Shree R S International Pvt.Ltd.

Shree R S International Pvt.Ltd. Supply us Hardwere and wood polish chemical supply on all kinds of paint tools hand tools

09/04/2026

02/04/2026

Shree R S International Pvt.Ltd.

अंग्रेजी नयाँ वर्ष 2026को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी  नेपालीलाई हार्दिक शुभकामना  व्यक्त...
01/01/2026

अंग्रेजी नयाँ वर्ष 2026को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमजीवी नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।

Jai mata Laxmi 🙏🌸
18/10/2025

Jai mata Laxmi 🙏🌸

11/10/2025

ऋण (कर्जा)
​ऋण व्यवसायका लागि मात्र लिनुपर्छ। घर बनाउन, गाडी किन्न, र आफ्नो शौक पूरा गर्नका लागि ऋण लिनु भनेको जीवनलाई कयौं वर्ष पछाडि धकेल्नु हो।🙏
​यदि ऋणको पैसाले आम्दानी गरि फिर्ता गर्न सकिएन भने, यसले जीवनको गतिलाई रोकिदिन्छ।
​अलिकति धैर्य गर्नुहोस्। जबसम्म आफ्नो खल्तीमा पैसा हुँदैन, तबसम्म शौकको कुरा सामान (चाहना) लाई नजन्माउनुहोस्।
​बचतको पैसाले बनाएको घर र किनेको गाडीले मात्र शान्ति दिन्छ, नत्र ऋणको किस्ताले निन्द्रा लाग्न दिँदैन।🙏🙏
हरि ॐ ॐ 🙏🙏

वडादशैंको पहिलो दिन घर घरमा जमरा राख्ने दिन।घटस्थापनाको हार्दिक शुभकामना!!🙏💐
22/09/2025

वडादशैंको पहिलो दिन घर घरमा जमरा राख्ने दिन।घटस्थापनाको हार्दिक शुभकामना!!🙏💐

Safety jacktSafety helmetShree R S International Pvt.Ltd.
24/08/2025

Safety jackt
Safety helmet
Shree R S International Pvt.Ltd.

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

9851154966

Website

Alerts

Be the first to know and let us send you an email when Shree R S International Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree R S International Pvt.Ltd.:

Share

Category