25/09/2026
इन्द्रजात्राको पावन अवसरमा काठमाडौं उपत्यकाको मौलिक संस्कृति, ऐतिहासिक सम्पदा र जीवन्त परम्पराको सम्मान गर्दै सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। 🙏
________________________________________
📍 Basbari, Kathmandu, Nepal
📞 977-1-4650568
________________________________________