26/08/2025
🚪 नेपालभरि 𝐒𝐚𝐟𝐚𝐫𝐢 𝐁𝐫𝐚𝐧𝐝 𝐃𝐨𝐨𝐫 & 𝐇𝐚𝐫𝐝𝐰𝐚𝐫𝐞 Fittings का लागि Distributor र Reseller को अवसर! 🚪 🇳🇵🇳🇵
हामी Nepal मा प्रख्यात Indian 𝐒𝐚𝐟𝐚𝐫𝐢 Brand का आधिकारिक आयातकर्ता हौं। Safari को उच्च गुणस्तरका door र hardware fittings लाई हामी नेपालभरि पुर्याउँदैछौं।
यदि तपाईं hardware retailer, builder, वा व्यवसाय विस्तार गर्न चाहने उद्यमी हुनुहुन्छ भने, यो तपाईंको लागि सुनौलो अवसर हो!
किन हामीसँग सहकार्य गर्ने?
• उच्च गुणस्तर: Safari भारतको विश्वसनीय ब्रान्ड हो, जुन durability र innovation का लागि प्रसिद्ध छ।
• विविध उत्पादनहरू: हामी Safari का सबै उत्पादनहरू उपलब्ध गराउँछौं, जस्तै:
✅Cupboard Locks (१० प्रकार)
✅Drawer Locks (१० प्रकार)
✅Padlocks (५ साइज)
✅Bathroom Latches (९ प्रकार)
✅Tower Bolts (१० प्रकार)
✅Door Stoppers (२ प्रकार)
✅Main Door Locks (२६ प्रकार)
✅Door Closers (४ प्रकार)
✅Door Hinges (८ प्रकार)
✅Door Hangers (8types)
✅Long Door Handles (२३ प्रकार)
✅Aldrops with Matching Handles (१४ प्रकार)
✅Mortise Locks (KY, CY, Bathroom – ४८ प्रकार)
र अन्य आवश्यक fittings!
• आकर्षक मूल्य र सहयोग: राम्रो profit margin, समयमै डेलिभरी, र हाम्रा साझेदारहरूका लागि विशेष सहयोग।
• नेपालभरि सेवा: हामी नेपालको हरेक कुनामा पुग्छौं – सँगै व्यवसाय बढाऔं!
हामी Bhotebahal, Teku, Kathmandu मा अवस्थित छौं। Distributorship, catalogue, rates, वा sample बारे कुरा गर्न तयार हुनुहुन्छ?
📞 सम्पर्क: +977 980-351-5628
✉️ इमेल: [email protected]
💬 WhatsApp/Viber: 980-351-5628
📍 ठेगाना: Bhotebahal, Teku, Kathmandu
हाम्रो e-catalogue हेर्न यहाँ क्लिक गर्नुहोस्:
https://wa.me/c/9779803515628
यो अवसरबारे आफ्ना साथीहरूलाई ट्याग गर्नुहोस्! सँगै बलियो ढोका बनाऔं।
Jai Nepal 🇳🇵