Laxman Singh Thakuri

Laxman Singh Thakuri देशकै लागि केही गर्न सकु,देशकै लागि मर्न सकु
जय नेपाल 🇳🇵🇳🇵
जय देश ❤️🇳🇵
जय रास्ट्रबाद ☝

08/05/2026
28/03/2026

Singh Grill and Aluminium
Singh Group Of Company

18/03/2026

कुरा क्लियर छ ..
स्वार्थ भएको भए आफै राजा बन्न पाउने व्यवस्थामा ..
राजा खोजी राख्नु पर्दैन थियो होला।
सबै भन्दा माथि देश ..
टेबल ठोकेर भन्ने हिम्मत पनि छ ...
श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह 🇳🇵❤️
#जयदेश🇳🇵❤️
#जयनरेश🕉️❤️
#जयनेपाल 🇳🇵🌼

कर्मचारी आवश्यकता: हाम्रो यस Singh Grill and Aluminium   को लागी कर्मचारी आवश्यकता परेको हुनाले सम्पर्क गर्नुहोला ।विशेष...
14/03/2026

कर्मचारी आवश्यकता:
हाम्रो यस Singh Grill and Aluminium को लागी कर्मचारी आवश्यकता परेको हुनाले सम्पर्क गर्नुहोला ।
विशेष गरी हाम्रै सायल गाउँपालिका र डोटी जिल्लामा कोही फलाम ,स्टील , UPVC , अल्मुनीयम सम्बन्धी सम्पूर्ण काम गर्न जानेको अथवा काम गर्न सक्ने हुनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोला ।
साथै ..
अरु ठाउँको पनि हुनुहुन्छ भने पनि कृपया सम्पर्क गर्नुहोला।
हामीलाई पैसा भन्दा पनि स्किल जरुरी पर्छ ।
परिवर्तन भन्दा पनि रोजगारीको व्यवस्था गरौं ।

साथै Singh Group Of Company लाई पनि थप मिस्त्री र हेल्पर चाहिएकोले सम्पर्क गर्नुहोला ।
सम्पर्क नं :9865884314
:9764557570

13/03/2026

म मेरा प्रजालाई प्रजातन्त्र बदला सबल राष्ट्र दिने छु।
:- राजा महेन्द्र 🙏
मान ,सम्मान, स्वाभिमान,संस्कृति गर्वका साथ भनौं राजा 🇳🇵🙏

12/03/2026

जनता र राजाले एकीकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रकाे समग्र हितलाई आत्मसात् गर्दै सबल राष्ट्र बनाउने महान कार्यमा सबैलाई जुटाउँ र नेपाललाई फेरि उठाउँ।

श्री गाेरखनाथले हामी सबैलाई सद् बुद्धि दिउन।

- श्री ५ ज्ञानेन्द्र👑🇳🇵🥀🙏

आज यस्ता घटनाहरू सुन्दा मन अत्यन्त दुःखी र आक्रोशित हुन्छ। एउटा सानी छोरीमाथि भएको अत्याचार केवल एउटा परिवारको पीडा मात्...
12/03/2026

आज यस्ता घटनाहरू सुन्दा मन अत्यन्त दुःखी र आक्रोशित हुन्छ। एउटा सानी छोरीमाथि भएको अत्याचार केवल एउटा परिवारको पीडा मात्र होइन, यो सिंगो समाजको असफलता हो। हामीले छोरीलाई सधैँ सावधान भएर बस भन्न सिकायौँ तर छोरालाई सम्मान र मानवता कसरी सिकाउने भन्ने कुरा बिर्सियौँ जस्तो लाग्छ। बलात्कारीको कुनै जात, धर्म वा दल हुँदैन, उसको एउटै परिचय हुन्छ — अपराधी। त्यसैले अब मौन बस्ने होइन, न्यायको लागि आवाज उठाउने समय आएको छ। यस्ता जघन्य अपराध गर्ने अपराधीलाई कडा भन्दा कडा कारबाही हुनैपर्छ ताकि फेरि कुनै निर्दोष छोरीले यस्तो पीडा सहनु नपरोस्।

मान्छे भएपछि आफ्नो धरातल बिर्सनु हुँदैन।
12/03/2026

मान्छे भएपछि आफ्नो धरातल बिर्सनु हुँदैन।

समय बलवान छ। 🙏🕉️
11/05/2025

समय बलवान छ। 🙏🕉️

Address

Kathmandu

Telephone

+9779865884314

Website

Alerts

Be the first to know and let us send you an email when Laxman Singh Thakuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Laxman Singh Thakuri:

Share