Update of Engineering Nepal

Update of Engineering Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Update of Engineering Nepal, Engineering service, Nepal �, Kathmandu.
(1)

Finally: संघिय लोकसेवा आयोगले चौथो तह ( राजपत्र अनङ्कित द्वितीय श्रेणी) को भारी संख्यामा बिज्ञापन गरेको छ।।  🙏
07/04/2026

Finally: संघिय लोकसेवा आयोगले चौथो तह ( राजपत्र अनङ्कित द्वितीय श्रेणी) को भारी संख्यामा बिज्ञापन गरेको छ।।
🙏

07/04/2026

: भोलि मिति २०८२/१२/२५ गते चैत्र महिनाको अन्तिम बुधबार संघिय लोकसेवा आयोगले विभिन्न प्राबिधिक पदको भारी संख्यामा बिज्ञापन गर्ने भएको छ।।

आज २०८२/१२/२१ गते,औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सब इन्जिनियर पदको लागि लोकसेवा आयोगले लिएको परीक्षाको बिषयगत र वस्...
04/04/2026

आज २०८२/१२/२१ गते,
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सब इन्जिनियर पदको लागि लोकसेवा आयोगले लिएको परीक्षाको बिषयगत र वस्तुगत प्रश्न पत्र ।
🇳🇵

प्रदेश लोक सेवा आयोग,  #मधेश_प्रदेशस्थानीय सेवा, ईन्जिनियरिङ्ग, सिभिल समूह तथा सिभिल समूह (स्यानिटरी), अधिकृतस्तर  #सातौ...
18/03/2026

प्रदेश लोक सेवा आयोग, #मधेश_प्रदेश
स्थानीय सेवा, ईन्जिनियरिङ्ग, सिभिल समूह तथा सिभिल समूह (स्यानिटरी), अधिकृतस्तर #सातौं तहको खुला, समावेशी र अन्तर तह प्रतियोगितात्मक लिखित परीक्षा
मिति -: २०८२/१२/०४

10/03/2026

Q) The stone suitable for rubble masonry should be
A: tough
B: hard
C: light
D: heavy

09/03/2026

Q) Good building stone should have water absorption less than:
A) 5%
B) 10%
C) 15%
D) 20%

09/03/2026

Q) Minimum curing period for OPC:
A) 3 days
B) 7 days
C) 14 days
D) 28 days

08/03/2026

इन्जिनियरिङ समुदायको प्रतिनिधित्व गर्दै
१. बालेन्द्र शाह, झापा-५
२. दिपक कुमार साह, सुनसरी-४
३. रामजी यादव, सप्तरी-२
४. तपेश्वर यादव, सिरहा-४
५. जगदीश खरेल, दोलखा-१
६. आशीष गजुरेल, सिंधुली-२
७. उज्जवल कुमार झा, महोत्तरी-३
८. अरविन्द साह, बारा-३
९. धर्म केसी, लमजुंग-१
१०. श्रीराम न्यौपाने, तनहुँ-२
११. सुनील लमसाल, रूपनदेही-१
१२. सागर ढकाल, गुल्मी-१
लगाएत बिजय हुनु भएका सम्पूर्ण उम्मेदवारहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना🎊🎉🙏

21/02/2026

कोशी प्रदेश सब ईन्जिनियर पाचौँ तह पहिलो पत्रको नतिजा
कुल परिक्षा दिने: ३०७९ जना
पास हुने: २१११ जना
उतिर्ण प्रतिशत: ६८.५६%
दोस्रो पत्र :२०८२/१२/१३ गते १:०० बजे
🙏🇳🇵

Madhesh province ( मधेश प्रदेश)  Building and Architect subjective Question.😊 (2082/11/06)   🙏🇳🇵
18/02/2026

Madhesh province ( मधेश प्रदेश)
Building and Architect subjective Question.😊 (2082/11/06)
🙏🇳🇵

कोशी कडा 😲 :- कोशी प्रदेशले  #सब इन्जिनियर building Architect को फाल्गुन १ गते लिएको  #परिक्षाको नतिजा ५ दिन मै प्रकाशन ...
17/02/2026

कोशी कडा 😲 :- कोशी प्रदेशले #सब इन्जिनियर building Architect को फाल्गुन १ गते लिएको #परिक्षाको नतिजा ५ दिन मै प्रकाशन गरेको छ 🙏🇳🇵
परिक्षा मिति :२०८२/१२/१२

Koshi pradesh 5th sub engineer PSC exam (2082-11-02)  🙏🇳🇵
17/02/2026

Koshi pradesh 5th sub engineer
PSC exam (2082-11-02)
🙏🇳🇵

Address

Nepal �
Kathmandu
0022

Alerts

Be the first to know and let us send you an email when Update of Engineering Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Update of Engineering Nepal:

Share