Ramro Parts and service Pvt. Ltd

Ramro Parts and service Pvt. Ltd Ramparts connects repair providers and offers auto-related services and sales .

आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन प...
21/10/2023

आज फुलपाती, बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिन हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको महत्वपूर्ण दिन पनि हो । फुलपाती को मङ्गलमय शुभकामना!

काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा इन्द्रजात्रा हो। यस जात्रा को सबैलाई  मंगलमय शुभका...
28/09/2023

काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा इन्द्रजात्रा हो। यस जात्रा को सबैलाई मंगलमय शुभकामना ।

जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेप...
20/09/2023

जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछौ ।

आज विश्वकर्मा पूजा ।  यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ ।
18/09/2023

आज विश्वकर्मा पूजा । यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ ।

नेपालीहरूकाे महान पर्व हरितालिका तीजको यो पर्वलाई हर्षोल्लासका साथ मनाऔं! सबै दिदीबहिनीहरूमा मंगलमय शुभकामना |
18/09/2023

नेपालीहरूकाे महान पर्व हरितालिका तीजको यो पर्वलाई हर्षोल्लासका साथ मनाऔं! सबै दिदीबहिनीहरूमा मंगलमय शुभकामना |

बालहरू हाम्रो भविष्य हुन्, र उनीहरूको सुरक्षा हाम्रो जिम्मेवारी हो। यस बाल दिवसमा, हामी उनीहरूको खुशी र सुरक्षाका लागि प...
15/09/2023

बालहरू हाम्रो भविष्य हुन्, र उनीहरूको सुरक्षा हाम्रो जिम्मेवारी हो। यस बाल दिवसमा, हामी उनीहरूको खुशी र सुरक्षाका लागि प्रतिबद्ध छौं।

बुवा निमका रुख झै हुन्, जो तितो भए पनि लाभदायक हुन्छन् । यस विषेस दिनमा सम्पूर्णलाई  बुबाको मुख हेर्ने दिनको शुभकामना | ...
14/09/2023

बुवा निमका रुख झै हुन्, जो तितो भए पनि लाभदायक हुन्छन् । यस विषेस दिनमा सम्पूर्णलाई बुबाको मुख हेर्ने दिनको शुभकामना |

Address

Satdobato, Ward No./15
Lalitpur

Telephone

+9779856063253

Website

Alerts

Be the first to know and let us send you an email when Ramro Parts and service Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramro Parts and service Pvt. Ltd:

Share