17/09/2026
विश्वकर्मा पूजाको सम्पूर्ण व्यवसाय/कर्म क्षेत्रमा हार्दिक मङ्गलमय शुभकामना! वास्तुशास्त्र, निर्माण, प्रविधि तथा सम्पूर्ण शिल्पका देवता भगवान् विश्वकर्माले यहाँको हरेक प्रयास, योजना र निर्माण कार्यमा सफलता, समृद्धि र उत्तरोत्तर प्रगति प्रदान गरून्।