Heros Construction and engineering private limited

Heros Construction and engineering  private limited successfully dream हाम्रो घर.कार्यालय ,महल ,apartment ,Business कोम्प्लेक्स
निर्माण र डिजाइनमा समर्पित नेपालको सरकारबाट मान्यता प्राप्त कम्पनी हो.

25/07/2025
ज्ञानको आधारशिला, संस्कारको स्तम्भ र सफल जीवनको मार्गदर्शक – गुरुकै योगदान अमूल्य छ।गुरु पूर्णिमाको पावन अवसरमा, हिरोज क...
10/07/2025

ज्ञानको आधारशिला, संस्कारको स्तम्भ र सफल जीवनको मार्गदर्शक – गुरुकै योगदान अमूल्य छ।
गुरु पूर्णिमाको पावन अवसरमा, हिरोज कन्स्ट्रक्सन परिवार सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दछ।
हाम्रो जीवन निर्माणको प्रेरक शक्ति बन्नु भएका गुरुहरूलाई शत् शत् नमन।
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर – गुरुकै चरणमा छ साँचो ब्रह्मज्ञान।
यस विशेष दिनमा समस्त गुरुजनको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै, गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏🏽🕉️

भोटो देखाउने जात्राको हार्दिक शुभकामना
01/06/2025

भोटो देखाउने जात्राको हार्दिक शुभकामना

🇳🇵 गणतन्त्र भनेको केवल शासन व्यवस्था होइन, यो जनताको आत्मसम्मान हो।गणतन्त्र दिवसको हार्दिक शुभकामना!
29/05/2025

🇳🇵 गणतन्त्र भनेको केवल शासन व्यवस्था होइन, यो जनताको आत्मसम्मान हो।
गणतन्त्र दिवसको हार्दिक शुभकामना!

शान्ति, करुणा र अहिंसाको मार्ग देखाउने गौतम बुद्धको स्मृतिमा, बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।साथै, किरात सम...
12/05/2025

शान्ति, करुणा र अहिंसाको मार्ग देखाउने गौतम बुद्धको स्मृतिमा, बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।
साथै, किरात समुदायको उभौली पर्वले प्रकृति र पुर्खाप्रतिको सम्मान अभिव्यक्त गराओस्। 🌿🙏

“छाला रङ्गिन्छ घामले, तर थाक्दैन तिनको यात्रा,श्रमिकको संघर्ष हो राष्ट्रको साँचो आत्मा।”श्रमको सम्मान गरौँ, श्रमिकलाई प्...
01/05/2025

“छाला रङ्गिन्छ घामले, तर थाक्दैन तिनको यात्रा,
श्रमिकको संघर्ष हो राष्ट्रको साँचो आत्मा।”
श्रमको सम्मान गरौँ, श्रमिकलाई प्रण गरौँ।
श्रमिक दिवसको शुभकामना। 💪🌞

देश, विदेशमा रहनु भएका हाम्रा सम्पूर्ण ग्राहक, शुभचिन्तक, नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा विजया दशमी, शुभ दीपावली तथा छठप...
10/10/2024

देश, विदेशमा रहनु भएका हाम्रा सम्पूर्ण ग्राहक, शुभचिन्तक,
नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा विजया दशमी, शुभ दीपावली तथा
छठपर्व २०८१ नेपाल संवत ११४५ को सुखद उपलक्ष्यमा सुख, शान्ति,
समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

दशैंको पहिलो दिन घटस्थापनाको सबैमा हार्दिक शुभकामना! 🌸🙏यस पावन अवसरमा शुभकामना छ, घरमा सुख, शान्ति र समृद्धिको बीजारोपण ...
03/10/2024

दशैंको पहिलो दिन घटस्थापनाको सबैमा हार्दिक शुभकामना! 🌸🙏

यस पावन अवसरमा शुभकामना छ, घरमा सुख, शान्ति र समृद्धिको बीजारोपण होस्। माता दुर्गाले हामी सबैलाई बल, बुद्धि, र सद्भाव प्रदान गरुन्। यो दशैं हाम्रो जीवनमा नयाँ ऊर्जा र उमंग लिएर आओस्। 🌾✨

आउनुहोस्, आस्थाको यो पर्व हर्षोल्लासका साथ मनाऔं र एकअर्कामा माया, सम्मान र खुशी साटौं।

विश्वकर्मा पुजाको हार्दिक शुभकामना ।
17/09/2024

विश्वकर्मा पुजाको हार्दिक शुभकामना ।

ऋषि पञ्चमीको हार्दिक शुभकामना
08/09/2024

ऋषि पञ्चमीको हार्दिक शुभकामना

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
05/09/2024

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना
02/09/2024

कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Heros Construction and engineering private limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Heros Construction and engineering private limited:

Share