Nirman Sarathi Group - NSG

Directions Website

Nirman Sarathi Group - NSG Planner, Architect, Engineers, Builders & Innovators
Contact :- 01-4510601 , 9851185726 , 9865181869, 9801321777

पुरानो घर → मर्मत + वास्तु अनुसार नयाँ डिजाइन + राम्रो सुविधा → आधुनिक र सुरक्षित घरREMODELING
02/10/2026

पुरानो घर → मर्मत + वास्तु अनुसार नयाँ डिजाइन + राम्रो सुविधा → आधुनिक र सुरक्षित घर
REMODELING

Tile:घर तथा भवनका लागि टायल छनोट गर्दा केवल यसको रङ र डिजाइन हेरेर मात्र निर्णय गर्नु हुँदैन। टायल कुन ठाउँमा प्रयोग गर्...
02/10/2026

Tile:
घर तथा भवनका लागि टायल छनोट गर्दा केवल यसको रङ र डिजाइन हेरेर मात्र निर्णय गर्नु हुँदैन। टायल कुन ठाउँमा प्रयोग गर्ने हो, त्यस ठाउँको उपयोग, पानी तथा चिस्यानको सम्पर्क, मजबुती, टिकाउपन, सफा गर्न सजिलो वा गाह्रो, मर्मतसम्भारको आवश्यकता तथा बजेटजस्ता विभिन्न पक्षलाई ध्यानमा राखेर उपयुक्त टायल छनोट गर्नुपर्छ।

घर समयसँगै पुरानो हुँदै जान सक्छ, भित्तामा चिरा पर्न सक्छ, छत चुहिन सक्छ वा घरको संरचना कमजोर हुन सक्छ। कहिलेकाहीँ घरको ...
30/09/2026

घर समयसँगै पुरानो हुँदै जान सक्छ, भित्तामा चिरा पर्न सक्छ, छत चुहिन सक्छ वा घरको संरचना कमजोर हुन सक्छ। कहिलेकाहीँ घरको पुरानो स्वरूप परिवर्तन गरी नयाँ र आकर्षक look दिनुपर्ने हुन्छ। त्यस्तै, कोठाको layout परिवर्तन, सुविधा थप, संरचना मजबुत बनाउने वा पुरानो घर हटाएर नयाँ घर निर्माण गर्नुपर्ने आवश्यकता पनि हुन सक्छ। #जानकारीकोलागि

29/09/2026

“घर पुरानो भयो? नयाँ लुकमा सजाऔँ!”

24/09/2026

"From Frame To Finish"
“बलियो संरचनादेखि सुन्दर फिनिसिङसम्म, तपाईंको घर, हरेक चरणमा उत्कृष्ट निर्माण।”
“From Strong Frames to Beautiful Finishes, Building Your Home, Step by Step.”

“गर्मी–चिसोले टाइल उठ्न सक्छ।” Epoxy , Silicone , PU , Acrylic , Grout  ?????
18/09/2026

“गर्मी–चिसोले टाइल उठ्न सक्छ।”
Epoxy , Silicone , PU , Acrylic , Grout ?????

Strong Visual Identity – Makes the building distinctive and memorable.“Classic Grandeur, Modern Comfort, Timeless Value....
16/09/2026

Strong Visual Identity – Makes the building distinctive and memorable.
“Classic Grandeur, Modern Comfort, Timeless Value.”
“परम्परागत भव्यता, आधुनिक आराम—सधैं आकर्षक।”

Address

Lazimpat
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nirman Sarathi Group - NSG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share