Er. Deependra Sah Team - DST

Er. Deependra Sah Team - DST An organization established to fight for the rights of the engineers. This organization was establis

13/02/2026

रविलक्ष्मी चित्रकार जसको तन जल्यो तर हिम्मत जलेन — भदौ २४ रविलक्ष्मीको लागि कहालीलाग्दो दिन थियो । धुवाको मुस्लो र आगोको लप्काको बीचबाट बेहोसी भएर ढलेकी रविलक्ष्मीको जब होस् खुल्यो तब उनको एउटा हात थिएन । शरीर सद्दे थिएन ।

उनको राजनीति पेशा थिएन । उनि चक र डस्टर घोट्ने गुरुमा थिइन् । जसले वर्षौ देखि युवालाई पढाइन, तिनको भविष्य उज्ज्वल बनाउन शिक्षण गरिरहिन । तर बेकसुर उनि, पूर्व प्रमको श्रीमती भएकै करण, उनको घर जल्यो, घरसँगै शरीर जल्यो ।

तर यति भयानक कष्ट झेलिरहँदा पनि उनले कसैमाथि तितो पोखिनन् । कसैलाई सत्तेसराप गरिनन् । बरू राजनीतिक दलहरूको कमजोरी र देशमा व्याप्त भ्रष्टा'चार, नातावाद, कृपावाद अनि दम्भको कारण यो भएको भन्दै स्वाभाविकरुपमा लिइन । बरू राजनीतिक दललाई सच्चिन र सुध्रन अनुरोध गरिन । उनको कामना छ, फेरी फेरी यस्तो नहोस् ।

आहा! यस्तो अवस्थामा पनि कति सकारात्मक सोच ! कसैले कालो बादलमा पनि चाँदीको घेरा देख्न रविलाक्ष्मीबाट सिकुन् । 🙏

13/02/2026

टुडेपाटी-जनकपुरधाम, माघ २७ गते । जनकपुरधामका नेपाली काँग्रेसका युवा नेता पंकज महतोले पार्टी परित्याग गरेका छन् ।...

13/02/2026

ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियर सुवास विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध एक करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगले उल्लेख गरेको छ ।

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
03/02/2026

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

05/01/2026

via mgs : O positive fresh blood mero ama ko mutu ko operations ko lagi chahiye ko chha kunai sathi ko chha bhane sahayog gari dinu hos . Teaching hospital manmohan 9813317817

01/11/2025
01/11/2025
01/11/2025

Address

Kupandole
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Er. Deependra Sah Team - DST posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Er. Deependra Sah Team - DST:

Share