13/11/2022
मङ्सिर को गृहआरम्भ साइत (१४,१७,२३ गते) को लागी नक्सा बनाउन जुटी हाल्नु होला ।
राम्रो घर नक्सा तथा पास प्रकृया को लागि प्रायप्त समय लिनु पर्ने हुन्छ ।
निर्माण सेवाको क्षेत्रमा Rhombus Engineering Consultancy pvt.ltd नेपालको एक विश्वसनीय र भरपर्दो नाम हो |
हामी विचारशील Architecture, उत्कृष्ट Engineering, र अविश्वसनीय Ex*****on मा अतुलनीय गुणस्तर दिन सफल भएका छौं |
हाम्रा सेवाहरु:
➡️ Civil Building Design and Construction
➡️Interior Design/ 3D Design
➡️Structural Analysis / Drawing
➡️Site Supervision
➡️Valuation,
➡️DPR
➡️वारिस र अन्य engineering काम
➡️ Tiles / Marbles
➡️ Parquetry
➡️ Modular Kitchen
➡️ Plumbing
➡️ Overall Electrical Services
हाम्रो विशेषताहरु:
✅ जुनसुकै नगरपालिकाको नक्शा पासको लागि झन्झटिलो नहुने |
✅ 6 बर्ष देखि ग्राहक को सेवामा समर्पित ,प्रतिष्ठित र विस्वासिलो कम्पनि
✅ जग्गा अनुसार मिल्दो र तपाईले चाहेको अनुसार नक्शा तयार गरिने |
✅ फिल्ड अबलोकन को लागि विशेष प्राविधिक र मार्केटिङ टोली पठाउने छौँ।
✅ विगतदेखि नै फिल्ड Experience बोकेका र बनाउने प्रविधिको बारेमा राम्रो Knowledge भएका डिजाइनर हरुबाट डिजाईन गरिने र निर्माण गरिने l
✅ठेक्का लिएर घर निर्माण गर्नु परेमा काम गर्नु पुर्व दररेट अनुसार जग देखि पुरा फिनिसिंग सम्मको कार्य विवरण संझौतामै खुलाएर गरिने हुँदा घर निर्माणको बेला घरबेटीलाई कुनै टेन्सन झेल्नु नपर्ने l
✅ डिजाइन र नक्साको मात्रै काम गर्नु परेमा अन्यत्र भन्दा सुलभ दरमा गरिने l
✅ वास्तु शास्त्र अनुसारको डिजाइन
✅ भूकम्प प्रतिरोधी भवन संरचना अनुसारको
✅ध्यानपूर्वक योजना गरिएको पूर्वाधार
✅नेपाल भवन कोड अनुसार
✅बैंक तथा फाइनान्सको सरल सुबिधा
✅सजिलो भुक्तानी विकल्प
✅घरबेटी आफैले बनाउन चाहेमा नक्सा ,लागत इस्टिमेट ,मिस्त्री ,लेवर र फिल्डमा प्राविधिक सहयोग गरिने l
✅छिटो ,छरितो र विश्वासिलो हिसाबले काम सम्पन्न गरिने l
हामी तपाइँलाई सम्पूर्ण काम को काम दृश्यता देखाइ निर्माण प्रक्रिया बुझ्न मद्दत गर्दछौ जसले गर्दा हामी अन्य निर्माण सेवा प्रदायकहरु भन्दा भिन्न र राम्रो हुन सफल भएका छौँ।
अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 Sankhamul, Baneswor Kathmandu
📞 9762263268,9860903548