District Rate & Rate Analysis

District Rate & Rate Analysis District Rate Preparation, suggestion and Rate Analysis works from all over the Nepal.

27/04/2026

निजामती कर्मचारी सम्बन्धी ऐनका लागि ४ वटा सुझाब :

(१)२५ वर्षसम्म सेवा गरिसकेपछी यदि कसैले राजिनामा दिन चाहन्छ भने उसको उमेर ६० वर्ष हुनेबेलासम्म राजिनामा दिदाको बखतको तलबको आधा रकम तलब दिइरहने अनि ६० वर्ष पुगेपछी चाहिँ त्यतिबेलाको तलबमानको आधारमा एकमुष्ट रकम दिनुपर्दछ । यसो गर्दा कोहिपनि लामोसमयसम्म जागिरमा बस्न खोज्दैन ।
(२) कुनैपनि सरकारी सेवाबाट अबकाश लिइसकेको ब्यक्तिलाइ कुनैपनि सरकारी पदमा पुनः नियुक्ती दिइनुहुदैन । अहिले ६०/५८ वर्ष नपुगी तल्लो तहमा (र केही चाहिँ माथिल्लो तहमा) राजिनामा दिएर करार सेवामा जागिर गर्ने धेरैजना हुनुहुन्छ । यसले गर्दा राज्यले एकै ब्यक्तिलाइ दोहोरो सेवासुबिधा दिन नपर्ने हुन्छ एकातिर भने अर्कोतिर धेरैजना बेरोजगार हुने सम्भावाना पनि कम हुन्छ ।
(३) उपसचिव वा सोभन्दा माथिको पदबाट सेवानिबृत्त ब्यक्तिहरुलाइ राजदुत, निर्देशक, महानिर्देशक, अध्यक्ष, प्रमुख जस्ता पदहरुमा नियुक्ती दिने ब्यबस्था पुर्ण रुपमा हटाइनुपर्दछ ।
(४) सरकारी कार्यालयहरुमा अनुगमन, मुल्यांकन, अडिट, जाचबुझ आदि कहिले पनि सरकारी निकायले गर्न हुँदैन । त्यसका लागि अधिकारप्राप्त छुट्टै निकायको ब्यबस्था हुनुपर्दछ । त्यही ब्यक्ती कहिले नियमित काममा, कहिले अख्तियारमा, कहिले सतर्कता केन्द्र अनि कहिले अडिट गर्ने निकायमा हुँदा काम कसरी अगाडि बढ्छ, कस्तो हुन्छ भन्ने सबैले अनुमान गर्न सकिन्छ।

(साभार: सुभाष सरको फेसबुक पोष्टको कमेन्टबाट)

27/04/2026

Good Morning Everyone 🙏

26/04/2026

नमस्कार 🙏 बिदामा हाकिम साबहरु साइटतिर आउनु भको छ कि छैन त ? कि मूल्य बढ्यो भनेर कामै नगरी बस्नु भको छ र !?

आशा गरौं ! चाडैं आउनेछन ।
26/04/2026

आशा गरौं ! चाडैं आउनेछन ।

26/04/2026

छोटो समय मै पद गुमाउने यी ४ गृह मन्त्री


26/04/2026

सोचनीय !

26/04/2026

🙏👏✍️

कता कता तान्ने होला यो लहरोले !?(समाचार साभार: सामाजिक सन्जाल)
26/04/2026

कता कता तान्ने होला यो लहरोले !?

(समाचार साभार: सामाजिक सन्जाल)

तलब नै बुझेर काम चलाउनुपर्ने सिधासाधा कर्मचारीलाइ राम्रो हुने भो !हे सरकार, तेरो आयु लामो होस ।तर दायाँबायाँ गर्नेहरुलाइ...
19/04/2026

तलब नै बुझेर काम चलाउनुपर्ने सिधासाधा कर्मचारीलाइ राम्रो हुने भो !
हे सरकार, तेरो आयु लामो होस ।

तर दायाँबायाँ गर्नेहरुलाइ के नै मतलब हुने भयोर, १ महिना/२ महिना/ हप्ता-हप्ता तलब आएपनि !

18/04/2026

हिम्मत गरौं ! सरकारी अफिसमा यो वर्षमात्रै किनेका हरेक सामानको मूल्य अन्य प्राइभेट अफिसमा किनिएका सामानको मुल्यसङ्ग तुलना गर्ने हिम्मत गरौं ।
🤔 उहि सामान सरकारी अफिसका लागि बनाएको बिल कति छ, अनि प्राइभेट अफिसका लागि बनाएको बिल कति छ ?

🤔 सरकारी कार्यालयमा किनिएका सामान र तिनिहरुको बजार मूल्य मात्रै तुलना गर्ने System बसाउने हो भने पनि अनियमितता कति छन भन्ने प्रष्टै थाहा हुन्थ्यो ।

झनै महत्वपूर्ण
=========
सरकारले यो वर्ष अनाबश्यक खर्च नगर्ने निर्णय गर्यो । तर धेरै सरकारी कार्यालयहरुलाइ त भदौ २४ को आगजनिले दशैपो आयो रे भन्ने चर्चा पनि चल्ने गर्दछ ।
साचै त्यतिबेला आगजनीमा परेका / नपरेका कार्यालयहरुले के कति नयाँ सामान किनेहोलान वा सरकारले भनेअनुसार नै नचाहिदो खर्च गरेनन होला !

कोहि छ यस्ता विषयमा चासो दिने ?
कुनै निकाय छ सरकारी सामानका बिलभर्पाइमा सामान अनुसारको मूल्य verify गर्ने ?
सरकारी निकाय, सरकारी योजना कार्यक्रममा समयसमयमा किनिएका सामानको हरेक वर्ष चुस्त दुरुस्त रेकर्ड हेर्ने कोहि छ ??

Address

Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779616691741

Website

Alerts

Be the first to know and let us send you an email when District Rate & Rate Analysis posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to District Rate & Rate Analysis:

Share