Bishal Shahi-बिशाल शाही

Bishal Shahi-बिशाल शाही प्रशंसा होस् या आलोचना दुबै स्विकार्नुहोस् किनकि फुल लाई हुर्कन घाम र पानी दुबै चाहिन्छ 😍❣️
Founder of ADVANCE_Institute🇳🇵

Nepal's modern road tunnel, Nagdhunga Tunnel is officially inaugurated. ❤️🇳🇵
27/07/2026

Nepal's modern road tunnel, Nagdhunga Tunnel is officially inaugurated. ❤️🇳🇵

25/07/2026

✅पोखरालाई नेपालको पर्यटकीय राजधानी कुन मितिमा घोषणा गरिएको हो ?
A. २०८१ चैत्र ४
B. २०८० चैत्र ४
८. २०८१ फागुन ४
D. २०८० फागुन ४

25/07/2026

✅प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यहरूको पदावधी नियुक्ति भएको मितिले कति वर्षको हुन्छ ?
A. ५ वर्ष
B. ४ वर्ष
C. ६ वर्ष
D. ३ वर्ष

कस्तो गर्नु  भयो ? मिति २०८३/०४/०४ गतेका दिन भएको गण्डकी प्रदेश लोकसेवा आयोग सिभिल समुह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह,...
22/07/2026

कस्तो गर्नु भयो ?
मिति २०८३/०४/०४ गतेका दिन भएको गण्डकी प्रदेश लोकसेवा आयोग सिभिल समुह, बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह, पाँचौं तह सब इन्जिनियरको प्रश्नपत्र र त्यसका संभावित उत्तरहरु ❤️🙏

दरखास्त रद्ध गरी अन्तर्वार्ता सूचीबाट नाम हटाइएको सूचना ।😱यत्ति सम्मको हेलचक्र्याई त नगरेको भए हुने @प्रदेश लोकसेवा आयोग...
22/07/2026

दरखास्त रद्ध गरी अन्तर्वार्ता सूचीबाट नाम हटाइएको सूचना ।😱
यत्ति सम्मको हेलचक्र्याई त नगरेको भए हुने @प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेश बुटवल 😪
बिश्वासिलो संस्था बाटै यस्तो😪

न्यायापूर्ण खुला प्रतिस्पर्धा बन्द गर्न पाइँदैन      #रविलामिछने
22/07/2026

न्यायापूर्ण खुला प्रतिस्पर्धा बन्द गर्न पाइँदैन
#रविलामिछने

संगठित संस्थाको पुर्वयोग्यता परिक्षाको बिज्ञापन..!❤️👏Advance लोकसेवा तयारी
21/07/2026

संगठित संस्थाको पुर्वयोग्यता परिक्षाको बिज्ञापन..!❤️👏
Advance लोकसेवा तयारी

21/07/2026

Define highway alignment. Also mention ideal/basic requirements of highway alignment. (5)

Advance लोकसेवा तयारी

लोकसेवा खुल्ने नखुल्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस विज्ञप्ति आयो है 🙏❣️बिशाल शाही ठकुरी
20/07/2026

लोकसेवा खुल्ने नखुल्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रेस विज्ञप्ति आयो है 🙏❣️
बिशाल शाही ठकुरी

हिजो कार्यतालिका आयो भनेर खुसी आज बिज्ञापन नहुने भनेर दुखी😪यो वर्ष विज्ञापन नखोल्ने रे...अब युवालाई के?😢 Advance लोकसेवा...
20/07/2026

हिजो कार्यतालिका आयो भनेर खुसी आज बिज्ञापन नहुने भनेर दुखी😪
यो वर्ष विज्ञापन नखोल्ने रे...अब युवालाई के?😢

Advance लोकसेवा तयारी

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bishal Shahi-बिशाल शाही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share