Horizon Construction & Engineering Pvt. Ltd.

Horizon Construction & Engineering Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Horizon Construction & Engineering Pvt. Ltd., Lamahi-5, Dang.

विद्या र संगीतकी देवी सरस्वतीको आशीर्वादले तपाईंको जीवनमा ज्ञानको ज्योति बलिरहोस् । सरस्वती पूजाको पावन अवसरमा सम्पूर्णम...
23/01/2026

विद्या र संगीतकी देवी सरस्वतीको आशीर्वादले तपाईंको जीवनमा ज्ञानको ज्योति बलिरहोस् ।
सरस्वती पूजाको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना ।

माघे सन्क्रान्ती तथा माघी पर्व २०८२ को सम्पुर्ण मा हार्दिक मङ्गलमय शुभकामना 🙏🙏
15/01/2026

माघे सन्क्रान्ती तथा माघी पर्व २०८२ को सम्पुर्ण मा हार्दिक मङ्गलमय शुभकामना 🙏🙏

🎉 Happy New Year 2026 🎉Warm greetings to our valued clients and well-wishers. We sincerely appreciate your cooperation a...
31/12/2025

🎉 Happy New Year 2026 🎉
Warm greetings to our valued clients and well-wishers. We sincerely appreciate your cooperation and confidence in us. Wishing you a year filled with growth, happiness, and success.

नेपालीहरुको महान चाड बडा दशै को पावन अवसरमा यहाँहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक...
30/09/2025

नेपालीहरुको महान चाड बडा दशै को पावन अवसरमा यहाँहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
🙏🙏🙏

💕🙏💕जय बाबा बिश्वकर्मा  🙏🙏🙏
17/09/2025

💕🙏💕जय बाबा बिश्वकर्मा 🙏🙏🙏

Buddham saranam gachhami🙏🙏🙏
12/05/2025

Buddham saranam gachhami🙏🙏🙏

हाम्रा सम्पूर्ण शुभचिन्तक महानुभावहरुलाई रङ्गकाे पर्व हाेली-२०८१ काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । हाेलीकाे ...
14/03/2025

हाम्रा सम्पूर्ण शुभचिन्तक महानुभावहरुलाई रङ्गकाे पर्व हाेली-२०८१ काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । हाेलीकाे रङ्ग जस्तै हजुरहरु सम्पूर्णकाे जीवन पनि रङ्गमय बनाेस्, फलाेस् , फूलाेस् यही कामना गर्दछाैं।

Happy New Year 2025 🕛🎊🎇🎇🎈
01/01/2025

Happy New Year 2025 🕛🎊🎇🎇🎈

False ceiling design
23/03/2024

False ceiling design

🏡🏢तपाईंको सपनाको घर बनाउनको लागि हाम्रो साथ जोडिनुहोस्!🏗️🏠 नक्सा र निर्माण सेवाहरू सबै एक स्थानमा!✨ हाम्रा सेवाहरू:1. नक...
02/03/2024

🏡🏢तपाईंको सपनाको घर बनाउनको लागि हाम्रो साथ जोडिनुहोस्!🏗️🏠
नक्सा र निर्माण सेवाहरू सबै एक स्थानमा!
✨ हाम्रा सेवाहरू:
1. नक्सा पास र डिजाइन सेवा
व्यावासायिक र आवासीय घरहरूको नक्सा डिजाईन, 3D, Interior Design, नक्सा पास, निर्माण सम्पन्न, अभिलेखिकरन लगायत नगरपालिका सँग सम्बन्धित सम्पूर्ण कार्य हरु।
2. निर्माण सेवा
आवासीय र व्यावासायिक भवन निर्माण ।
सस्तो साथ साथै गुणस्तरीय सामग्रीहरूको प्रयोग ।
3. पुनर्निर्माण र मरम्मत
पुरानो घरहरूको मरम्मत र पुनर्निर्माण । घरको गार्डेन र ल्यान्ड स्केप सँग सम्बन्धित सबै निर्माणको कार्य हरु ।
योग्य र दक्ष्य प्राबिधिकहरु को निगरानी र निर्देशनमा सम्पूर्ण कार्य हरु सम्पन्न गरिन्छ।

📞 हामीसँग सम्पर्क गर्नुहोस्, तपाईंको सपना हामीले साकार गर्नेछौ !
Whatsapp :- 977 9702630708
📧 इमेल: [email protected]
☎️ फोन नम्बर: 9857861088

Address

Lamahi-5
Dang

Telephone

+9779857861088

Website

Alerts

Be the first to know and let us send you an email when Horizon Construction & Engineering Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Horizon Construction & Engineering Pvt. Ltd.:

Share