19/10/2025
आज हामिले १०औ वर्ष पार गरेका छौ। यहाँ सम्म ल्याइदिनु हुने सम्पूर्ण काँध हरु प्रति कृतज्ञ छौं। सबै को साथ यसरी नै रहिरहोस्। सबै लाई यसरी सधैं सेवा गर्ने मौका पाईराखौ। हाम्रो Seismo-Tech Engineering Consultancy Pvt. Ltd team को साथ ले नै हामी यहाँ उभिन सकेका छौ। सबैको साथ अमूल्य छ। सबैमा धन्यवाद।।।