Jagdamba Construction Solutions - CASE Nepal

Jagdamba Construction Solutions - CASE Nepal Authorized dealer for CASE Construction Equipment for Nepal. A Business Unit under Shanker Group.

श्रावण १५, 🥣  खीर खाने दिनको हार्दिक मंगलमय शुभकामना ! 🙏श्रावण १५ को पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, स...
31/07/2026

श्रावण १५, 🥣 खीर खाने दिनको हार्दिक मंगलमय शुभकामना ! 🙏

श्रावण १५ को पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा मिठास सधैंभरि कायम रहोस् भन्ने हार्दिक शुभकामना ।

हामीप्रति देखाउनुभएको निरन्तर विश्वास र साथका लागि सम्पूर्ण ग्राहक, व्यवसायिक साझेदार तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ।

30/07/2026

🚜 CASE CX220C LC Excavator – शक्ति, सटीकता र उत्कृष्ट कार्यक्षमताको भरपर्दो साथ।

✔️ High Precision & Controllability
उच्च सटीकता, उत्कृष्ट नियन्त्रण।

✔️ High Efficiency
कम इन्धन, बढी उत्पादन ।

आजै CASE CX220C LC रोज्नुहोस् र आफ्नो परियोजनालाई नयाँ गति दिनुहोस् ।

Hotline: 9801237949
Enquiry : 9801237947

29/07/2026

🌧️ CASE Monsoon Offer सुरु भयो! 🌧️

यस Monsoon Offer मा आफ्नो CASE मेसिनलाई उत्कृष्ट अवस्थामा राख्नुहोस् ।

✅ CASE का सम्पूर्ण उपकरणका Genuine Spare Parts मा १५% सम्म छुट
✅ लेबर चार्ज निःशुल्क
✅ Original Genuine Spare Parts & Lubricants
✅ अनुभवी CASE Service Engineers द्वारा सेवा
✅ आकर्षक उपहार

📞 आजै सम्पर्क गर्नुहोस्:
9801238180 | 9801237949

21/07/2026

🚧 किन रोज्ने CASE CX220C LC?

✅ 157 HP FPT Engine
✅ Low Fuel Consumption
✅ 22.2 Ton Operating Weight
✅ Powerful Hydraulic Performance
✅ Maximum Reach – 9.73 m
✅ Built for Heavy-Duty Performance

शक्ति, कार्यक्षमता र विश्वसनीयताको उत्कृष्ट संयोजन।

📞 थप जानकारीका लागि:
☎️ Enquiry: 9801238288
☎️ Hotline: 9801237949
आजै सम्पर्क गर्नुहोस्।

17/07/2026

जगदम्बा कन्स्ट्रक्सन सोलुसन्स प्रा.लि.
सधैं ग्राहकहरूलाई विश्वस्तरीय, भरपर्दो र उच्च प्रदर्शन दिने निर्माण उपकरणहरू उपलब्ध गराउन प्रतिबद्ध छ।

CASE CX220C LC Excavator – शक्ति, टिकाउपन र उत्कृष्ट कार्यक्षमताको उत्कृष्ट संयोजन।
कठिनभन्दा कठिन निर्माण कार्यमा पनि भरपर्दो प्रदर्शनका लागि डिजाइन गरिएको अत्याधुनिक मेसिन।

शक्ति जहाँ आवश्यक हुन्छ, CASE CX220C LC त्यहाँ अगाडि हुन्छ। 💪

📞 थप जानकारीका लागि:
☎️ Enquiry: 9801238288
☎️ Hotline: 9801237949

16/07/2026

🚧 निर्माणको हरेक चुनौतीका लागि एकै समाधान — CASE 570SV
GLOBAL MODEL
• विश्वस्तरीय कार्यसम्पादन

MAXIMUM EFFICIENCY
• उच्चतम दक्षता

TRUSTED RELIABILITY
• अटुट विश्वसनीयता
सडक, भवन, नहर, पूर्वाधार तथा अन्य निर्माण परियोजनाका लागि भरपर्दो साथी – CASE 570SV।

📞 थप जानकारीका लागि:
☎️ Enquiry: 9801238288
☎️ Hotline: 9801237949

CASE 570SV – बढी काम, बढी क्षमता, बढी आम्दानी! निर्माण कार्यलाई अझ छिटो, सुरक्षित र प्रभावकारी बनाउन तयार छ CASE 570SV B...
16/07/2026

CASE 570SV – बढी काम, बढी क्षमता, बढी आम्दानी!

निर्माण कार्यलाई अझ छिटो, सुरक्षित र प्रभावकारी बनाउन तयार छ CASE 570SV Backhoe Loader।

✅ 97 HP शक्तिशाली Fiat FPT Engine
✅ कम इन्धन खपत, अधिकतम बचत
✅ उच्च पहुँच र शक्तिशाली Loader Bucket
✅ अपरेटर सुरक्षालाई प्राथमिकता
✅ नयाँ Cab Design सहित उत्कृष्ट Visibility र Comfort

सडक, भवन, नहर, पूर्वाधार तथा अन्य निर्माण परियोजनाका लागि भरपर्दो साथी – CASE 570SV।

📞 थप जानकारीका लागि:
☎️ Enquiry: 9801238288
☎️ Hotline: 9801237949

Address

Ekantakuna
Lalitpur
44700

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:30 - 18:00

Telephone

+9779801238288

Alerts

Be the first to know and let us send you an email when Jagdamba Construction Solutions - CASE Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jagdamba Construction Solutions - CASE Nepal:

Shortcuts

Share