Maa Bindabasini Construction and Services

Directions

Maa Bindabasini Construction and Services We are dedicated to delivering excellence in engineering, construction, interior design, and 3D modeling.

With a passion for innovation and precision, we bring our clients’ visions to life through high-quality, cost-effective, and sustainable solutions.

23/06/2025

"सपना देख्नुहोस् घरको, जिम्मा दिनुहोस् हामीलाई!

माँ बिन्दबासिनी कन्स्ट्रक्सन — जहाँ भरोसा, अनुभव र गुणस्तर एउटै छानामुनि पाइन्छ!"

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
🏢 Maa Bindabasini Construction and Services
📱 9860026169, 9842212833, 9709066188
📍corporate office:- Koteshwor-32 Kathmandu (near Bhatbhateni Supermarket)
📧 [email protected]
#सपनाकोघर #गुणस्तरीयनिर्माण #भविष्यकोनिवास

15/05/2025

🔨 "ईंट र बालुवामा होइन, हामी तपाईंको सपना र भरोसामा घर बनाउँछौं।"
🏡 "आजको योजना, भोलिको शान – हामीसँग बनाउनुहोस् तपाईंको सपनाको घर।"

🧱 "घर त्यही राम्रो, जसको जग बलियो र मन पर्ने हो!"
✨ किन हामीलाई रोज्ने?
✔️ अनुभवी इन्जिनियर र दक्ष जनशक्ति
✔️ समयमै सम्पन्न काम
✔️ पारदर्शी प्रक्रिया र बजेटअनुसार सेवा
📍 तपाईंको प्लान भए पुग्छ — निर्माण हाम्रो जिम्मा!
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
🏢 Maa Bindabasini Construction and Services
📱 9860026169, 9842212833, 9709066188
📍corporate office:- Koteshwor-32 Kathmandu (near Bhatbhateni Supermarket)
📧 [email protected]

#सपनाकोघर #गुणस्तरीयनिर्माण #भविष्यकोनिवास

"हाम्रो जीवनको पहिलो शिक्षक, प्रेरणा र माया दिने सबै आमाहरूलाई मातातीर्थ औंसीको विशेष शुभकामना।" 🙏🌸🩷
27/04/2025

"हाम्रो जीवनको पहिलो शिक्षक, प्रेरणा र माया दिने सबै आमाहरूलाई मातातीर्थ औंसीको विशेष शुभकामना।" 🙏🌸🩷

✨ नयाँ वर्ष २०८२ को विशेष अफर! ✨माँ विन्ध्यवासिनी एण्ड कन्स्ट्रक्सन ले ल्याएको सुनौलो अवसर!🏠 घर डिजाइन र निर्माणमा विशेष...
15/04/2025

✨ नयाँ वर्ष २०८२ को विशेष अफर! ✨
माँ विन्ध्यवासिनी एण्ड कन्स्ट्रक्सन ले ल्याएको सुनौलो अवसर!

🏠 घर डिजाइन र निर्माणमा विशेष अफर:
🔸 नि:शुल्क मोड्युलर किचन
🔸 नि:शुल्क सोलार हीटर
🔸 भवन डिजाइन तथा ड्रइङ्गमा ३०% छुट

📅 अफरको अवधि: यो विशेष अफर बैशाख महिनासम्म मात्र मान्य छ।

🏗️ तपाईंको सपना हाम्रो जिम्मा!
आजै सम्पर्क गर्नुहोस् र नयाँ वर्षलाई आफ्नै नयाँ घरको सुरुवातको रूपमा मनाउनुहोस्।

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
🏢 Maa Bindabasini Construction and Services
📱 9860026169, 9842212833, 9709066188
📍corporate office:- Koteshwor-32 Kathmandu (near Bhatbhateni Supermarket)
📧 [email protected]

सपनाकोघर #गुणस्तरीयनिर्माण #भविष्यकोनिवास

#सपना_साकार

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा माँ बिन्दाबासिनी कन्स्ट्रक्सन एण्ड सर्भिसेस तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, सहकर्मी, शुभचि...
14/04/2025

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा माँ बिन्दाबासिनी कन्स्ट्रक्सन एण्ड सर्भिसेस तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, सहकर्मी, शुभचिन्तकहरूमा
शुभ स्वास्थ्य, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

26/03/2025

"तपाईंको सपना हामीसँग सुरक्षित हातहरूमा छ!"🏗️✨

हाम्रो गुणस्तरीय निर्माण, समयमै सम्पन्न कार्य र नवीन प्रविधिको प्रयोग मार्फत हामी तपाईंको घर, व्यवसायिक भवन, वा पूर्वाधार निर्माणका सबै आवश्यकताहरू पूरा गर्छौं। ✅

मजबुत जग, दिगो संरचना, र नयाँ पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्नु नै हाम्रो प्रमुख लक्ष्य हो। 🏡💪

तपाईंको सपना हामीसँग साझा गर्नुहोस्, हामी त्यसलाई वास्तविकतामा रूपान्तरण गर्न कटिबद्ध छौं! हामी निर्माण गर्छौं - विश्वास, गुणस्तर, र भविष्य! 🚀🏠
📞 आजै हामीलाई सम्पर्क गरी आफ्नो परियोजनाको पहिलो कदम चाल्नुहोस्!
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
🏢 Maa Bindabasini Construction and Services
📱 9860026169, 9842212833, 9709066188
📍Corporate office:- Koteshwor-32 Kathmandu (near Bhatbhateni Supermarket)
📧 [email protected]
#सपनाकोघर #गुणस्तरीयनिर्माण #भविष्यकोनिवास

#सपना_साकार

"शैली जहाँ परम्परा र प्रगति एकसाथ हिड्छ।"🏛️ प्रीमियम निओ-क्लासिकल डिज़ाइन — परम्पराको भव्यता, आधुनिकताको शान 🏛️सजावटको द...
24/03/2025

"शैली जहाँ परम्परा र प्रगति एकसाथ हिड्छ।"

🏛️ प्रीमियम निओ-क्लासिकल डिज़ाइन — परम्पराको भव्यता, आधुनिकताको शान 🏛️

सजावटको दुनियाँमा एक यस्तो शैली छ जसले समयलाई जितेको छ — निओ-क्लासिकल डिज़ाइन। अब यस भव्यता र सौन्दर्यलाई प्रीमियम टच दिँदै, हामी तपाईंको घरलाई मात्र बनाउँदैनौं, एक सास्कृतिक अभिव्यक्ति बनाउँछौं।

🔸 सिमेट्रिकल डिजाइन
🔸 भव्य स्तम्भहरू
🔸 कोर्निस र मोल्डिङको नफिकिने कला
🔸 आधुनिक सुविधासँग मेल खाने पारंपरिक सौन्दर्यता

यो डिज़ाइन केवल घर होइन, गौरव हो — जीवनशैलीको शान।

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
🏢 Maa Bindabasini Construction and Services
📱 9860026169, 9842212833, 9709066188
📍corporate office:- Koteshwor-32 Kathmandu (near Bhatbhateni Supermarket)
📧 [email protected]

🌱 जीवनको यात्रा र जगको महत्त्व 🏠"मजबुत घरको सुरुवात बलियो जगबाट हुन्छ,र मजबुत जीवनको सुरुवात सही सोचबाट।" 🧱💭𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐈𝐧𝐟𝐨...
18/03/2025

🌱 जीवनको यात्रा र जगको महत्त्व 🏠

"मजबुत घरको सुरुवात बलियो जगबाट हुन्छ,
र मजबुत जीवनको सुरुवात सही सोचबाट।" 🧱💭

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
🏢 Maa Bindabasini Construction and Services
📱 9860026169, 9842212833, 9709066188
📍corporate office:- Koteshwor-32 Kathmandu (near Bhatbhateni Supermarket)
📧 [email protected]

सपनाकोघर #गुणस्तरीयनिर्माण #भविष्यकोनिवास

#सपना_साकार

Address

Koteshwor-32 Kathmandu
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Maa Bindabasini Construction and Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share