S.K Machinery And Pump Suppliers

S.K Machinery And Pump Suppliers We are dedicated to provide the best valued equipments to empower agriculture and machinery sector.

01/11/2025

कृषिमा क्रान्तिको लागि बसेर जोत्न मिल्ने ट्याक्टर हजुरहरूको लागि हामीसँग आइसकेको छ।

फूलपातीको पावन अवसरमा एस के मेशिनरी एण्ड पम्प सप्लायर्स परिवारको तर्फबाट हाम्रो आदरणीय ग्राहक महानुभाव तथा शुभचिन्तहरूला...
09/10/2024

फूलपातीको पावन अवसरमा एस के मेशिनरी एण्ड पम्प सप्लायर्स परिवारको तर्फबाट हाम्रो आदरणीय ग्राहक महानुभाव तथा शुभचिन्तहरूलाई हार्दिक शुभकामना! तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति, समृद्धि, र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। हाम्रो साथलाई सदैव विश्वास गर्नुभएकोमा धन्यवाद!
फूलपातीको शुभकामना!

बडा दशैं २०८१ को पहिलो दिन घटस्थापनाको पावन अवसरमा  स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण आफन्तजन तथा नेपाली  दाजुभाई दिद...
03/10/2024

बडा दशैं २०८१ को पहिलो दिन घटस्थापनाको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण आफन्तजन तथा नेपाली दाजुभाई दिदी बहिनीहरुमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। माता दुर्गा भवानीले तपाईं हामी सबैको कल्याण गरून् !

एस.के मेशिनरी एण्ड पम्प सप्लायर्स परिवार,
पोखरा- ४, कालीमाटी चोक
०६१-५८५२०८

हाम्रो नयाँ वर्षको आगमनको उपलक्ष्यमा एस. के मेशिनरी एण्ड पम्प सप्लायर्स परिवारको तर्फ बाट हाम्रा ग्राहक, शुभ-चिन्तक, लगा...
13/04/2023

हाम्रो नयाँ वर्षको आगमनको उपलक्ष्यमा एस. के मेशिनरी एण्ड पम्प सप्लायर्स परिवारको तर्फ बाट हाम्रा ग्राहक, शुभ-चिन्तक, लगायत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी - बहिनी लाई नव वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौं। साथै नयाँ वर्षले सम्पूर्णको जीवनमा नयाँ खुशी, उमंग, र सफलताको सुरुवात होस भनेर कामना गर्दछौं र थप गुणस्तरीय सेवा दिने प्रतिज्ञा गर्दछौं

02/10/2022

नेपालीहरूको महान पर्व शुभ विजयादशमी २०७९ को अवसरमा यहाँहरूको सुखशान्ति समृद्धि तथा सुस्वास्थ्यको कामना सहित उन्नति र उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौं …

जानकारी को लागी Automatic मिल्किङ मेसिन 9856068253
31/08/2022

जानकारी को लागी Automatic मिल्किङ मेसिन
9856068253

sk machinery

Address

Kalimati Chwok
Pokhara
33700

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 08:00 - 14:00
Sunday 07:00 - 19:00

Telephone

+97761585208

Website

Alerts

Be the first to know and let us send you an email when S.K Machinery And Pump Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category