01/05/2026
आज मे १ — अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सम्मान र शुभकामना। 🙏
तपाईंहरूको मेहनत, पसिना र समर्पणले नै समाज र राष्ट्र निर्माण सम्भव भएको छ। तपाईंहरूको योगदान अमूल्य छ र सधैं सम्मानित रहनेछ।
श्रमको सम्मान गरौं, श्रमिकको कदर गरौं।
#श्रमिकदिवस