06/07/2026
🔵सडकमा भएका line हरुको बारेमा Figure सहित जान्नुहोस्।।।
सडकका लाइन (Road Markings) को अर्थ बुझ्न निकै महत्त्वपूर्ण हुन्छ।
यी लाइनहरूले कहाँ ओभरटेक गर्न मिल्छ, कहाँ रोकिनुपर्छ, कुन लेन प्रयोग गर्नुपर्छ भन्ने जानकारी दिन्छन ।
▶️Road Markings को मुख्य उद्देश्य:
- Traffic Control✅
- Road Safety✅
- Driver Guidance✅
- Lane Discipline✅
- Accident Reduction✅