Swastik Traders

Swastik Traders विभिन्न खालका आधुनिक कृषि उपकरणहरुको लागि हामीलाई सम्झनुहोला । We are providing after sales service guarantee to the customers every part of Nepal.

We Swastik Traders Pvt Ltd is one of the leading supplier of Power Tiller, Mini Tillers, Threshers, Irrigation Pumping sets, Seed Drill Machines, Reapers and agricultural equipment's across the Rajapur, Bardiya. We have a large dealers network with service station in different part of Nepal

✨ हाम्रो तर्फबाट सानो उपहार ✨हाम्रो नयाँ क्यालेन्डर छिट्टै तयार हुँदैछ 📅🙏 तपाईंहरूको साथ र विश्वासको लागि धन्यवाद📅 Comin...
20/04/2026

✨ हाम्रो तर्फबाट सानो उपहार ✨
हाम्रो नयाँ क्यालेन्डर छिट्टै तयार हुँदैछ 📅
🙏 तपाईंहरूको साथ र विश्वासको लागि धन्यवाद

📅 Coming Soon!
Stay tuned 👀

🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸नयाँ वर्षले तपाईँको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता लिएर आओस् भन्ने काम...
14/04/2026

🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸

नयाँ वर्षले तपाईँको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता लिएर आओस् भन्ने कामना गर्दछौं 🙏
हामी सधैं जस्तै आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं।
Swastik Traders परिवारको तर्फबाट हार्दिक शुभकामना

🌸 अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना 🌸सम्पूर्ण आमा, दिदीबहिनी तथा छोरीहरूमाअन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामन...
08/03/2026

🌸 अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना 🌸

सम्पूर्ण आमा, दिदीबहिनी तथा छोरीहरूमा
अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

04/03/2026

🗳️ भोलि चुनाव छ है ! तर याद राख्नुहोस्

मतपत्रमा #स्वस्तिक छाप लगाउँदा हाम्रो सम्झिनु पर्ला है! 😄

✅ मतपत्रमा सही चिन्हमा #स्वस्तिक छाप लगाउनुहोस् ।☺️
✅ सहि उम्मेद्वार लाइ अमुल्य मत दिनुहाेस ।
✅ अनि कृषि औजार, स्प्रे मेसिन, पम्पसेट वा अन्य सामान चाहिँ Swastik Traders बाटै लिनुहोस्! 🚜🌾

👉 “छाप पनि सही ठाउँमा, किनमेल पनि सही ठाउँमा

Swastik Traders, राजापुर बर्दिया।”
📍 Rajapur, Bardiya
📞 गुणस्तरीय कृषि सामग्रीको विश्वसनीय पसल

यो होलीले जीवनमा खुसी र सफलताको रङ्ग भरिदियोस्। 🌈रङ्गीन होलीको हार्दिक शुभकामना! 🎨✨
03/03/2026

यो होलीले जीवनमा खुसी र सफलताको रङ्ग भरिदियोस्। 🌈
रङ्गीन होलीको हार्दिक शुभकामना! 🎨✨

हर हर महादेव 🔱महा शिवरात्रि को शुभकामना 🎉
15/02/2026

हर हर महादेव 🔱
महा शिवरात्रि को शुभकामना 🎉

थारू समुदायकाे नयाँ वर्ष थारू सम्वत् २६४९ तथा माघ पर्वकाे शुभकामना ।
15/01/2026

थारू समुदायकाे नयाँ वर्ष थारू सम्वत् २६४९ तथा माघ पर्वकाे शुभकामना ।

https://youtu.be/CuOrv4QsVhk?si=ZGwZINfjqalAv2XjCombined Mill काे भिडियाे हेरेर साथ सहयाेग तथा सुझाव दिनुहाेला । 🙏
03/12/2025

https://youtu.be/CuOrv4QsVhk?si=ZGwZINfjqalAv2Xj
Combined Mill काे भिडियाे हेरेर साथ सहयाेग तथा सुझाव दिनुहाेला । 🙏

Combined Mill Machine | Maize, Wheat, Rice Grinder Swastik Traders, Rajapur Bardiya ✔ 3HP सिंगल फेजमा चल्ने ✔ Maize, Wheat, Rice, Millet सबै पिस्ने ✔ He...

27/10/2025
China Wuhan Agricultural expo
27/10/2025

China Wuhan Agricultural expo

Address

Rajapur
21811

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+9779844837335

Alerts

Be the first to know and let us send you an email when Swastik Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swastik Traders:

Share

Category