28/08/2026
भोटेकोशी/त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको अकल्पनीप, अपुरणीय क्षति भएको छ, लाङटाङ्ग जलविद्युत आयोजनाको पावरहाउसपनि बगाएको छ। यस तथा अन्य आयोजनाहरूमा अहोरात्र खटेर सफलता पुर्वक निर्माण सम्पन्न गरेका कर्मठ धेरै इन्जिनियर, कर्मचारी तथा कामदारहरूको अवस्था अज्ञात छ, आशा छ सकुशल उद्धार होस।