AAC Light Brick

AAC Light Brick "happiness beyond the safe home"

Contact : 9801235444, 9801235441
E-mail : [email protected]
Factory : Malekhu, Dhading

सफलताका नयाँ ढोकाहरू खुल्दै जाउन्, २०८३ साल सबैका लागि सुखद रहोस्। नयाँ वर्षको शुभकामना!
14/04/2026

सफलताका नयाँ ढोकाहरू खुल्दै जाउन्, २०८३ साल सबैका लागि सुखद रहोस्।
नयाँ वर्षको शुभकामना!

काठमाडौंको ऐतिहासिक घोडेजात्रा पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा...
18/03/2026

काठमाडौंको ऐतिहासिक घोडेजात्रा पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

फागु पूर्णिमाको मंगलमय शुभेच्छा। जीवनका सबै रंगहरू उज्याला , सुखद र समृद्धि कामना।
02/03/2026

फागु पूर्णिमाको मंगलमय शुभेच्छा। जीवनका सबै रंगहरू उज्याला , सुखद र समृद्धि कामना।

राष्ट्रिय प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शु...
19/02/2026

राष्ट्रिय प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

ग्याल्पो ल्होसारको हार्दिक शुभकामना! 🙏
18/02/2026

ग्याल्पो ल्होसारको हार्दिक शुभकामना! 🙏

🔱 जय पशुपतिनाथ! महाशिवरात्रिको पावन अवसरमा सबैलाई शुभकामना!  🙏
15/02/2026

🔱 जय पशुपतिनाथ!
महाशिवरात्रिको पावन अवसरमा सबैलाई शुभकामना! 🙏

निर्माण क्षेत्र उच्च लागत, श्रम अभाव, भूकम्पीय जोखिम र ऊर्जा खर्चको दबाबमा छ। यस्तो अवस्थामा AAClite Bricks प्रयोग गर्नु...
27/01/2026

निर्माण क्षेत्र उच्च लागत, श्रम अभाव, भूकम्पीय जोखिम र ऊर्जा खर्चको दबाबमा छ। यस्तो अवस्थामा AAClite Bricks प्रयोग गर्नु केवल प्राविधिक सुधार होइन, यो जोखिम घटाउने र नाफा बढाउने स्पष्ट व्यावसायिक निर्णय हो:
१. हल्का संरचना, कम जोखिम
२. छिटो निर्माण, छिटो आम्दानी
३. लागत नियन्त्रण र नाफा मार्जिन सुधार
४. ऊर्जा दक्ष भवन, उच्च बजार आकर्षण
५. वातावरणमैत्री र दीर्घकालीन मूल्य

॥ श्री सरस्वत्यै नमः ॥विद्यादेवी सरस्वती जयन्तीकोहार्दिक मंगलमय शुभकामनासान्नानी हातले कोरिएका क ख गहर एउटा अक्षरज्ञान, ...
23/01/2026

॥ श्री सरस्वत्यै नमः ॥

विद्यादेवी सरस्वती जयन्तीको
हार्दिक मंगलमय शुभकामना

सान्नानी हातले कोरिएका क ख ग
हर एउटा अक्षर
ज्ञान, संस्कार र सद्बुद्धिको
अटल जग बनून्।

हासो, एकाग्रता र कलमको शक्ति
बिस्तारै बिस्तारै
उज्ज्वल भविष्यतिरको
मजबुत बाटो बन्दै जाओस्।

यस पावन सोनाम ल्होसारको अवसरमा हार्दिक शुभेच्छा। परम्परा, संस्कृति र पहिचानप्रति गर्व गर्दै आगामी दिनहरू अझ उज्यालो बनुन...
19/01/2026

यस पावन सोनाम ल्होसारको अवसरमा हार्दिक शुभेच्छा। परम्परा, संस्कृति र पहिचानप्रति गर्व गर्दै आगामी दिनहरू अझ उज्यालो बनुन्।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस। एएसी (AAC) लाइट ब्रिक ऊर्जा दक्ष, वातावरणमैत्री र छिटो निर्माण हुने सामग्री हो। यसले सुरक...
16/01/2026

राष्ट्रिय भूकम्प सुरक्षा दिवस। एएसी (AAC) लाइट ब्रिक ऊर्जा दक्ष, वातावरणमैत्री र छिटो निर्माण हुने सामग्री हो। यसले सुरक्षित, दिगो र किफायती घर निर्माणमा योगदान पुर्‍याउँछ।

माघे संक्रान्ति घ्यौ चाकु सँन्हुकोहार्दिक मंगलमय शुभकामनाजाडोले थर्कमान मनलाईघ्यौको न्यानोले ढाकियोस्चाकुको मिठासले जीवन...
15/01/2026

माघे संक्रान्ति
घ्यौ चाकु सँन्हुको
हार्दिक मंगलमय शुभकामना

जाडोले थर्कमान मनलाई
घ्यौको न्यानोले ढाकियोस्
चाकुको मिठासले जीवन भरियोस्
तिलको लड्डुले स्वास्थ्य र शक्ति दियोस्

राष्ट्रनिर्माताको स्मृति दिवस!नेपालको हरेक ब्लक, हरेक भित्तामाएकताको जग बलियो रहोस्राष्ट्रको गाथा सधैं जीवित राखौं !    ...
11/01/2026

राष्ट्रनिर्माताको स्मृति दिवस!

नेपालको हरेक ब्लक, हरेक भित्तामा
एकताको जग बलियो रहोस्
राष्ट्रको गाथा सधैं जीवित राखौं !

Address

Vishnu Sadan, Pinglasthan, Gaushala
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when AAC Light Brick posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share