Er Yubaraj G Magar

Er Yubaraj G Magar Engineer and Entrepreneur

फेवाताल 😍😍
29/11/2025

फेवाताल 😍😍

04/09/2025

फेसवुक र ह्वट्स्एप बन्द गर्न पाइदैन !!
नेपाल सरकार मुर्दावाद!!!

03/09/2025

04/09/2024

Here is the Fact🥹🥹
31/08/2024

Here is the Fact🥹🥹

केही भन्नु  छ !!
24/07/2023

केही भन्नु छ !!

19/07/2023

६१ औ ईन्जिनियर दिबसको उपलक्ष्यमा सम्पुर्ण ईन्जिनियर बर्गमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।

हार्दिक बधाई !!
02/05/2023

हार्दिक बधाई !!

31/03/2023

अब सरकार लाई काम गरेर देखाउने ठुलो अबसरका साथै चुनौती पनि थपिएको छ विशेष गरि माओवादी केन्द्रलाई नेपाली जनतामाझ घतलाग्दो साख जोगाउने र जनताको मन जितेर पुनः पार्टीलाई शक्तिशाली बनाउनेतर्फ सबैले ध्यान दिन जरुरी छ । देशको ओरालो अर्थतन्त्र र आम जनतामा रहेको निरासालाई सुधार्नु छ । मन्त्री परिषद पुनर्गठन संगै माओवादी केन्द्रले पाएको जिम्मेवारीहरु विशेष छन । देश विकास साथै सुशासन प्रत्याभूतिका लागी चाहिने महत्त्वपूर्ण मन्त्रालय छन । यो देश को अर्थतन्त्र लाई ठुलो योगदान दिनसक्ने उर्जा र पर्यटन मन्त्रालय, संघीयता लाई मुर्तरुप दिन र सरकारको सेवा प्रबाह व्यापक रुपम सुधार्न सामान्य प्रशासन मन्त्रालय र शान्ति सुरक्षा शुसाशन कायम गर्न गृह मन्त्रालय .. अब त देश बनाउन लागौ हजुर ..

नवनियुक्त सम्पुर्ण मन्त्री ज्यु लाई धेरै धेरै बधाई !!!

28/03/2023

अब नगरपालिकामा श्रम डेस्क बनाइनेछ र धरान भरिका निजी उद्योग, होटेल, रेस्टुराँ, पसल आदिमा काम गरिखाने बर्गको गुनासाहरु सुनिनेछ ! न्यायोचित माग सम्बोधन गरिनेछ !
-हर्क साम्पाङ राई

Address

Lalitpur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Er Yubaraj G Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Er Yubaraj G Magar:

Share