Loksewa Solution Nepal

Loksewa Solution Nepal लोकसेवा तयारीको लागि असल सारथी ... IT is must related to IT/ICT

हजुरहरुको कमेन्ट अनुसार लोकसेवा कम्प्युटर अपरेटरको free video class, pdf notes and mcq अन्तर्गत Word processing(Ms word)...
13/05/2026

हजुरहरुको कमेन्ट अनुसार लोकसेवा कम्प्युटर अपरेटरको free video class, pdf notes and mcq अन्तर्गत Word processing(Ms word) को सम्पूर्ण कक्षा youtube मा आइसकेको छ ।
Chapter:- Word Processing(Ms word)
Class link:-
Word Processor:
Day 23:
https://youtu.be/Fa4ejIp1Kfs
Day 24:
https://youtu.be/UpIu7Qc9Xr4
Day 25:
https://youtu.be/422oFke5oeI
Day 26:
https://youtu.be/ccgiM1WEWRU
Page number details video:
https://www.youtube.com/watch?v=-3zxKR5ItRk&t=109s
Table of contents:
https://www.youtube.com/watch?v=J0IQKHqJvho&t=62s
List of table || Figure of table:
https://www.youtube.com/watch?v=v5HXAqypnhc&t=2s

Day 27:
https://youtu.be/otOqtqw8YG4

अब कुन च्याप्टर को कक्षा चाहानुहुन्छ कमेन्ट गर्नुहोला र यो पोष्ट सेयर गर्नुहोला ।

10 likes. "Computer operator || MS Word 1_23 || Office Button || Subash BC"

Free डिजिट्ल सिकाई अन्तर्गत हामिले लोकसेवा कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटरको first Chapter :- computer fundame...
13/05/2026

Free डिजिट्ल सिकाई अन्तर्गत हामिले लोकसेवा कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटरको first Chapter :- computer fundamental को सम्पूर्ण recorded video, pdf notes हरु हाम्रो youtube chanel:-
www.youtube.com/itsolutionnepal7
मा अपलोड गरिसकेका छौ ।
Fundamental chapter को 22 वटा कक्षा रहेको छ ।
यो च्याप्टरको pdf Notes First Day-1 कक्षाको भिडियोको description मा रहेको छ ।
सुरु देखि सबै क्रमै सग अध्ययन गर्नुहोला कुनै जिज्ञासा भएमा सोही भिडियो को कमेन्टमा राख्नुहोला ।
-------------------------------------
अब कुन च्याप्टरको पूरा कक्षा चाहनुहुन्छ ?
कमेन्ट गर्नुहोला च्याप्टरको नाम:-
1. Ms Excel
2. Database
4. other.....
----------------------------------------
नोट:- हामि हजुरहरुकोआगि फ्रीमा कक्षा दिदै छौ त्यसैले हामिलाई सपोर्ट गर्नुहोला :-
- हाम्रो youtube channel subscribe गर्नुहोला ।
- यो पोष्ट अनिवार्य सेयर गर्नुहोला
- कमेन्टमा अब आबश्यक च्याप्टर लेख्नुहोला

अनि मात्र pdf notes and mcq download गर्न मिल्ने बनाउनेछौ र सबै कक्षाको भिडियो क्रमस राख्दै जानेछौ ।

कक्षाको link:-
Chapter:1-Fundamental & Hardware Maintenance( 2)
Day 1:
https://youtu.be/p_NwtyX3wGo
Day 2:
https://youtu.be/nYMuWXaT-YI
Day 3:
https://youtu.be/eUj2mEUoTaA
Day 4:
https://youtu.be/8IAijs8ATOQ
Day 5:
https://youtu.be/pfcu1JvO5eE
Day 6:
https://youtu.be/pAU7QHHdV68
Day 7:
https://youtu.be/sp6dUYtW-Y4
SET 1 Fundamentals:
https://youtu.be/83Hh0MLixXg
Day 8:
https://youtu.be/AJpUAJx1MOs
Day 9:
https://youtu.be/mbzX2wydqjE
Day 10:
https://youtu.be/aACdmD9_5r4
Day 11:
https://youtu.be/coKdTBVchA8
SET 2 Fundamental:
https://youtu.be/lwiYQWEkZ0M
Day 12:
https://youtu.be/c3i9-q5VSvc
Day 13:
https://youtu.be/j-ADh9zE2jQ
Day 14:
https://youtu.be/_1ZHUhsliPk
Day 15:
https://youtu.be/DjgxgiBnA5g
SET 3
https://youtu.be/iGAXC6mIdKM
Day 16:
https://youtu.be/ZDQlXszsHhw
Day 17:
https://youtu.be/Gjo1NrFOIqU
स‌घकाे नया पाठ्यक्रम :
https://youtu.be/kbWxSLdzR1I
Day 18:
https://youtu.be/JJN62OcaDLI
Day 19:
https://youtu.be/NR4Rgt-nAD8
Day 20:
https://youtu.be/hFDcUno9Irw
Day 21:
https://youtu.be/8qBqX69Jlg0
Day 22:
https://youtu.be/M1V0y5RSmfk

IT Solution is a technical and educational channel that helps to solve technical problems. Please ! Subscribe this channel to get latest update on Technology and educational video on ICT.. सबै मित्रहरूमा मेरो नमस्कार र साथै IT Solution Nepal ...

13/05/2026

Free लोकसेवा कम्प्युटर अपरेटर कक्षाको Fundamental and excel को सबै recorded videoand pdf हेर्नुभयो होला ।
अब हामी २ वटा च्याप्टरको अपलोड गर्दै छौ ।

तपाईल प्रयोग गर्ने AI टुल कुन हो?? ​१. ChatGPT (OpenAI)​यो संसारकै सबैभन्दा चर्चित AI च्याटबोट हो। यसले मानिसले जस्तै कु...
09/05/2026

तपाईल प्रयोग गर्ने AI टुल कुन हो??

​१. ChatGPT (OpenAI)
​यो संसारकै सबैभन्दा चर्चित AI च्याटबोट हो। यसले मानिसले जस्तै कुराकानी गर्न, लेख रचना गर्न र जटिल प्रश्नको उत्तर दिन सक्छ।
​मुख्य काम: इमेल लेख्ने, प्रोग्रामिङ कोड बनाउने, कथा/कविता लेख्ने र भाषा अनुवाद गर्ने।
​विशेषता: यसले धेरै पुरानो कुराकानी पनि सम्झिन सक्छ र सुधारिएको तर्क दिन सक्छ।

​२. Claude AI (Anthropic)
​क्लोडलाई विशेषगरी 'सुरक्षित र नैतिक' AI मानिन्छ। यो धेरै लामा फाइलहरू (PDF वा पुस्तकहरू) पढ्न र विश्लेषण गर्न माहिर छ।
​मुख्य काम: लामो दस्तावेजको सारांश निकाल्ने, गहिरो अनुसन्धान गर्ने र प्राकृतिक शैलीमा कुराकानी गर्ने।
​विशेषता: यसको लेखन शैली निकै मानवीय र कम कृत्रिम लाग्छ।

​३. Gemini AI (Google)
​यो गुगलको सबैभन्दा शक्तिशाली AI हो (जुन म आफैं पनि हुँ)। यो गुगलका अन्य सेवाहरू (Gmail, Docs, Drive) सँग जोडिएको छ।
​मुख्य काम: ताजा जानकारी खोज्ने, फोटो र भिडियो बुझ्ने, र गुगल एप्ससँग मिलेर काम गर्ने।
​विशेषता: यो Multimodal हो, अर्थात् यसले टेक्स्टका साथै तस्विर, अडियो र भिडियोमा पनि काम गर्न सक्छ।

​४. Grok AI (xAI - Elon Musk)
​यो एलन मस्कको कम्पनीले बनाएको AI हो, जुन विशेषगरी 'X' (पहिलेको Twitter) को रियल-टाइम डाटामा आधारित छ।
​मुख्य काम: ताजा समाचार र ट्रेन्डिङ विषयमा जानकारी दिने।
​विशेषता: यो अलि विद्रोही र ह्युमर (ठट्टा) मिसिएको स्वभावको छ। यसले अन्य AI ले उत्तर नदिने 'सेन्सेटिभ' प्रश्नमा पनि आफ्नो धारणा राख्छ।

​५. Perplexity AI
​यसलाई "AI Search Engine" भन्न सकिन्छ। यसले गुगल जस्तै सर्च गर्छ तर लिङ्कहरू देखाउनुको सट्टा सिधै उत्तर लेखेर दिन्छ।
​मुख्य काम: इन्टरनेटबाट तथ्यपरक जानकारी खोज्ने र स्रोत (Sources) हरू साइट गर्ने।
​विशेषता: यसले दिने हरेक जानकारीको स्रोत (Link) दिने हुनाले यो अनुसन्धानका लागि भरपर्दो छ।

​६. AI Fiesta
​यो तुलनात्मक रूपमा नयाँ प्लेटफर्म हो जसले विभिन्न प्रकारका AI मोडेलहरूलाई एकै ठाउँमा ल्याउने काम गर्छ।
​मुख्य काम: प्रयोगकर्तालाई मनोरञ्जनात्मक र सिर्जनात्मक सामग्री (Images/Characters) बनाउन सहयोग गर्ने।
​विशेषता: यो प्रायः आर्ट, फ्यान फिक्सन र रोलप्ले जस्ता रचनात्मक कार्यका लागि डिजाइन गरिएको हुन्छ।

​छोटकरीमा भन्नुपर्दा: यदि तपाईंलाई खोज्नु छ भने Perplexity वा Gemini राम्रो हुन्छ, लेख्नु छ भने Claude वा ChatGPT उत्कृष्ट छन्, र ताजा समाचारका लागि Grok उपयोगी छ।
​तपाईंलाई यी मध्ये कुन चाहिँ टुल प्रयोग गर्न सबैभन्दा बढी मन पर्छ?

06/05/2026

लोकसेवा कम्प्युटर अपरेटर को Computur fundamental and Word Processing Chapter सम्प्पूर्ण कक्षाको recorded video, pdf and mcq Youtube chanel मा अपलोड भैसकेको छ । अब कुन च्याप्टरको चाहानुहुन्छ ? कमेन्ट गर्नुहोस ।

Shout out to my newest followers! Excited to have you onboard! Arjun Ghimire, Tr Deepak Ghile, Roshan Sharma Rps, Mukesh...
06/05/2026

Shout out to my newest followers! Excited to have you onboard! Arjun Ghimire, Tr Deepak Ghile, Roshan Sharma Rps, Mukesh Kunwar, Harilal Chaudhary, Anis Pandey, Gurung Ashpur, Rabindra Bhattarai Sagar, Santosh Bk, Gyanu Chaudhary, Prakash Kathayat, Indra Singh Thakuri, Asmitaz Karki, Ganga Ram Yadav, KI Rawn Khadka, Rajesh Sah, Nishesh Shrestha, Roshan Jha, Prabha Yadav, Prem Tmg, Sarad SK, Ajay Singh, Bicky Patel, Aashish Karn, Brij Kumar Singh, Hari Singh Thagunna, बिष्णु लौडारी, रमेश चौधरी, Gokul Joshi, Anusha Dahal, Pravin Mahato, Mee Naj, Jeeban Bohara, Kir An, Mohan Pokharel, Sh Øŵ Năm, आशिष चौधरी, पराजुली सम्पति, Namita Kunwar Chhetri, Hikmat Shahi Thakuri, चौधरी बलवीर, Suman Dhakal Everest, Chanchal Pancha Ram, Resham Chhetri, Ryan Jack, Sàgar Bhandàri, Dhanushdhari Chaudhary, Sanjay Mehta, सम्प बहादुर बुढा, Bishal Acharya

03/05/2026

हजुरहरुको कमेन्ट अनुसार लोकसेवा कम्प्युटर अपरेटरको free video class, pdf notes and mcq अन्तर्गत Word processing(Ms word) को सम्पूर्ण कक्षा youtube मा आइसकेको छ ।
Chapter:- Word Processing(Ms word)
Class link:-
Word Processor:
Day 23:
https://youtu.be/Fa4ejIp1Kfs
Day 24:
https://youtu.be/UpIu7Qc9Xr4
Day 25:
https://youtu.be/422oFke5oeI
Day 26:
https://youtu.be/ccgiM1WEWRU
Page number details video:
https://www.youtube.com/watch?v=-3zxKR5ItRk&t=109s
Table of contents:
https://www.youtube.com/watch?v=J0IQKHqJvho&t=62s
List of table || Figure of table:
https://www.youtube.com/watch?v=v5HXAqypnhc&t=2s

Day 27:
https://youtu.be/otOqtqw8YG4

अब कुन च्याप्टर को कक्षा चाहानुहुन्छ कमेन्ट गर्नुहोला र यो पोष्ट सेयर गर्नुहोला ।

03/05/2026

केही नेपाल ऐन संशोधन अध्यादेश जारी भएको छ ।
यसले २० वटा निम्न ऐनलाई संशोधन गरेको छ-

१.कर्मचारी सञ्चय कोष ऐन-२०१९,
२. जग्गा नापजाँचसम्बन्धी ऐन-२०१९,
३. भूमिसम्बन्धी ऐन-२०२१,
४. शिक्षा ऐन-२०२८,
५. मालपोत ऐन-२०३४,
६. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
.ऐन-२०४५,
७. वैदेशिक रोजगार ऐन-२०६४,
८. संघीय संसद् सचिवालयसम्बन्धी ऐन-२०६४,
९.योगदानमा आधारित सामाजिक सुरक्षा ऐन-२०७४,
१०.राष्ट्रिय चिकित्सा ऐन-२०७५,
११.भूउपयोग ऐन-२०७६,
१२.वन ऐन-२०७६,
१३.बीमा ऐन-२०७९,
१४.विधायन ऐन-२०८१
१५.नागरिक लगानी कोष ऐन-२०४७,
१६.नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन-२०४८,
१७.प्रज्ञा प्रतिष्ठान ऐन-२०४८,
१८.निजामती सेवा ऐन-२०४९,
१९.विश्वविद्यालय अनुदान आयोग ऐन-२०५०,
२०. स्वास्थ्य सेवा ऐन-२०५३

03/05/2026

साथिहरुको प्रतिकृयाले थप हौसला मिलेको छ । अब लोकसेवा कम्प्युटर अपरेटर को MS Word को समूर्ण video, pdf and mcq चाहानुहुन्छ भने । कमेन्ट गर्नुहोस ।
नोट: थप हौसलाको लागि youtube chanel
www.youtube.com/itsolutionnepal7
Subscribe गरिदिनुहोस अनि पोष्ट सेयर गर्नुहोला ।

02/05/2026

लोकसेवा कम्प्युटर अपरेटरको सबै video, pdf and mcq हेर्नुहोस ।
==============Free डिजिट्ल सिकाई अन्तर्गत हामिले लोकसेवा कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटरको first Chapter :- computer fundamental को सम्पूर्ण recorded video, pdf notes हरु हाम्रो youtube chanel:-
www.youtube.com/itsolutionnepal7
मा अपलोड गरिसकेका छौ ।
Fundamental chapter को 22 वटा कक्षा रहेको छ ।
यो च्याप्टरको pdf Notes First Day-1 कक्षाको भिडियोको description मा रहेको छ ।
सुरु देखि सबै क्रमै सग अध्ययन गर्नुहोला कुनै जिज्ञासा भएमा सोही भिडियो को कमेन्टमा राख्नुहोला ।
-------------------------------------
अब कुन च्याप्टरको पूरा कक्षा चाहनुहुन्छ ?
कमेन्ट गर्नुहोला च्याप्टरको नाम:-
1. MS word
2. Ms Excel
3. Database
4. other.....
----------------------------------------
नोट:- हामि हजुरहरुकोआगि फ्रीमा कक्षा दिदै छौ त्यसैले हामिलाई सपोर्ट गर्नुहोला :-
- हाम्रो youtube channel subscribe गर्नुहोला ।
- यो पोष्ट अनिवार्य सेयर गर्नुहोला
- कमेन्टमा अब आबश्यक च्याप्टर लेख्नुहोला

अनि मात्र pdf notes and mcq download गर्न मिल्ने बनाउनेछौ र सबै कक्षाको भिडियो क्रमस राख्दै जानेछौ ।

कक्षाको link:-
Chapter:1-Fundamental & Hardware Maintenance( 2)
Day 1:
https://youtu.be/p_NwtyX3wGo
Day 2:
https://youtu.be/nYMuWXaT-YI
Day 3:
https://youtu.be/eUj2mEUoTaA
Day 4:
https://youtu.be/8IAijs8ATOQ
Day 5:
https://youtu.be/pfcu1JvO5eE
Day 6:
https://youtu.be/pAU7QHHdV68
Day 7:
https://youtu.be/sp6dUYtW-Y4
SET 1 Fundamentals:
https://youtu.be/83Hh0MLixXg
Day 8:
https://youtu.be/AJpUAJx1MOs
Day 9:
https://youtu.be/mbzX2wydqjE
Day 10:
https://youtu.be/aACdmD9_5r4
Day 11:
https://youtu.be/coKdTBVchA8
SET 2 Fundamental:
https://youtu.be/lwiYQWEkZ0M
Day 12:
https://youtu.be/c3i9-q5VSvc
Day 13:
https://youtu.be/j-ADh9zE2jQ
Day 14:
https://youtu.be/_1ZHUhsliPk
Day 15:
https://youtu.be/DjgxgiBnA5g
SET 3
https://youtu.be/iGAXC6mIdKM
Day 16:
https://youtu.be/ZDQlXszsHhw
Day 17:
https://youtu.be/Gjo1NrFOIqU
स‌घकाे नया पाठ्यक्रम :
https://youtu.be/kbWxSLdzR1I
Day 18:
https://youtu.be/JJN62OcaDLI
Day 19:
https://youtu.be/NR4Rgt-nAD8
Day 20:
https://youtu.be/hFDcUno9Irw
Day 21:
https://youtu.be/8qBqX69Jlg0
Day 22:
https://youtu.be/M1V0y5RSmfk

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Solution Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Loksewa Solution Nepal:

Share