New Holland Tractor Surkhet

New Holland Tractor Surkhet We are the official distributor of New Holland Tractors in Karnali Province with Amarjyoti trade and suppliers as our main suppliers.

We provide you services like tractor deals, tractor servicing, and parts distribution.

यस वर्ष पनि अन्य वर्षहरु झैं पानी अनि सूर्य दुवैले हामीमाथि कल्याण बक्सिउन्, यिनै पानीबाट उडेर जाने बाफहरु र बादलहरुले ध...
09/11/2021

यस वर्ष पनि अन्य वर्षहरु झैं पानी अनि सूर्य दुवैले हामीमाथि कल्याण बक्सिउन्, यिनै पानीबाट उडेर जाने बाफहरु र बादलहरुले धर्तीका अवयवहरु भिजाइरहुन्, हरियाली छाइरहोस् ।

New Holland Tractor Surkhet को तर्फबाट प्रकृती र सभ्यताको अनुपम उदाहरण छठ पर्वको सबैलाई शुभकामना !

New Holland Tractor हरू धेरै दशकहरूसम्म टिक्नको लागि डिजाइन गरिएका हुन्छन्, तर कुनै पनि अन्य मेसिनरीहरू जस्तै, यी ट्र्या...
04/11/2021

New Holland Tractor हरू धेरै दशकहरूसम्म टिक्नको लागि डिजाइन गरिएका हुन्छन्, तर कुनै पनि अन्य मेसिनरीहरू जस्तै, यी ट्र्याक्टरहरूका पनि पार्टपुर्जाहरू बिग्रिन सक्ने सम्भावना हुन्छ।
पार्टपुर्जाहरू बिग्रिए पछि, राम्रो पार्टपुर्जाहरू नै हाल्नु उचित हुन्छ |

र हामी तपाइँलाई New Holland Tractor को सम्पूर्ण आवश्यक पार्ट्स उपलब्ध गराउछौ जसले तपाईंको ट्र्याक्टरको उचित सञ्चालन को लागि मद्दत गर्दछ |

हामी New Holland Tractor का नयाँ र पुरानो दुवै models का पार्टहरु उपलब्ध गराउछौ |

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 Birendranagar, Surkhet
📱 083523111, 9858051026

शुभ दीपावली (तिहार) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अमरज्योती ट्र...
03/11/2021

शुभ दीपावली (तिहार) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अमरज्योती ट्रेड एण्ड सप्लाएर्स, न्यु होलेण्ड ट्रेक्टर सुर्खेत को तर्फबाट सुख, शान्ति, समृद्वी, सुस्वास्थ्य एवं प्रगतिको हार्दिक मंगलमय शुभ–कामना ।

खगालगाउ निर्माण सेवा ट्रेडर्स एण्ड सप्लायर्स, हुम्लाका प्रो. Chhepel Lama  लाई न्यू होल्याण्ड ट्रयाक्टर 7500 4WD को खरिद...
02/11/2021

खगालगाउ निर्माण सेवा ट्रेडर्स एण्ड सप्लायर्स, हुम्लाका प्रो. Chhepel Lama लाई न्यू होल्याण्ड ट्रयाक्टर 7500 4WD को खरिदमा न्यू होल्याण्ड ट्रयाक्टर सुर्खेतको तर्फबाट हार्दिक बधाई छ |

सडकमार्ग नेपालको सबैभन्दा सजिलो र भरपर्दो transportation को मध्यम भएता पनि नेपालको विभिन्न दुर्गम ठाउँमा अझ पनि सडकमार्ग पुग्न सकेको छैन |
तर तपाईंलाई त्यस्तो ठाउँमा ट्रयाक्टर चाहिएमा पनि न्यू होल्याण्ड ट्रयाक्टर सुर्खेतले जहाजबाट पनि ट्रयाक्टर डेलीभर गर्छ |

न्यू होल्याण्ड ट्रयाक्टर चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस |
📍 Birendranagar, Surkhet
📱 083523111, 9858051026, 9858024758

हरेक साधन जसरी नै Tractor को पनि नियमित रुपमा Maintenance गर्न आवश्यक हुन्छ |तपाईंको Tractor प्रयोगमा नभएको बेला, तपाईंल...
02/11/2021

हरेक साधन जसरी नै Tractor को पनि नियमित रुपमा Maintenance गर्न आवश्यक हुन्छ |

तपाईंको Tractor प्रयोगमा नभएको बेला, तपाईंले हामिलाई सम्पर्क गरि, New Holland Tractor Surkhet बाट गुणस्तर Tractor Servicing को सेवा पाउन सक्नुहुनेछ |

हामी तपाईंको tractor मा भएका समस्याहरु र आउन सक्ने सम्भावित्त समस्याहरु सावधानीपूर्वक निरीक्षण गरि, त्यसलाई मर्मत पनि गर्छौ |

हाम्रो Tractor Servicing सेवाका साथ तपाईंले नयाँ Tractor झैँ राम्रो र स्मूथ अनुभव पाउनुहुनेछ |

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 Birendranagar, Surkhet
📱 083523111, 9858051026

26/10/2021

New Holland Tractor Surkhet, कर्णाली प्रदेशमा New Holland ट्रयाक्टरको आधिकारिक वितरक हो |

New Holland Tractors को Dealership लिन वा Tractor खरिद गर्न, हामीलाई सम्झिनुहोस |

मोडर्न डिजाइन अनुसार तयार पारिएका यी tractor हरमा आरामदायक सीटहरु, राम्रो horsepower, बलियो इन्जिन, राम्रो गति र सुपर माइलेज पाइन सकिन्छ |

यसका साथ-साथै, हामी तपाइँको ट्रयाक्टरको मरम्मत को लागी बिभिन्न भागहरु र ट्रयाक्टर Servicing जस्ता सुविधाहरु पनि उपलब्ध गराउद्छौ।

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 Birendranagar, Surkhet
📱 9858051026

विशेष Cash Discount को मौका नगुमाउनु होस् !*अफर सीमित समय र सीमित स्टकका लागियस दीपावली, New Holland Tractor Surkhet ले ...
24/10/2021

विशेष Cash Discount को मौका नगुमाउनु होस् !
*अफर सीमित समय र सीमित स्टकका लागि

यस दीपावली, New Holland Tractor Surkhet ले तपाईंका लागि Deepawali Dhoom Offer ल्याएको छ |

यस अफरमार्फत तपाईंले कुनै पनि New Holland ट्रयाक्टरको खरिदमा विशेष Cash Discount पाउनुहुनेछ |

New Holland Tractor Surkhet, कर्णाली प्रदेशमा New Holland ट्रयाक्टरको आधिकारिक वितरक हो |

New Holland Tractor लाई एक All-Rounder Tractor को रुपमा लिन सकिन्छ |

मोडर्न डिजाइन अनुसार तयार पारिएका यी tractor हरुमा आरामदायक सीटहरु, राम्रो horsepower, बलियो इन्जिन, राम्रो गति र सुपर माइलेज पाउन सकिन्छ |

आजै ल्याउनुहोस यस दीपावली, New Holland को New Tractor.

📍 Birendranagar, Surkhet
📱 9858051026

दमदार Engine, उत्कृष्ट Design र एक्स्ट्रा Performance का साथ New Holland 5500 Turbo Super ले तपाईंको लाइफको Track बदल्ने...
21/10/2021

दमदार Engine, उत्कृष्ट Design र एक्स्ट्रा Performance का साथ New Holland 5500 Turbo Super ले तपाईंको लाइफको Track बदल्नेछ |

New Holland 5500 Turbo Super का साथ तपाईंको सम्पूर्ण काम छिटो, टिकाउ र भरपर्दो हुन्छ |

Specifications:
Engine HorsePower (HP): 55
Transmission: Fully Constant mesh / Partial Synchro mesh*
Lift Capacity: 1700 Kg / 2000 Kg* with Assist RAM
Fuel tank Capacity: 60 Ltr
No. of cylinders: 3
Air Cleaner Type: 8" Dry type with dual element
Steering: Power Steering

New Holland Tractor Surkhet, कर्णाली प्रदेशमा New Holland ट्रयाक्टरको आधिकारिक वितरक हो | जुनैसुकै New Holland Tractors चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस |

📍 Birendranagar, Surkhet
📱 9858051026

३ वटा Cylinders र 55 HP को Engine HorsePower भएको New Holland 3630 TX Plus+ Tractor तपाईंको सबै भन्दा भरपर्दो साथी हुनसक...
20/10/2021

३ वटा Cylinders र 55 HP को Engine HorsePower भएको New Holland 3630 TX Plus+ Tractor तपाईंको सबै भन्दा भरपर्दो साथी हुनसक्छ |

यस tractor का साथ निकै कठिन र चुनौतीपूर्ण कार्यहरु पनि सजिलै गर्नसकिन्छ |

New Holland 3630 TX Plus+ लामो अवधि सम्म चल्ने, जस्तो सुकै मौसममा पनि उतिकै राम्रो परिणाम दिने र Dual-Clutch System भएकाले यस tractor लाई अझ खास बनाउछ |

Specifications:
➡️ Engine HorsePower (HP): 55
➡️ Transmission: Fully Constant-mesh / Partial ➡️ Synchro mesh*
➡️ Lift Capacity: 1700 Kg / 2000 Kg*
➡️ Fuel Tank Capacity: 60 Ltr
➡️ No. of Cylinder: 3
➡️ Air Cleaner: 8" Dry-type with dual element

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 Birendranagar, Surkhet
📱 9858051026

13/10/2021

दसैँको बेला परिवारबाट छुटेर जीवन सरल बनाउन सहर अथवा विदेश गएका नेपालीहरू आफ्नो गाउँघर फर्कन्छन् ।

किसानहरूको निम्ति दसैँ फसल कटानी पछि आराम गर्ने समय पनि हो । दसैँ को बेला सबै आफ्नो परिवार र आफन्तहरूसँग भेटघाट गरी रमाइलो गर्छन् ।

सबै नेपालीको घरमा खुसीको आगमनको मनोकामना गर्दै सम्पूर्ण नेपालीहरूलाई अमरज्योती ट्रेड एण्ड सप्लाएर्स, न्यु होलेण्ड ट्रेक्टर सुर्खेत को तर्फबाट विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ।

New Holland 3630 TX 4 2WD Tractor एक उत्तम दर्जाको ट्र्याक्टर हो जसले हरेक Transportation Sector को Driver को ध्यान आकर्...
12/10/2021

New Holland 3630 TX 4 2WD Tractor एक उत्तम दर्जाको ट्र्याक्टर हो जसले हरेक Transportation Sector को Driver को ध्यान आकर्षित गर्न सफल भएको छ |

New Holland 3630 TX 4 2WD Tractor लघभघ हरेक Transportation Application को लागि प्रयोग हुन्छ |

➡️ No. Of Cylinder: 3 HP
➡️ Category: 55 HP
➡️ PTO HP: 46.8 HP
➡️ Gear Box: 8+2 / 12+3 CR* / 12+3 UG*
➡️ Brakes: Oil Immersed Multi Disc Brakes

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 Birendranagar, Surkhet
📱 9858051026

New Holland 9010 4WD Tractor; New Holland Tractors को एक निकै बलियो Tractor हो | यो 90 HP को र 4 वटा cylinder भएका हुनाल...
10/10/2021

New Holland 9010 4WD Tractor; New Holland Tractors को एक निकै बलियो Tractor हो |

यो 90 HP को र 4 वटा cylinder भएका हुनाले यसले निकै शक्तिशाली र दमदार प्रदर्शन दिन्छ |

Engine Rated RPM 2200 RPM भएका हुनाले New Holland 9010 Tractor छिटो, टिकाउ र भरपर्दो हुन्छ |

Features:
➡️ No. Of Cylinder: 4
➡️ HP Category: 90 HP
➡️ PTO HP: 76.5 HP
➡️ Gear Box: 12 Forward + 12 Reverse
➡️ Brakes: Mechanically Actuated Oil Immersed Multi Disc

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 Birendranagar, Surkhet
📱 9858051026

Address

Birendranagar
Surkhet
21700

Website

Alerts

Be the first to know and let us send you an email when New Holland Tractor Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share