06/05/2026
तपाईं नयाँ अवसरको खोजीमा हुनुहुन्छ? हाम्रो कम्पनीमा विभिन्न पदका लागि भ्याकेन्सी खुलेको छ।
📲 सम्पर्क: 9851128227
इच्छुक उम्मेदवारहरूले आफ्नो CV स्क्रिनमा दिइएको नम्बरमा ह्वाट्सएप गर्नुहोला वा सिधै सम्पर्क गर्नुहोला।
कार्यस्थल: बसुन्धरा र चपली हाइट घुम्ती, काठमाडौं
🌐 थप जानकारीको लागि हाम्रो वेबसाइट भिजिट गर्नुहोस्।
www..amatyatarjali.com.np
📌 मुख्य पदहरू:
मार्केटिङ र सेल्स
अकाउन्टेन्ट (विवाहित महिला मात्र)
वेल्डर र फ्याक्ट्री हेल्पर
सुपरभाइजर
योग्य र इच्छुक महानुभावहरूले तुरुन्तै आवेदन दिनुहोला। तपाइँको चिनजानमा कोही काम खोज्दै हुनुहुन्छ भने यो पोस्ट Share गरेर सहयोग गरिदिनुहोला। 🙏