21/10/2026
विजया दशमीको पावन अवसरमा सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकहरूमा हार्दिक मंगलमय शुभकामना। 🙏
यस बडादशैंले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्। 🌿✨
बडादशैंको हार्दिक शुभकामना!