14/04/2026
🌸 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌸
नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ उज्यालो लिएर आओस्। 🎉
आगामी दिनहरू अझ सुखद, सफल र उर्जावान बनून् भन्ने कामना गर्दछौं।
✨ महाविर इन्टरप्राइजेज मा हामी तपाईंको घरलाई अझ सहज र व्यवस्थित बनाउन आवश्यक प्लास्टिक सामान, भाँडा तथा दैनिक प्रयोगका घरायसी सामग्री उपलब्ध गराउँदै आएका छौं।
📦 खुद्रा तथा होलसेलमा उपलब्ध
📍 स्थान: बुद्ध चौक नजिक, परासी
📞 सम्पर्क: 985-7045766
🌸 तपाईं र तपाईंको परिवारलाई नयाँ वर्ष २०८३ को धेरै धेरै शुभकामना।
🎊