Arghakhanchi Cement Limited

Call Directions Website Contact the business

Arghakhanchi Cement Limited Holds Nepal Standard Mark (NS: 572), Indian Standards IS 269:2015 and IS 1489:2015.

Arghakhanchi Cement Ltd (ACL), Nepal's top cement manufacturer, produces 1 million tons annually with a modern Rotary Kiln plant, using superior limestone for OPC & PPC. ACPL came into existence with an objective of establishing as well as operating separate clinker and cement manufacturing unit. Since a decade, the company has been producing high quality clinker through the use of ultra-modern Rotary Kiln technology. Due to the use of high-level mile stone, the products of this company come with super fineness ensuring best quality in each single particle. Based in Siyari Rural Municipality – 2 of Rupandehi district, the clinker production plant makes use of Danish Vertical Roller Mill (VRM) introduced by FLSmidth Company of Denmark. Due to the same, the structures built by using this cement stands stronger as well as durable.

संविधान दिवसको हार्दिक शुभकामना संविधानले सुनिश्चित गरेका अधिकार, समानता र समृद्धिको आधारलाई आत्मसात् गर्दै, सुदृढ र समु...
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना

संविधानले सुनिश्चित गरेका अधिकार, समानता र समृद्धिको आधारलाई आत्मसात् गर्दै, सुदृढ र समुन्नत नेपाल निर्माणको यात्रामा सँगै अघि बढौँ।

विश्वकर्मा पूजाको पावन अवसरमा समस्त शिल्पी, इन्जिनियर, निर्माणकर्मी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्द...
17/09/2026

विश्वकर्मा पूजाको पावन अवसरमा समस्त शिल्पी, इन्जिनियर, निर्माणकर्मी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
शुभ विश्वकर्मा पूजा!

गुणस्तरमा सधैं एक कदम अगाडि। 🏗️💪सही गुणस्तर, सही मूल्य र सही तौल—मजबुत निर्माणका लागि रोज्नुहोस् अर्घाखाँची सिमेन्ट।
15/09/2026

गुणस्तरमा सधैं एक कदम अगाडि। 🏗️💪
सही गुणस्तर, सही मूल्य र सही तौल—मजबुत निर्माणका लागि रोज्नुहोस् अर्घाखाँची सिमेन्ट।

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि र सौभाग्यको हार्दिक शुभकामना। ❤️🙏
14/09/2026

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि र सौभाग्यको हार्दिक शुभकामना। ❤️🙏

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना ❤️बुबा—माया, भरोसा र मजबुतीको पहिलो आधार। सम्पूर्ण बुबाहरूप्रति हार्दिक सम्मान ...
11/09/2026

बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना ❤️

बुबा—माया, भरोसा र मजबुतीको पहिलो आधार। सम्पूर्ण बुबाहरूप्रति हार्दिक सम्मान तथा शुभकामना। अर्घाखाँची सिमेन्ट परिवार

बलियो निर्माणको सुरुवात हुन्छ सही Cement को छनोटबाट।अर्घाखाँची सिमेन्ट — मजबुतीमा भरोसा, गुणस्तरमा विश्वास।
10/09/2026

बलियो निर्माणको सुरुवात हुन्छ सही Cement को छनोटबाट।
अर्घाखाँची सिमेन्ट — मजबुतीमा भरोसा, गुणस्तरमा विश्वास।

नयाँ सोच र समृद्ध नेपालको सपना बोकेर जीवन अर्पण गर्ने सम्पूर्ण जेन्जी शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🇳🇵
08/09/2026

नयाँ सोच र समृद्ध नेपालको सपना बोकेर जीवन अर्पण गर्ने सम्पूर्ण जेन्जी शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🇳🇵

शोकमा डुबेका परिवारप्रति हार्दिक समवेदना। दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕯️
07/09/2026

शोकमा डुबेका परिवारप्रति हार्दिक समवेदना। दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕯️

नारायणी इन्टरप्राइजेज, लालबन्दी, सर्लाहीका सञ्चालक श्री सुनिल कार्की ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर...
04/09/2026

नारायणी इन्टरप्राइजेज, लालबन्दी, सर्लाहीका सञ्चालक श्री सुनिल कार्की ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🌸

सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना।

अर्घाखाँची सिमेन्ट परिवार

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏प्रेम, सत्य, धर्म र सद्भावको मार्गमा अघि बढौँ।श्रीकृष्णको दिव्य शिक्षाले हाम्र...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏

प्रेम, सत्य, धर्म र सद्भावको मार्गमा अघि बढौँ।
श्रीकृष्णको दिव्य शिक्षाले हाम्रो जीवनमा शान्ति, विश्वास र सकारात्मक ऊर्जा ल्याओस्।

अर्घाखाँची सिमेन्ट लिमिटेड परिवारको तर्फबाट श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना।

Address

Prasuti Marga, Thapathali/11
Kathmandu

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+97714102188

Alerts

Be the first to know and let us send you an email when Arghakhanchi Cement Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arghakhanchi Cement Limited:

Shortcuts

Share