Universal Kitchen Equipment - P Ltd.

Call Directions Website Contact the business

Universal Kitchen Equipment - P Ltd. “A complete hospitality supply” Total Kitchen Solution

नेपालीहरूको महान् चाड बडा दशैं २०८३ को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख,...
21/10/2026

नेपालीहरूको महान् चाड बडा दशैं २०८३ को पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना। 🙏

होटल, रेस्टुरेन्ट ,कलेज वा क्याफेको Commercial Kitchen Setup गर्दै हुनुहुन्छ?किचनमा चाहिने सबै Equipment अब एउटै ठाउँमा!...
21/09/2026

होटल, रेस्टुरेन्ट ,कलेज वा क्याफेको Commercial Kitchen Setup गर्दै हुनुहुन्छ?

किचनमा चाहिने सबै Equipment अब एउटै ठाउँमा!

तपाईंको Complete Commercial Kitchen Solution का लागि
सम्झनुहोस् Universal Kitchen Equipment - Pvt Ltd.

यहाँ Burner,Sink,Hotplate Dough Mixer, Bread Slicer, Pizza Oven, Proofer, Working Table, Top Chiller, MS Tandoor, Shelving Rack, Sink लगायतका विभिन्न Commercial Kitchen Equipment आफ्नै उत्पादन उपलब्ध छन्।

तपाईंको किचनको आवश्यकता र स्पेसअनुसार आवश्यक Equipment छनोटदेखि Kitchen Design, र Kitchen Setup सम्म, हामी तपाईंलाई आवश्यक समाधान प्रदान गर्छौँ।

होटल होस्, रेस्टुरेन्ट, कलेज क्याफे वा अन्य Hospitality Business
Kitchen Setup को Complete Solution, Universal Kitchen Equipment!

𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
📞 𝟗𝟖𝟓𝟏𝟎𝟕𝟓𝟐𝟒𝟔
𝟗𝟖𝟏𝟑𝟐𝟐𝟒𝟒𝟓𝟔
📩 𝐮𝐧𝐢𝐯𝐞𝐫𝐬𝐚𝐥𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧𝟐𝟎𝟏𝟕@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦
📍𝐒𝐢𝐭𝐚𝐩𝐚𝐢𝐥𝐚, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
A Complete Hospitality Supply.

गणतन्त्र दिवसको हार्दिक शुभकामना।स्वतन्त्रता, समानता र लोकतान्त्रिक मूल्यलाई आत्मसात गर्दैसमृद्ध, सक्षम र उज्यालो नेपालक...
29/05/2026

गणतन्त्र दिवसको हार्दिक शुभकामना।
स्वतन्त्रता, समानता र लोकतान्त्रिक मूल्यलाई आत्मसात गर्दै
समृद्ध, सक्षम र उज्यालो नेपालको निर्माणतर्फ अघि बढौँ। ❤️

भगवान बुद्धको उज्यालो सन्देशलेहरेक मनमा धैर्य, हरेक कर्ममा निष्ठार हरेक सम्बन्धमा सम्मानको भावना बढाओस्।शान्ति र सद्भावक...
01/05/2026

भगवान बुद्धको उज्यालो सन्देशले
हरेक मनमा धैर्य, हरेक कर्ममा निष्ठा
र हरेक सम्बन्धमा सम्मानको भावना बढाओस्।

शान्ति र सद्भावको यो पावन दिनले सबैको जीवनमा सकारात्मक ऊर्जा, सुख र समृद्धि ल्याओस्।

बुद्ध जयन्ती २०८३ को हार्दिक मंगलमय शुभकामना।

#बुद्धजयन्ती #गौतमबुद्ध #बुद्धपूर्णिमा #धैर्य #निष्ठा #सम्मान #सद्भाव #सुखसमृद्धि

के तपाइ होटल, रेस्टुरेण्ट व्यवसाइ हुनुहुन्छ  ?यदि हुनुहुन्छ भने तपाइको हरेक किचनको सामान बनाउने देखि लिएर किचन Set-Up गर...
21/04/2026

के तपाइ होटल, रेस्टुरेण्ट व्यवसाइ हुनुहुन्छ ?
यदि हुनुहुन्छ भने तपाइको हरेक किचनको सामान बनाउने देखि लिएर किचन Set-Up गर्ने कामको अन्तिम गन्तव्य Universal Kitchen Equipment - P Ltd.😍
𝐅𝐨𝐫 𝐌𝐨𝐫𝐞 𝐈𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
📞 𝟗𝟖𝟓𝟏𝟎𝟕𝟓𝟐𝟒𝟔
𝟗𝟖𝟏𝟑𝟐𝟐𝟒𝟒𝟓𝟔
📩 𝐮𝐧𝐢𝐯𝐞𝐫𝐬𝐚𝐥𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧𝟐𝟎𝟏𝟕@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦
📍𝐒𝐢𝐭𝐚𝐩𝐚𝐢𝐥𝐚, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮

मातातीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक मंगलमय शुभकामना। आमाको अनुहारमा मुस्कान देख्नु नै सन्तानको सबैभन्...
17/04/2026

मातातीर्थ औँसीको पावन अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक मंगलमय शुभकामना।

आमाको अनुहारमा मुस्कान देख्नु नै सन्तानको सबैभन्दा ठूलो खुशी हो।
उहाँको माया, ममता र आशीर्वादले जीवनका हरेक पाइला सहज र उज्यालो बनाउँछ।

यस विशेष दिनमा आमाप्रति सम्मान, प्रेम र कृतज्ञता व्यक्त गरौं।

#मातातीर्थऔँसी #आमा #आमाकोमाया #आमाकोमुस्कान #आमाकोआशीर्वाद #आमाप्रतिसम्मान #हार्दिकशुभकामना #मायारसम्मान

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताका अनगिन्ती अवसरहरू लिएर आओ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना।

यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताका अनगिन्ती अवसरहरू लिएर आओस्।
प्रत्येक दिन नयाँ ऊर्जा, नयाँ आशा र नयाँ उपलब्धिसँग भरियोस्।

#नयाँवर्ष२०८३ #हार्दिकशुभकामना #नयाँसुरुवात #सफलताकाशुभकामना

𝐓𝐡𝐢𝐬 𝐬𝐮𝐦𝐦𝐞𝐫, 𝐤𝐞𝐞𝐩 𝐲𝐨𝐮𝐫 𝐢𝐧𝐠𝐫𝐞𝐝𝐢𝐞𝐧𝐭𝐬 𝐟𝐫𝐞𝐬𝐡 𝐚𝐧𝐝 𝐲𝐨𝐮𝐫 𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐫𝐮𝐧𝐧𝐢𝐧𝐠 𝐬𝐦𝐨𝐨𝐭𝐡𝐥𝐲 𝐰𝐢𝐭𝐡 𝐔𝐧𝐢𝐯𝐞𝐫𝐬𝐚𝐥 𝐊𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐞𝐪𝐮𝐢𝐩𝐦𝐞𝐧𝐭.From 𝗰𝗼𝗺𝗺𝗲𝗿𝗰...
09/04/2026

𝐓𝐡𝐢𝐬 𝐬𝐮𝐦𝐦𝐞𝐫, 𝐤𝐞𝐞𝐩 𝐲𝐨𝐮𝐫 𝐢𝐧𝐠𝐫𝐞𝐝𝐢𝐞𝐧𝐭𝐬 𝐟𝐫𝐞𝐬𝐡 𝐚𝐧𝐝 𝐲𝐨𝐮𝐫 𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐫𝐮𝐧𝐧𝐢𝐧𝐠 𝐬𝐦𝐨𝐨𝐭𝐡𝐥𝐲 𝐰𝐢𝐭𝐡 𝐔𝐧𝐢𝐯𝐞𝐫𝐬𝐚𝐥 𝐊𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐞𝐪𝐮𝐢𝐩𝐦𝐞𝐧𝐭.

From 𝗰𝗼𝗺𝗺𝗲𝗿𝗰𝗶𝗮𝗹 𝗱𝗲𝗲𝗽 𝗳𝗿𝗲𝗲𝘇𝗲𝗿𝘀 𝘁𝗼 𝘂𝗽𝗿𝗶𝗴𝗵𝘁 𝗮𝗻𝗱 𝘄𝗼𝗿𝗸𝘁𝗼𝗽 𝗿𝗲𝗳𝗿𝗶𝗴𝗲𝗿𝗮𝘁𝗼𝗿𝘀, our reliable cooling solutions are built to 𝘀𝘂𝗽𝗽𝗼𝗿𝘁 𝗯𝘂𝘀𝘆 𝗸𝗶𝘁𝗰𝗵𝗲𝗻𝘀 𝘄𝗶𝘁𝗵 𝘀𝘁𝗿𝗼𝗻𝗴 𝗽𝗲𝗿𝗳𝗼𝗿𝗺𝗮𝗻𝗰𝗲, 𝗲𝗻𝗲𝗿𝗴𝘆 𝗲𝗳𝗳𝗶𝗰𝗶𝗲𝗻𝗰𝘆, 𝗮𝗻𝗱 𝗹𝗮𝘀𝘁𝗶𝗻𝗴 𝗱𝘂𝗿𝗮𝗯𝗶𝗹𝗶𝘁𝘆.

Upgrade your cold storage today with Universal Kitchen Equipment.

📞 𝐂𝐚𝐥𝐥 𝐮𝐬: 𝟗𝟖𝟓𝟏𝟎𝟕𝟓𝟐𝟒𝟔 / 𝟗𝟖𝟏𝟑𝟐𝟐𝟒𝟒𝟓𝟔
📧 𝐄𝐦𝐚𝐢𝐥: 𝐮𝐧𝐢𝐯𝐞𝐫𝐬𝐚𝐥𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧𝟐𝟎𝟏𝟕@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

A professional kitchen starts with the right equipment.Choose premium stainless steel commercial solutions that offer st...
08/04/2026

A professional kitchen starts with the right equipment.

Choose premium stainless steel commercial solutions that offer strength, cleanliness, and lasting reliability. Designed for heavy-duty use and easy maintenance, our custom-made setups are built to meet your business needs.

Contact Universal Kitchen Equipment today.

📞 𝐂𝐚𝐥𝐥 𝐮𝐬: 𝟗𝟖𝟓𝟏𝟎𝟕𝟓𝟐𝟒𝟔 / 𝟗𝟖𝟏𝟑𝟐𝟐𝟒𝟒𝟓𝟔
📧 𝐄𝐦𝐚𝐢𝐥: 𝐮𝐧𝐢𝐯𝐞𝐫𝐬𝐚𝐥𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧𝟐𝟎𝟏𝟕@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

𝐔𝐩𝐠𝐫𝐚𝐝𝐞 𝐲𝐨𝐮𝐫 𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐰𝐢𝐭𝐡 𝐫𝐞𝐥𝐢𝐚𝐛𝐥𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐫𝐜𝐢𝐚𝐥 𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐚𝐩𝐩𝐥𝐢𝐚𝐧𝐜𝐞𝐬 𝐟𝐫𝐨𝐦 𝐔𝐧𝐢𝐯𝐞𝐫𝐬𝐚𝐥 𝐊𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐄𝐪𝐮𝐢𝐩𝐦𝐞𝐧𝐭 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.🔥𝐅𝐫𝐨𝐦 𝐩𝐫𝐨𝐨𝐟𝐞𝐫...
03/04/2026

𝐔𝐩𝐠𝐫𝐚𝐝𝐞 𝐲𝐨𝐮𝐫 𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐰𝐢𝐭𝐡 𝐫𝐞𝐥𝐢𝐚𝐛𝐥𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐫𝐜𝐢𝐚𝐥 𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐚𝐩𝐩𝐥𝐢𝐚𝐧𝐜𝐞𝐬 𝐟𝐫𝐨𝐦 𝐔𝐧𝐢𝐯𝐞𝐫𝐬𝐚𝐥 𝐊𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐄𝐪𝐮𝐢𝐩𝐦𝐞𝐧𝐭 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.🔥

𝐅𝐫𝐨𝐦 𝐩𝐫𝐨𝐨𝐟𝐞𝐫𝐬, 𝐰𝐨𝐫𝐤𝐢𝐧𝐠 𝐭𝐚𝐛𝐥𝐞𝐬, 𝐜𝐡𝐢𝐥𝐥𝐞𝐫𝐬, 𝐬𝐢𝐧𝐤𝐬, 𝐛𝐮𝐫𝐧𝐞𝐫𝐬 𝐭𝐨 𝐫𝐚𝐜𝐤𝐬 — we provide durable and practical equipment designed to support smooth, efficient, and professional kitchen operations. Perfect for hotels, restaurants, bakeries, cafes, and commercial food businesses looking for quality they can trust.

𝐅𝐨𝐫 𝐨𝐫𝐝𝐞𝐫𝐬 𝐚𝐧𝐝 𝐢𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬, 𝐜𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬 𝐭𝐨𝐝𝐚𝐲 𝐚𝐧𝐝 𝐞𝐪𝐮𝐢𝐩 𝐲𝐨𝐮𝐫 𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐰𝐢𝐭𝐡 𝐭𝐡𝐞 𝐫𝐢𝐠𝐡𝐭 𝐬𝐨𝐥𝐮𝐭𝐢𝐨𝐧.

📞 𝐂𝐚𝐥𝐥 𝐮𝐬: 𝟗𝟖𝟓𝟏𝟎𝟕𝟓𝟐𝟒𝟔 / 𝟗𝟖𝟏𝟑𝟐𝟐𝟒𝟒𝟓𝟔
📧 𝐄𝐦𝐚𝐢𝐥: 𝐮𝐧𝐢𝐯𝐞𝐫𝐬𝐚𝐥𝐤𝐢𝐭𝐜𝐡𝐞𝐧𝟐𝟎𝟏𝟕@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

Address

Sitapaila
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Universal Kitchen Equipment - P Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Universal Kitchen Equipment - P Ltd.:

Shortcuts

Share