Shivam Cement

Call Directions Website Contact the business

Shivam Cement NEPAL'S one of the biggest (GREEN FIELD PROJECT) with production capacity of 3000 TPD cement and 1900 TPD clinker from the company’s self owned limestone.
(209)

Established in 2003, Shivam Cement is one of the Largest manufacturing Green Field Project in Nepal currently Producing 2300 Ton Per Day cement from the company's self owned Limestone Mine. Shivam Cement's vision comprises of establishing the industry as a leader in providing outstanding value to our customers, a safe and stimulating work environment for our employees, and give superior returns to the nation as a whole.

विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना !असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजय होस्। सबैको जीवन सुख, शान्ति, समृद्...
21/10/2026

विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना !

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजय होस्। सबैको जीवन सुख, शान्ति, समृद्धि र सफलताले भरियोस्।

सबैको शुभ होस्, मङ्गल होस्। शुभ विजया दशमी !

#विजयादशमी२०८३ #दसैँ #शुभकामना

फूलपातीको हार्दिक शुभकामना ! फूलपातीसँगै घर–आँगनमा भित्रियोस् सुख, शान्ति र समृद्धि। दशैंको यो बिदाले टाढिएका आफन्तलाई न...
17/10/2026

फूलपातीको हार्दिक शुभकामना !

फूलपातीसँगै घर–आँगनमा भित्रियोस् सुख, शान्ति र समृद्धि। दशैंको यो बिदाले टाढिएका आफन्तलाई नजिक ल्याओस्, परिवारसँगको भेटघाट र मिठा पलहरूले जीवनमा नयाँ खुसी थपून्।
परिवारसँग रमाऔँ, सम्बन्धमा न्यानोपन थपौँ।

#फूलपाती #दशैं #विजयादशमी #नेपालीसंस्कृति

12/10/2026

दशैं, सत्यको विजय, परिवारको मिलन र एकताको उत्सव बनोस्
विजया दशमीको शुभकामना !

#विजयादशमी२०८३ #दसैँ #शुभकामना

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥जमरा, आस्था र नयाँ आशाको शुभारम्भसँग...
11/10/2026

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥

जमरा, आस्था र नयाँ आशाको शुभारम्भसँगै आजबाट बडादसैँको पावन नवरात्रि सुरु भएको छ।

माता दुर्गा भवानीको कृपाले सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुखद स्वास्थ्य र उत्तरोत्तर प्रगति छाओस्। आपसी प्रेम, सद्भाव र एकताले सबैको जीवनमा खुसी र उमङ्ग भरियोस्।

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना!

25/09/2026

इतिहासको जगमा उभिएको भविष्य।
काठमाडौँ केवल सहर मात्र होइन, जीवित संस्कृति पनि हो।
इन्द्र जात्राको शुभकामना !

परम्पराको सम्मान, सम्बन्धको निरन्तरता र निर्माणप्रतिको अटुट विश्वास।❤❤
18/09/2026

परम्पराको सम्मान, सम्बन्धको निरन्तरता र निर्माणप्रतिको अटुट विश्वास।❤❤

विश्वकर्मा भगवानको आशीर्वादले शिर ठाडो पार्दैछौं, सदा सर्वदा !
17/09/2026

विश्वकर्मा भगवानको आशीर्वादले
शिर ठाडो पार्दैछौं, सदा सर्वदा !

15/09/2026

हरेक सपनाको सुरुवात हुन्छ—बलियो जगबाट।
बलियो निर्माणका लागि चाहिन्छ—गुणस्तर र भरोसा।
त्यसैले निर्माणमा रोज्नुहोस्—शिवम् सिमेन्ट।
आजको बलियो निर्माण, भोलिको सुरक्षित भविष्य।

#बलियोजग #बलियोनिर्माण #गुणस्तरकोपहिलोरोजाइ #भरोसाकोनामशिवम्

#सदासर्वदा

तीजको शुभकामना !
14/09/2026

तीजको शुभकामना !

आज बुबाको मुख हेर्ने दिन,हामी हाम्रा विक्रेताज्यूका बुबाहरूसँग यो खुसी बाँड्न पाउँदा गर्वान्वित छौं ♥
11/09/2026

आज बुबाको मुख हेर्ने दिन,
हामी हाम्रा विक्रेताज्यूका बुबाहरूसँग यो खुसी बाँड्न पाउँदा गर्वान्वित छौं ♥

Address

Anamnagar
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:30 - 18:00

Telephone

+977-1-4259804

Alerts

Be the first to know and let us send you an email when Shivam Cement posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shivam Cement:

Shortcuts

Share