Singh Group Of Company

Singh Group Of  Company Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Singh Group Of Company, Building Materials, koteswor, Kathmandu.

जस्ताको घरको पनि काम हुदै छ है ..हजुरहरुलाई पनि जस्ताको घर बनाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहोला।सम्पर्क नं: 97...
25/12/2025

जस्ताको घरको पनि काम हुदै छ है ..
हजुरहरुलाई पनि जस्ताको घर बनाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहोला।
सम्पर्क नं: 9764557570
स्थान : साना गाउँ ,ललितपुर

12/12/2025

नक्सा देखि निर्माण सम्म
घर बनाउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहोला।
सम्पर्क नं : 9764557570

जस्ता छाउने काम हुदै छ।स्थान : मातातीर्थ चन्द्रागिरी नगरपालिका Contact no. 9764557570
07/12/2025

जस्ता छाउने काम हुदै छ।
स्थान : मातातीर्थ चन्द्रागिरी नगरपालिका
Contact no. 9764557570

हजुरहरु काठमाण्डौ,ललितपुर र भक्तपुरमा नयाँ घर अथवा पुरानो घरलाई नयाँ घरमा परिवर्तन गरी नयाँ  घर  बनाउन चाहनुहुन्छ भने कृ...
03/12/2025

हजुरहरु काठमाण्डौ,ललितपुर र भक्तपुरमा नयाँ घर अथवा पुरानो घरलाई नयाँ घरमा परिवर्तन गरी नयाँ घर बनाउन चाहनुहुन्छ भने कृपया हामीलाई सम्झनुहोला।
सम्पर्क नं: 976457570
स्थान : मातातीर्थ चन्द्रागिरी नगरपालिका





मातातीर्थ साइट , चन्द्रागिरी नगरपालिकायदि हजुरहरु नयाँ घर बनाउन चाहनुहुन्छ भने अथवा पूरानो घरलाई नयाँ घर बनाउन चाहनुहुन्...
19/11/2025

मातातीर्थ साइट , चन्द्रागिरी नगरपालिका

यदि हजुरहरु नयाँ घर बनाउन चाहनुहुन्छ भने अथवा पूरानो घरलाई नयाँ घर बनाउन चाहनुहुन्छ हामीलाई सम्पर्क गर्नुहोला ।
Ph.no Or WhatsApp
:9764557570

Good Morning 🌄Mathatirtha site , chandragiri
15/11/2025

Good Morning 🌄
Mathatirtha site , chandragiri







मातातीर्थ साइट , चन्द्रागिरी नगरपालिकायदि हजुरहरु नयाँ घर बनाउन चाहनुहुन्छ भने अथवा पूरानो घरलाई नयाँ घर बनाउन चाहनुहुन्...
12/11/2025

मातातीर्थ साइट , चन्द्रागिरी नगरपालिका

यदि हजुरहरु नयाँ घर बनाउन चाहनुहुन्छ भने अथवा पूरानो घरलाई नयाँ घर बनाउन चाहनुहुन्छ हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क नं :9764557570

देशभर लगातार वर्षा भइरहेकाले विभिन्न स्थानहरूमा बाढी तथा पहिरोको जोखिम बढिरहेको छ। यस कारण सबै नागरिकलाई सतर्क रहन अनुरो...
04/10/2025

देशभर लगातार वर्षा भइरहेकाले विभिन्न स्थानहरूमा बाढी तथा पहिरोको जोखिम बढिरहेको छ। यस कारण सबै नागरिकलाई सतर्क रहन अनुरोध गर्दछौं।
यदि घर वरिपरि समस्या उत्पन्न भएमा तल दिइएका नम्बरहरूमा सम्पर्क गर्न अनुरोध गर्दछौं।

वडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना !🌺🙏
22/09/2025

वडा दशैंको पहिलो दिन घटस्थापनाको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना !🌺🙏

विश्वकर्मा पूजा को हार्दिक मंगलमय शुभकामना!सृजनात्मकता, प्रगति र समृद्धिको प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं  🛠️🙏
17/09/2025

विश्वकर्मा पूजा को हार्दिक मंगलमय शुभकामना!
सृजनात्मकता, प्रगति र समृद्धिको प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं 🛠️🙏

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना । 🙏🌺सम्पूर्ण नारीहरुमा हरितालिका तीजको पावन अवसरमा सु-स्वास्थ्य, दीर्घायु, सौभाग...
26/08/2025

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना । 🙏🌺
सम्पूर्ण नारीहरुमा हरितालिका तीजको पावन अवसरमा सु-स्वास्थ्य, दीर्घायु, सौभाग्य तथा समृद्धिसहितको शुभेच्छा सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
यस अवसरले पारिवारिक प्रेम, आपसी समझदारी र संस्कृतिप्रतिको श्रद्धा अझ मजबुत बनाओस् ।
सधैं हाँसीखुशी रहन सक्ने शक्ति र सु-सम्बन्धको आशीर्वाद सबैको जीवनमा रहिरहोस् ।

Address

Koteswor
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Singh Group Of Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share