Engineer Insider

Directions Website Contact the business

Engineer Insider all about engineering

Get ticket
22/10/2026

Get ticket

17/10/2026

पुरानो बाट केही सिकौं

विशेष मूल्य अभिवृद्धि समायोजन २०८३ जारी
17/10/2026

विशेष मूल्य अभिवृद्धि समायोजन २०८३ जारी

17/10/2026

सार्वजनिक खरिद प्रणालीलाई पारदर्शी बनाउन नेपाल सरकारद्वारा ई-जीपी (E-GP) प्रणाली लागू भएकोमा समयसँगै पुरानो प्रणालीमा केही गम्भीर चुनौतीहरू देखा परे। बोलपत्र बुझाउने अन्तिम समयमा सर्भर क्रयास हुने, बिड खोल्नु अगावै डाटा लिक हुने र इन्टरनेट वा सर्भर बिग्रँदा वैकल्पिक उपाय नहुँदा म्यानुअल (कागजी) प्रक्रियामै फर्किनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भयो ।

उल्लेखित सम्पूर्ण कमिकमजोरीहरूलाई समाधान गर्न पूर्वाधार विकास मन्त्रालयको विशेष पहलमा अत्याधुनिक सुरक्षा प्रविधिसहितको 'नयाँ बोलपत्र प्रणाली' निर्माण गरिएको छ। यो पहिलेभन्दा धेरै सुरक्षित, छिटो र पूर्ण रूपमा पारदर्शी छ।

सर्भर क्षमता र कार्यक्षमता :

पहिले EGP System मा धेरै प्रयोगकर्ता एकैपटक आउँदा सर्भर डाउन हुने गर्दथ्यो । तर अब अत्याधुनिक Efficient Web Frameworks र Security Standards मा आधारित नयाँ प्रणाली जडान गरिएको छ, जसले Better Performance सुनिश्चित गर्दछ। साथै, D-Dos Protection, Rate Limits र Bot Protection Technology को प्रयोगले जतिसुकै ठूलो ट्राफिक वा साइबर आक्रमणलाई पनि सजिलै धान्न सक्छ।

डाटा सुरक्षा :

पहिले बोलपत्र दाताले कबोल गरेको रकम लिक हुने डर थियो। अब Client side encryption र Multi-share quorum-based bid encryption/decryption लागू गरिएको छ। अब बोलपत्र खोल्ने आधिकारिक समय नआएसम्म कसैले पनि बोलपत्र दाताको कबोल रकम हेर्न सक्ने छैनन। साथै प्रणालीमा सुरक्षित पहुँचको लागि Two Factors Authentication र संवेदनशील कार्यहरूको लागि At least two parties session-based approval अनिवार्य गरिएको छ।

गतिविधि निगरानी :

पुरानो प्रणालीमा कसले सिस्टममा के गर्‍यो भन्ने स्पष्ट रेकर्ड थिएन। अब Immutable Audit mechanism र WORM based temper proof storage राखिएको छ। सिस्टममा कसले कुन समयमा डाटा हेर्‍यो वा चलायो भन्ने कुराको मेट्न नमिल्ने रेकर्ड बस्ने छ ।

बोलपत्र संशोधनको सुविधा :

नयाँ प्रणालीमा बोलपत्र दाताले तोकिएको समयभित्र आफ्नो बोलपत्र सुरक्षित रूपमा संशोधन गर्दा पुरानो डाटा मेटिँदैन, बरु नयाँ भर्सन encrypted रूपमा सुरक्षित हुन्छ, जसले कानुनी मान्यता र पूर्ण गोपनीयता दुवै सुनिश्चित गर्नेछ ।

दोस्रो चरण (Phase 2) मा क्रमश : थपिने (Gradually Added) एडभान्स फिचरहरू:

यो प्रणाली यतिमै रोकिने छैन। दोस्रो चरणमा यो अझै स्वचालित हुनेछ।

• प्रणालीबाट स्वचालित रूपमा 'System Generated Standard Bidding Document' तयार गर्नेछ, जसले गर्दा म्यानुअल रूपमा डकुमेन्ट बनाइराख्ने झन्झट र त्रुटिहरू अन्त्य हुनेछन्।

• दोस्रो चरणमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गर्दैछौँ, जसले मिलेमतोमा बिड हाल्ने वा एउटै कम्प्युटरबाट धेरै बिड आउने शंकास्पद गतिविधि आफैं पहिचान गरी Red Flag देखाउनेछ।

• (E-governance Integration) अन्तर्गत राजस्व विभाग, नेपाल राष्ट्र वैंकसँग प्रणालीलाई सोझै जोडेर कर चुक्ता र कालोसूची विवरण सिस्टमले आफैं तान्ने व्यवस्था हुनेछ।

• बैंक ग्यारेन्टी नक्कली हुने समस्या समाधान गर्न बैंकहरूसँग प्रत्यक्ष API जोडेर सिस्टमले आफैं भेरिफाई गर्नेछ।

• नेटवर्क नै नभएको आपतकालीन अवस्थामा पनि Digital Lockbox मार्फत सुरक्षित रूपमा अफलाइन बिड बुझाउन सकिने व्यवस्था समेत भविश्यमा हामीले सुनिश्चित गर्नेछौँ।

नयाँ बोलपत्र प्रणालीले अब डाटा चोरी र सर्भरको ढिलासुस्तीलाई पूर्ण रूपमा अन्त्य गरेको छ। यो केवल एउटा वेबसाइट नभई राष्ट्रिय ढुकुटी र स्वच्छ प्रतिस्पर्धाको रक्षा गर्ने बलियो डिजिटल आधार हो।

नयाँ बोलपत्र प्रणाली सम्बन्धमा सुझाव-सल्लाह भए पूर्वाधार विकास मन्त्रालयको आधिकारिक email [email protected] मा पठाउन सक्नु हुनेछ ।

#साभार

25/09/2026

MESSAGE FROM UNGA BY PM BALEN

रोजगारदाता र सीप/रोजगार खोजकर्ताहरूलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसर सम्बन्धी जरुरी सूचना ।
24/09/2026

रोजगारदाता र सीप/रोजगार खोजकर्ताहरूलाई सीप र रोजगारीको अवसर प्राप्त गर्ने सुनौलो अवसर सम्बन्धी जरुरी सूचना ।

24/09/2026

PM Balen Crez at America.

६th level बाट ७th level
15/09/2026

६th level बाट ७th level

13/09/2026

Celebrating my 12th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

निशुल्क तालिम सम्बन्धी तालिम
13/09/2026

निशुल्क तालिम सम्बन्धी तालिम

Address

Kathmandu
031

Alerts

Be the first to know and let us send you an email when Engineer Insider posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Engineer Insider:

Shortcuts

Share