14/04/2026
Right Vision Engineering & Construction परिवारका तर्फबाट नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना।
यो नयाँ वर्षले तपाईंहरू सबैमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगति ल्याओस्।
हाम्रो सहकार्य अझ मजबुत बनोस् र आगामी दिनहरूमा अझ उत्कृष्ट उपलब्धिहरू हासिल गर्न सफल होऔँ।
नयाँ वर्ष २०८३ को पुनः हार्दिक शुभकामना।