Ghar Ko Naksha-As per Client

Ghar Ko Naksha-As per Client Online Sewa According to Vastu (Ghar ko Naksha )
Every Plot Size Aanusar Ghar ko Naksha (3D Design

⚠️ सस्तो ठेकेदार छान्दा यो हुन सक्छ...❌ काम अधुरो छोडिन्छ❌ सामग्री घटिया प्रयोग हुन्छ❌ भूकम्पमा जोखिम बढ्छहाम्रो साथ:✅ I...
25/03/2026

⚠️ सस्तो ठेकेदार छान्दा यो हुन सक्छ...
❌ काम अधुरो छोडिन्छ
❌ सामग्री घटिया प्रयोग हुन्छ
❌ भूकम्पमा जोखिम बढ्छ
हाम्रो साथ:
✅ ISO स्तरको निर्माण सामग्री
✅ लिखित सम्झौता र ग्यारेन्टी
✅ हरेक चरणमा तपाईंलाई अपडेट
"एक पटक राम्रो बनाउनुस् – जिन्दगीभर चिन्ता नगर्नुस्।" 🏗️
DM गर्नुहोस् वा 📞 call गर्नुहोस्!
#नेपाल #घरबनाउने #भूकम्पप्रतिरोधी

Ghar banauna soch-bichar gardai hunuhuncha vane — A1 Vision Builders Pvt .ltd ,lai samjinu hola 🙏✨Ghar ta euta Life-Time...
17/11/2025

Ghar banauna soch-bichar gardai hunuhuncha vane — A1 Vision Builders Pvt .ltd ,lai samjinu hola 🙏✨
Ghar ta euta Life-Time Investment ho,
Ani hamile banauchu Maya, Bharosa ra Quality ko blueprint ma!”

🧱 किन A1 Vision Builders?
✔ Nepal ma hunchhau ki विदेशमा — तपाईँको सपनालाई हामी साइटसम्म पुर्‍याउँछौँ
✔ 3D Design, Estimate, Structure Design—सुरु देखिनै Clear Breakdown
✔ Nepal ko Real Market Rate—No Extra Charge, No Hidden Cost
✔ Experienced Engineer + Professional Site Team
✔ Time ma ghar हस्तान्तरण—Quality Guarantee साथमा

🏠 Ghar ta ईँटा + सिमेन्ट मात्र हैन…
तपाईँको परिश्रम, तपाईँको सपना हो।
त्यसैले गलत हातमा नदिनुहोस्।
A1 Vision Builders ले तपाईँलाई सपना देखाउँदैन—सपना पूरा गरिदिन्छ। ⭐

👉 Inbox now
📍 Kathmandu Valley + Outside Valley Service
🌏 विदेशमा बस्ने सबै Nepali दाजुभाइ/दिदीबहिनीका लागि Special Online Coordination

“Ghar banaunda tension hoina, satisfaction chahिन्छ…
A1 Vision Builders sanga Bhaye pachi,
Ghar pani Ramro, अनुभव pani Ramro!” 🎉

🏠 घर बनाउन खोज्दै हुनुहुन्छ? सबैभन्दा पहिले विश्वास र स्पष्टता चाहिन्छ।हामी A1 Vision Builders Pvt. Ltd.नेपालका Real Cli...
15/11/2025

🏠 घर बनाउन खोज्दै हुनुहुन्छ? सबैभन्दा पहिले विश्वास र स्पष्टता चाहिन्छ।

हामी A1 Vision Builders Pvt. Ltd.
नेपालका Real Clients सँग काम गर्दै आएको प्रमाणित र इमानदार निर्माण समूह।

👉 के–के दिन्छौं?

Site visit गरेपछि मात्र वास्तविक estimate

नक्शा–पास, Structure design, 3D walkthrough

RCC घर, finishing, plumbing, electrical—सबै एकै ठाउँमा

काम समयमै र लुकेको खर्च बिना

👉 किन हामी?

“कति पर्छ?” भन्दै झुट estimate नदिने

फोटोमा मात्र रङ देखाउने होइन—site मा quality देखाउने

Experienced engineers + trained masons

Kathmandu, Lalitpur, Bhaktapurमा सक्रिय काम

👉 सही Construction Team खोज्दै हुनुहुन्छ भने
एकपटक site inspect गर्न दिनुहोस्,
तपाईँले बजेट, design र timeline—सबै स्पष्ट रूपमै पाउनुहुनेछ।

📥 Inbox खुल्ला छ — सपना होइन, plan बाटै सुरु गरौँ।

10/11/2025

🔥 मंसिरको शुभ साईतमा आफ्नै घर बनाऔं! 🏠✨

मंसिर 11, 19, 20 मा पनि घरको जग खन्ने शुभ साईत रहेको छ 🌞

अब तपाईंको पालो!
सपना मात्रै होइन, आफ्नै घरको जग खन्ने समय यही हो ❤️

हामी A1 Vision Builders Pvt Ltd पारदर्शी हिसाब, अनुबन्ध (Contract) प्रणाली र
ग्यारेन्टीसहितको निर्माण सेवा प्रदान गर्छौं 🧱💰

✅ नक्सादेखि निर्माणसम्म — सबै काम एकै ठाउँमा
✅ समयमै काम पूरा
✅ किस्तामा भुक्तानी सुविधा
✅ गुणस्तरीय सामानको प्रयोग

🏗️ सपना होइन, हकको घर बनाऔं!
👉 आजै सम्पर्क गर्नुहोस् —

#घरनिर्माण #साईत२०८२

🏗️✨ तपाईंको सपना–अब हाम्रो जिम्मा! ✨🏠A1 Vision Builders Pvt. Ltd. तपाईंका लागि ल्याएको छ —सस्तो, आधुनिक र मजबुत घर निर्म...
31/10/2025

🏗️✨ तपाईंको सपना–अब हाम्रो जिम्मा! ✨🏠

A1 Vision Builders Pvt. Ltd. तपाईंका लागि ल्याएको छ —
सस्तो, आधुनिक र मजबुत घर निर्माण सेवा!

✅ RCC Structure (2½ Storey सम्म)
✅ Modern Finishing & Attractive Design
✅ नक्शा पास देखि Key Handover सम्म सम्पूर्ण समाधान
✅ अनुभवी इन्जिनियर र skilled मिस्त्री टोली
✅ Budget अनुसार Customize Design

👉 अब आफ्नो सपना घर बनाउन महँगो हुनुपर्दैन!
हामी तपाईंको सोच अनुसारको घर सस्तोमा, समयमै बनाउँछौं 🏡
✅✅Direct message
📍सेवा: सम्पूर्ण नेपालभर

💬 "सपना घर बनाउने हो भने सम्झनुहोस् – A1 Vision Builders Pvt. Ltd."

#घरनिर्माण

DM us
31/10/2025

DM us

Dashain paxi Ghar garaune xa vane ahele booking garnuhosExperienced engineer BATa Ghar banaunu hosDM us
19/09/2025

Dashain paxi Ghar garaune xa vane ahele booking garnuhos
Experienced engineer BATa Ghar banaunu hos
DM us

🛑 STOP SCROLLING!🏠 What if your Dream Home could come true for just Rs. 60 Lakh?✨ YES, it’s 100% Possible – And we’re ma...
25/07/2025

🛑 STOP SCROLLING!
🏠 What if your Dream Home could come true for just Rs. 60 Lakh?

✨ YES, it’s 100% Possible – And we’re making it happen all over Nepal!

📍 Kathmandu | Bhaktapur | Lalitpur | Pokhara | Wherever You Are

👷‍♂️ Build Your Own 2-Storey RCC Home – Stylish, Strong & Affordable
📞 All it takes is ONE CALL to kickstart your dream!

🔍 Wondering “Can I REALLY build a full house in just 60 lakhs?”
💯 YES! With our expert planning, material support, and engineering supervision — you’re in safe hands.

🚀 What You’ll Get: ✅ Full RCC Construction (Residential or Commercial)
✅ Fixed Price — No Hidden Costs
✅ Skilled Engineers On-Site
✅ High-Quality Materials Guaranteed
✅ On-Time Handover – We Deliver What We Promise!

🔥 LIMITED TIME OFFER – Bookings Filling Fast
🏃‍♂️ Don’t miss your chance to build your dream home, affordably.

📲 Dm me
🧭 We’ll guide you from blueprint to key handover.

👇 COMMENT “YES” if you’re even thinking about building a home!
💬 Tag someone who’s buying land soon — let’s turn dreams into walls and roofs!

🏡 | |
| | | | |

🌏🏠 विदेशमा बस्दैमा तपाईंको सपना घर रोकिँदैन – श्रावणदेखि नै सुरु गर्नुहोस् डिजाइन, दशैँअघि नै सुरु हुन्छ निर्माण! 🛠️✨कता...
17/07/2025

🌏🏠 विदेशमा बस्दैमा तपाईंको सपना घर रोकिँदैन – श्रावणदेखि नै सुरु गर्नुहोस् डिजाइन, दशैँअघि नै सुरु हुन्छ निर्माण! 🛠️✨

कतार, युएई, अस्ट्रेलिया, कोरिया, जापान वा जहाँ भए पनि – अब तपाईंको सपनाको घर बनाउन हामी नेपालमा तपाईंका हात बनेर काम गर्छौं।

📅 श्रावण सुरु भइसक्यो, अब दशैँ अघिसम्म जग हाल्ने तयारी गर्नको लागि यो नै सही समय हो।

🖋️ हामी तपाईंलाई साथ दिन्छौं:
✅ अनलाइन मार्फत सम्पूर्ण डिजाइन सेवा (Architecture, Structure, MEP)
✅ तपाईंको बजेट अनुसार डिजाइन र निर्माण सल्लाह
✅ Viber, WhatsApp, Messenger मार्फत समन्वय
✅ परिवारसँग सहज समन्वय, नक्शा पास र कामको नियमित अपडेट
✅ नेपालका कुनै पनि जिल्लामा सेवा – उपत्यकाबाहिर विशेष योजना

🏗️ घर कस्तो बनाउने भन्ने योजना छ? अब फोन गर्नुहोस् – हामी डिजाइनबाट दशैँ अघिको कामसम्म तपाईंका साथ छौं।

📨 कमेन्ट गर्नुहोस् “DREAM HOME FROM ABROAD” वा
✉️ इनबक्स गर्नुहोस् नि:शुल्क परामर्शको लागि।

📍 सेवा उपलब्ध:
➡️ चितवन | बुटवल | हेटौंडा | झापा | सुनसरी | पोखरा | नवलपुर | धनगढी | कैलाली | र देशभर...

💬 विदेशमा हुनुहुन्छ, तर सपना घर नेपालमै बनाउने हो? हामी तपाईंका लागि हरेक पाइला सजिलो बनाउनेछौं।

❤️ देशमा घर – विदेशमा भरोसा।
श्रावणबाट सुरु, दशैँमा निर्माणको शुभारम्भ!

04/07/2025

घर बनाउने सोचमा हुनुहुन्छ?
अब 'भरोसा मात्र होइन, प्राविधिक साथ' पनि अनिवार्य छ।
म तपाईंका लागि ल्याएको छु —
📌 Estimate, Rate Analysis, Drawing, Bill, Supervision
सबै प्राविधिक सहयोग एकै ठाँउमा।

🛠️ ठेकेदारका लागि:
✅ काममा टेक्निकल पार्टनर बनाउनुहोस्, झन्झट हटाउनुहोस्।
📞 काम सुरु गर्नु अघि आजै सम्पर्क गर्नुहोस्!
प्राविधिक सहयोगका लागि म तयार छु।
#निर्माणसमस्या_समाधान


3D design Call us From Design to construction in one stop solutions
01/06/2025

3D design
Call us
From Design to construction in one stop solutions

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ghar Ko Naksha-As per Client posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share