OMEGA Engineer's Circle

OMEGA Engineer's Circle Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from OMEGA Engineer's Circle, Engineering service, Kathmandu.

सरस्वती माताको आशिर्वाद मिलिरहोस,  🙏🙏
23/01/2026

सरस्वती माताको आशिर्वाद मिलिरहोस, 🙏🙏

24/12/2025
शाखा अधिकृत बिज्ञापन,२०८२ !
09/12/2025

शाखा अधिकृत बिज्ञापन,२०८२ !

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरास्थानीय सेवाका पाँचौँ तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन 🙏
26/11/2025

प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेश, पोखरा
स्थानीय सेवाका पाँचौँ तहका प्राविधिक/अप्राविधिक पदहरूको विज्ञापन 🙏

Contingency निकाल्दा Provisional Sum लाइ लिने कि नलिने भन्ने धेरैको जिज्ञासा रहेको छ। यससम्बन्धि खासै बाध्यकारी नियम नभए...
22/11/2025

Contingency निकाल्दा Provisional Sum लाइ लिने कि नलिने भन्ने धेरैको जिज्ञासा रहेको छ।
यससम्बन्धि खासै बाध्यकारी नियम नभएपनि प्रोभिजनल सम खर्च अनुसार जति हो त्यतिनै भुक्तानी हुन्छ। Contractor ले दररेट हाल्दापनि पुरै हाल्नपर्दछ। Provisional Sum (P.S.) Item मा VAT लाग्दैन।
त्यसैले, यहा उदाहरणमा देखाइए जस्तै;
(क) P.S. Items (Insurance) रु. ५०००० छ, जुन सिधै तल गएको छ।
(ख) Sub Total मा पि. एस. बाहेकका आइटम्स हरु छन।
(ग) VAT र Contingency निकाल्दा Rs. 4259673.35 को १३ % र ३% का दरले राखिएको छ।
(घ) Total Amount निकाल्दा Sub Total + Provisional Sum + VAT + Contingency गरेर हिसाब गरिएको छ।

मुख्य कुरा, Provisional Sum मा VAT नलाग्ने भएकोले यसलाई छुट्टै Items जसरि लिने गरिन्छ, VAT Calculation गर्दा पनि यसलाई समाबेश गरिदैन र Contingency Calculation गर्दापनि P.S Items बाहेकको Sums को निश्चित प्रतिशत लिने गरिन्छ।
Source::District rate and Rate analysis

18/11/2025

नेपाल राष्ट्रिय भवन संहिता
NBC १०५ :: २०८२ नेपाल भूकम्प प्रतिरोधी भवन निर्माण ढाँचा (डिजाइन)
NBC 105 :: 2025 SEISMIC DESIGN OF BUILDINGS IN NEPAL (Second Revision)
https://giwmscdnone.gov.np/media/files/NBC_New_wwiyvhp.pdf

निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक), तथा स्वास्थ्य सेवाका आठौं/सातौं तह ( खुला तथा समावेशी) पदहरूकाे वि...
11/11/2025

निजामती सेवाका राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक), तथा स्वास्थ्य सेवाका आठौं/सातौं तह ( खुला तथा समावेशी) पदहरूकाे विज्ञापन सम्बन्धी सूचना।

कार्यालय समयकार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय खुल्ने समय बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म
01/11/2025

कार्यालय समय
कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय खुल्ने समय बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म

गण्डकी प्रदेश, स्थानीय सेवा, अधिकृतस्तर सातौं तह (अप्राविधिक/प्राविधिक) को विज्ञापन 🙏
29/10/2025

गण्डकी प्रदेश, स्थानीय सेवा, अधिकृतस्तर सातौं तह (अप्राविधिक/प्राविधिक) को विज्ञापन 🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when OMEGA Engineer's Circle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share