30/09/2026
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा ‘Diploma Engineering परिषद् विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।
अब Diploma Engineering Council बाट आफ्नो हक अधिकार सुनिश्चित गर्नु पर्छ ।
आफ्नो स्तर भन्दा तल झर्ने Bachelor लेभलको Engineer हरूबाट Overseer हरूको हक अधिकार सुनिश्चित गर्नु पर्छ .....