01/12/2025
Years Complet.
देशका बिभिन्न दुर्गम बिकट बस्ति र सहरी क्षेत्रमा एक दशकको निरन्तर परिश्रम, समर्पण र गुणस्तरीय सेवाको सफल यात्रापश्चात ड्रीम मेकर्ष इन्जिनियरिङ ले प्राप्त गरेको उपलब्धि विशेष छ । इन्जिनियरिङ परामर्श, बैंक वितिय संस्था हरुमा मुल्यांकन, र विभिन्न किसिमका निर्माण क्षेत्रको विकासमा कंपनीले देखाएको पेशागत प्रतिबद्धता, उत्कृष्ट कार्यशैली र ग्राहकमैत्री सेवाले संस्थालाई विश्वसनीयताको नयाँ उचाइमा पुर्याएको छ। आगामी वर्षहरूमा अझ थप उर्जा नवीन सोच, आधुनिक प्राविधिक दक्षता र उच्चस्तरीय सेवा मार्फत ड्रीम मेकर्ष इन्जिनियरिङ ले अझ धेरै सफल उपलब्धि हासिल गर्ने विश्वास लिएका छौ |
सहयोगी सबैमा धन्यवाद |