04/02/2025
नियो आर्ची टेक डिजाइन स्टुडियो.
⭐⭐⭐
सबै प्रकारका घर को नक्सा पास , डीजाईन , तथा घर निर्माण को लागि । नक्सा र 3D डीजाइन गर्ने, पास गर्ने र सम्पूर्ण घर निर्माण गर्ने दक्ष तथा अनुभवी सिभिल इन्जिनियर / आर्किटेक्टहरूको टिम l
✴️इन्जिनियर को निगरानी तथा परामर्स
✴️गुणस्तरीय सामानको प्रयोग
✴️आकर्षक डिजाईन
✴️बास्तु परामर्स
✴️Structural Analysis/Drawings/Soil Test
हामी तपाईंलाईआफ्नो घर डिजाइन र निर्माण गर्न मद्दत गर्छौं!
यदि तपाईं निर्माण सुरु गर्न तयार हुनुहुन्छ तर कहाँ सुरु गर्ने थाहा छैन भने, हामीसँग कुरा गर्नुहोस्!
हामी तपाईंको सपनाको घरको लागि डिजाइन र निर्माण प्याकेज प्रस्ताव गर्दछौ!
Note: We do construction All over Nepal!!!
नि: शुल्क परामर्शको लागि आज हामीलाई सम्पर्क गर्नुहोस्
Contacts for us:
Visit our office at: NeoArchiTech Design Studio
Call,viber, whatsapp :- 9842854747
Email: [email protected]
,nepal
NeoArchiTech Design Studio हाम्राे सेवाहरू प्रस्ताव गर्दछ:
➡️ प्याकेज डिजाइन र निर्माण गर्नुहोस्
▪️ नवीकरण
▪️ सामान्य निर्माण
▪️2D, 3D Design structure anylysis,structural estimates and Renovation for
house,hotel,shop,showroom etc.
▪️ वास्तुकला र ईन्जिनियरिङ् कार्यहरू
Design Studio make your Dream And Vision In Beautiful Reality.