Wow Its My Home

Wow Its My Home घर निर्माण, समाग्री सप्लाई तथा जग्गा सट्टा–पट्टा, कारोबार !

आधुनिक घर निर्माण, विक्री, घर जग्गा खरिद विक्री, सट्ट–पट्टा, निर्माण सामाग्री, सप्लाई (होलिडे होम निर्माण तथा विक्री)

चाहियो !!सुर्खेतमा  भवन निर्माण आयोजनाका लागि निम्नानुसारका सामग्री विक्रेता र कामदारहरू तुरुन्त आवश्यक छ ।*आवश्यक सामग्...
25/01/2026

चाहियो !!
सुर्खेतमा भवन निर्माण आयोजनाका लागि निम्नानुसारका सामग्री विक्रेता र कामदारहरू तुरुन्त आवश्यक छ ।
*आवश्यक सामग्रीहरू:*
1. इँटा, बालुवा, गिट्टी
2. टायल, रङ, सिमेन्ट, रड
3. विद्युतीय र सेनिटरी सामानहरू
4. काठ र आल्मुनियमको झ्याल ढोका
*आवश्यक कामदारहरू:*
1. UPVC र मेटल फेब्रिकेसन
2. पेन्टर, इलेक्ट्रीशियन, प्लम्बर
3. जोडाई र प्लास्टर मिस्त्री
4. टायल लगाउने मिस्त्री
5. डण्डी, फर्मा, ढलान गर्ने मिस्त्री/ठेकेदार
यी सामग्री र कामहरूका लागि तुरुन्त हामीलाई सम्पर्क गर्नुहोस्!
सम्पर्क: मोबाइल/व्हाट्सएप - 970-7259017
Contact: 970-7259017
--------------------------
नोटः साइटको लागि इन्जिनियर/ सुपरभाइजर / ओभरसियर आवश्यक परेको हुनाले इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला

Address

Samakhushi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Wow Its My Home posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share