08/09/2024
आदरणीय इन्जिनियर तथा आर्किटेक्ट महानुभावहरु,
आसन्न ने.इ.ए. को ३४ औ केन्द्रीय कार्यकारिणी समिति र बागमती प्रदेशको तेस्रो कार्यकारिणी समितिको चुनाव आगामी भाद्र २८ गते हुन गइरहेको यहाँहरु सम्पूर्णमा अवगत नै छ । बागमती प्रदेशको तीन केन्द्रहरु मध्ये काठमाडौं केन्द्रमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट हुने व्यहोरा समेत अवगत नै छ । Vote for Change, Vote for better NEA र Vote for Transformation भन्ने नाराका साथ प्रगतिशील समुहको तर्फबाट इ. प्रा. डा. Vishnu Prasad Pandey ले नेत्रित्व गरेको केन्द्रीय कार्यकारिणी समिति र इ. Heeraman Waiba ले नेत्रित्व गरेको बागमती प्रदेशको तेस्रो कार्यकारिणी समितिलाई अत्यधिक मतका साथ विजयी गराउन मतदान गर्ने तरिका यसप्रकार रहेकाे छ:
https://www.facebook.com/share/r/7AdQtNx261vNb27S/?mibextid=oFDknk