714387856

Alerts

Be the first to know and let us send you an email when Balio Ghar Construction Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Balio Ghar Construction Pvt. Ltd:

Share