13/09/2026
Hello, साथिहरु यहाँहरुले कुन-कुन ब्रान्डका विद्युतिय दुई पाङ्ग्रे चलाउनु भाको छ। समग्रमा रेन्ज के कति पाउनुभाको छ।औसतमा wh/km कति पाउनु भाको छ।नेपालमा कुन स्कुटर बेष्ट लागेको छ। यात्रिको आउदै गरेको स्कुटरको बारेमा कत्तिको जानकार हुनुहुन्छ ।