Civil Loksewa Nepal

Civil Loksewa Nepal लोकसेवा आयोगले लिने विभिन्न परीक्षाहरुमा सोधिने विशेष जानकारी
Civil Engineer
Civil Sub Engineer
Assistant Sub Engineer

यस्तो देखियो Gwarko ‘Overpass’...
21/06/2025

यस्तो देखियो Gwarko ‘Overpass’...

💥💥नेपाल वायू सेवा निगमले माग्यो ४४ जना करार कर्मचारी💥💥Nepal Airlines Corporation Contract Vacancy Notice 2082
19/06/2025

💥💥नेपाल वायू सेवा निगमले माग्यो ४४ जना करार कर्मचारी
💥💥Nepal Airlines Corporation Contract Vacancy Notice 2082

✈️ “एरोप्लेन मोडको रहस्य” — एउटा मोबाइलको बटन, एउटा जीवनको पाठ 📱जब हामी प्लेन चढ्छौं,हामीलाई भनिन्छ — “मोबाइलमा एरोप्लेन...
14/06/2025

✈️ “एरोप्लेन मोडको रहस्य” — एउटा मोबाइलको बटन, एउटा जीवनको पाठ 📱

जब हामी प्लेन चढ्छौं,
हामीलाई भनिन्छ — “मोबाइलमा एरोप्लेन मोड राख्नुहोस्।”
कतिपयले सोच्छन् — “यत्रो प्रविधिको युगमा यति सानो कुराले के असर गर्छ?”
तर यथार्थ के हो भने —
त्यो "सानो जस्तो देखिने संकेत"
आफैँमा एकदमै ठूलो सुरक्षा, सन्तुलन र अनुशासनको प्रतीक हो।

🔍 तर किन राखिन्छ त एरोप्लेन मोड?
हाम्रो मोबाइल लगातार सिग्नल खोजिरहन्छ, टावरसँग सम्पर्क गरिरहन्छ,
तर जब आकाशमा हामी हजारौं फिट माथि हुन्छौं,
मोबाइलको ती सिग्नलहरूले जहाजको नेभिगेसन सिस्टमलाई प्रभाव पार्न सक्छ।
पाइलटले जहाज नियन्त्रण गर्ने यन्त्रहरू —
जसले दिशा देखाउँछ, गति नाप्छ, उचाइ निर्धारण गर्छ —
त्यो सारा सिस्टम अत्यन्तै संवेदनशील हुन्छ,
त्यसमा साना–साना तरंगले पनि दुर्घटनाको ढोका खोल्न सक्छ।

तर यहाँ कुरा यत्तिमै सकिँदैन…
यो एउटा ‘प्रविधिको नियम’ मात्र होइन,
जीवनको गहिरो पाठ पनि हो।

👉 जीवनको एरोप्लेन मोड कहिले अन गर्नुपर्छ?

जब हामी जीवनको उचाइमा उड्दैछौं,
जब जिम्मेवारीको गह्रौं बादलमाथि हामी अगाडि बढ्दैछौं,
हामीले पनि कहिलेकाहीँ आफूलाई 'एरोप्लेन मोड' मा राख्न जान्नुपर्छ।

– अनावश्यक सम्पर्क काट्न,
– मानसिक 'सिग्नल' हरू कम गर्न,
– आत्मसँग जोडिन,
– जीवनको दिशा र सन्तुलन भुल्न नदिन।

कसैकसैको विचार, शब्द, नकारात्मक ऊर्जा —
यिनले पनि हाम्रो “अन्तरिक नेभिगेसन सिस्टम” बिगार्न सक्छ।
त्यसैले… कहिलेकाहीँ मौन हुनुपर्छ।
कहिलेकाहीँ आफूसँगै बस्नुपर्छ।
कहिलेकाहीँ संसारलाई बन्द गरेर,
आफ्नो अन्तरआत्मासँग सिधा संवाद गर्नुपर्छ।

🛬 प्लेन जस्तो जीवन
जसरी प्लेन ल्यान्ड गर्नुअघि पाइलटले सबै जाँच गर्छ,
हामीले पनि जीवनको लक्ष्यमा पुग्नुअघि
हामी भित्रको डिस्टर्ब गर्ने सिग्नललाई चुप गराउनुपर्छ।
किनकि सानो अशान्ति कहिले कहिले
अत्यन्तै ठूलो दुर्घटना बन्न सक्छ।

📴 "एरोप्लेन मोड" एउटा बटन मात्रै होइन —
यो चेतावनी हो, स्मरण हो,
जीवन उडानमा सन्तुलन राख्ने सूत्र हो।

जुन दिन हामी बुझ्छौं कि कहिले संसारबाट 'डिस्कनेक्ट' भएर,
आफ्नै मनमा ‘कनेक्ट’ हुनुपर्छ —
त्यो दिनदेखि हामी जीवनका असली पाइलट बन्न सुरु गर्छौं।

💧 तपाईंको प्रतिक्रिया महत्वपूर्ण छ!🌍 "Every Drop Counts, Every Action Matters." 🌧️ काठमाडौं उपत्यकामा वर्षातको पानी संकल...
12/06/2025

💧 तपाईंको प्रतिक्रिया महत्वपूर्ण छ!
🌍 "Every Drop Counts, Every Action Matters."
🌧️ काठमाडौं उपत्यकामा वर्षातको पानी संकलन (Rain Water Harvesting) को स्थिती एवम् यस प्रति नागरिकहरूको धारणा बुझ्न हामीलाई सहयोग गर्नुहोस्।
यो सर्भेमा सहभागी भएर पानीको दिगो व्यवस्थापनतर्फ कदम चालौं! 🌱

https://forms.gle/q3j1w54nqXqKggpy5

Dear respondent, Greetings! I am a Master's student in Environmental Engineering at IOE Pulchowk Campus. This questionnaire is part of my research thesis titled 'Assessment of Potential Health Risks, Water Quality, and Citizens' Perception of Harvested Rainwater in Kathmandu Valley'. This survey aim...

लोकसेवा आयोगको तयारी गरिराख्ने साथीहरूले यसलाई एकचोटी नजर लगाउनुहोस्, हजुरहरूको कपी कसरी चेक हुन्छ र कसरी लेख्नुपर्छ भन्...
12/06/2025

लोकसेवा आयोगको तयारी गरिराख्ने साथीहरूले यसलाई एकचोटी नजर लगाउनुहोस्, हजुरहरूको कपी कसरी चेक हुन्छ र कसरी लेख्नुपर्छ भन्ने जानकारी।
Follow 👉Civil Loksewa Nepal

Opal Suchata Chuangsri from Thailand becomes the Miss World 2025.
01/06/2025

Opal Suchata Chuangsri from Thailand becomes the Miss World 2025.

𝐍𝐞𝐩𝐚𝐥 𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐢𝐭𝐲 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐭𝐲, प्राविधिक सिभिल सातौ  इन्जिनियर पदको खुला प्रतियोगितात्मक लिखित परिक्षा - 2082 Jestha 16
30/05/2025

𝐍𝐞𝐩𝐚𝐥 𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐢𝐭𝐲 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐭𝐲, प्राविधिक सिभिल सातौ इन्जिनियर पदको खुला प्रतियोगितात्मक लिखित परिक्षा - 2082 Jestha 16

21/05/2025

Shout out to my newest followers! Excited to have you onboard! Janaka Acharya, Devraj Dahal, Bhesh Raj Ghimire, Mahesh Gurung, Puzaa Smrkhati, Bhawana Bhandari, Dhanraj Tamata

What a coincident 😯श्रीमान्-श्रीमती सँगै उपसचिव ❣️ सपना एउटै, संघर्ष साझा-उपसचिवको परीक्षामा एकैपटक सफलता🙏❣️लोकसेवा आयोग...
14/05/2025

What a coincident 😯
श्रीमान्-श्रीमती सँगै उपसचिव ❣️
सपना एउटै, संघर्ष साझा-उपसचिवको परीक्षामा एकैपटक सफलता🙏❣️
लोकसेवा आयोगले हिजो सार्वजनिक गरेको उपसचिवको नतिजामा
नेपाल सरकार को न्याय सेवाको उपसचिव पदमा पुनम काफ्ले र शुभाष भट्टराई जोडि सँगै सफल भएकोमा हार्दिक बधाई तथा सफल कार्यकाल र उत्तरोतर प्रगति को शुभकामना।।

जीवनको यात्रा मात्रै हैन, सपना र संघर्षको यात्रामा पनि यो जोडीले हातेमालो गर्दै अघि बढी परिश्रमको उत्कृष्ट उदाहरण पेश गरेको छ।।
हार्दिक बधाई पुनम म्याम र शुभाष सर -तपाईंहरूको यो यात्रा प्रेरणादायी छ । #नेपालसरकार #उपसचिव

06/05/2025

हेटौडामा गाडी भासियको सव सरफेस इरोजन ले हो । पोखरी को पानी सिपेज भयर जादा पानीले भित्र भित्र इरोजन गर्दा भित्र ठुलो भ्वाङ परेको र गाडी त्यो माथी पुग्दा ओजन थाम्न नसकेर खसेको अन्दाज गर्न सकिन्छ ।

's_Timeline

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको तह ७, विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशित 👉Follow our page for more upda...
06/05/2025

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको तह ७, विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशित

👉Follow our page for more updates

कार्यालयमा मान्छे भएनन् 🙄काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको वि.नं. २५-२८ /०७९-८० (आ.प्र. र खुला), विभिन्न सेवा, समूह, ...
04/05/2025

कार्यालयमा मान्छे भएनन् 🙄

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडको वि.नं. २५-२८ /०७९-८० (आ.प्र. र खुला), विभिन्न सेवा, समूह, तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रशासन सम्बन्धी सूचना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Civil Loksewa Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Civil Loksewa Nepal:

Share