Dream Space Creation

Dream Space Creation Engineering your dream space into reality...
If you can dream it, we can shape it...

Happy Birthday to our dynamic public relationship manager Sanu Maharjan 🎂Grateful for your excellent leadership and the ...
01/12/2025

Happy Birthday to our dynamic public relationship manager Sanu Maharjan 🎂

Grateful for your excellent leadership and the positive atmosphere you bring to the office

Enjoy your special day! 🎉

नेपालीहरुको महान पर्व विजयादशमीको सुखद उपलक्ष्यमा Dream Space Creation  परिवारको तर्फ बाट सम्पूर्णमा सुख, शान्ती र समृद्...
02/10/2025

नेपालीहरुको महान पर्व विजयादशमीको सुखद उपलक्ष्यमा Dream Space Creation परिवारको तर्फ बाट सम्पूर्णमा सुख, शान्ती र समृद्धि तथा प्रगतिको हार्दिक मंगलमय शुभकामना

𝗗𝗥𝗘𝗔𝗠 𝗦𝗣𝗔𝗖𝗘 𝗖𝗥𝗘𝗔𝗧𝗜𝗢𝗡 𝗣𝗩𝗧 𝗟𝗧𝗗




01/05/2025

अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना ।

14/08/2024

महानगरपालिका क्षेत्रभित्रका नदीको दायाँ बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरिएको सम्वन्धी सार्वजनिक सूचना

जनहित संरक्षण मञ्च (प्रो. पब्लिक) का तर्फबाट अख्तियार प्राप्त र आफ्नो हकमा समेत काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं. १४ कुलेश्वर बस्ने अधिवक्ता प्रकाशमणि शर्मा समेत निवेदक र काठमाडौँ महानगरपालिका समेत विपक्षी भएको ०६७-w०-१००२ नम्बरको उत्प्रेषण समेत मुद्दामा भएको फैसलालाई आधार मानी संवत् २०८१ साल साउन २४ गते काठमाडौँ महानगरपालिकाको प्रमुख स्तरीय निर्णयानुसार यो सूचना प्रकाशित गरिएको छ।

अतः काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्सावाट कायम रहेको छेउवाट दायाँ बायाँ छोड्नुपर्ने भनी तोकेको दुरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने, निर्माण कार्य रोक्का राख्ने, बागमती नदी र तिनका सबै सहायक नदीमा मलमुत्रयुक्त प्रदूषित पानी नपठाउने, निजी तथा सरकारी घर तथा स्वामित्वको व्यवसायिक भवन, कार्यालयको खुला क्षेत्रमा सोकपिट बनाई भूमिगत जलस्रोत पुनःभरण गर्ने, नदीहरूमा कुनै किसिमका फोहोर नफाल्ने कार्य समेतका लागि यो सूचना प्रकाशित गरिएको छ । यस सूचनाको उल्लङ्घन गरी कसैले कुनै कार्य गरेमा प्रचलित

कानुन बमोजिम कडा कारबाही हुने र उल्लिखित कार्यहरू भए/नभएको नियमित अनुगमन गर्ने कार्य काठमाडौँ महानगरपालिका र मातहतका वडा कार्यालयवाट हुने व्यहोरा समेत सम्बद्ध सरोकारवालामा यो सार्वजनिक सूचना मार्फत जानकारी गराइन्छ ।

नक्सा पास सम्बन्धी सूचनाकाठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडाहरूमा निर्माण हुने नयाँ भवनहरूको एकै चरणमा नक्सा...
19/07/2024

नक्सा पास सम्बन्धी सूचना

काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका ३२ वटै वडाहरूमा निर्माण हुने नयाँ भवनहरूको एकै चरणमा नक्सा पास गरिँदै आएकोमा मिति २०८१ साउन १ गतेदेखि प्लिन्थ लेभल (DPC) र स्थायी भवन निर्माण अनुमति गरी दुई चरणमा नक्सा पास गरिने भएको हुँदा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

६२ औ ईन्जिनियर्स दिवसको अवसरमा सम्पूर्ण इन्जिनियर / आर्किटेक्ट हरूमा हार्दिक मङ्गलमय शुभकामना ! 👷👷‍♀️
18/07/2024

६२ औ ईन्जिनियर्स दिवसको अवसरमा सम्पूर्ण इन्जिनियर / आर्किटेक्ट हरूमा हार्दिक मङ्गलमय शुभकामना ! 👷👷‍♀️

𝗛𝗔𝗣𝗣𝗬 𝗟𝗔𝗕𝗢𝗨𝗥 𝗗𝗔𝗬𝘞𝘰𝘳𝘬𝘦𝘳𝘴 𝘢𝘳𝘦 𝘵𝘩𝘦 𝘴𝘵𝘳𝘦𝘯𝘨𝘵𝘩 𝘰𝘧 𝘵𝘩𝘦 𝘯𝘢𝘵𝘪𝘰𝘯
01/05/2024

𝗛𝗔𝗣𝗣𝗬 𝗟𝗔𝗕𝗢𝗨𝗥 𝗗𝗔𝗬
𝘞𝘰𝘳𝘬𝘦𝘳𝘴 𝘢𝘳𝘦 𝘵𝘩𝘦 𝘴𝘵𝘳𝘦𝘯𝘨𝘵𝘩 𝘰𝘧 𝘵𝘩𝘦 𝘯𝘢𝘵𝘪𝘰𝘯




नयाँ वर्ष २०८१ र बिस्का: जात्राको शुभकामनाᴇɴɢɪɴᴇᴇʀꜱ | ᴀʀᴄʜɪᴛᴇᴄᴛꜱ | ᴄᴏɴᴛʀᴀᴄᴛᴏʀꜱ𝗗𝗥𝗘𝗔𝗠 𝗦𝗣𝗔𝗖𝗘 𝗖𝗥𝗘𝗔𝗧𝗜𝗢𝗡 𝗣𝗩𝗧 𝗟𝗧𝗗Nagpokhari, Na...
13/04/2024

नयाँ वर्ष २०८१ र बिस्का: जात्राको शुभकामना

ᴇɴɢɪɴᴇᴇʀꜱ | ᴀʀᴄʜɪᴛᴇᴄᴛꜱ | ᴄᴏɴᴛʀᴀᴄᴛᴏʀꜱ

𝗗𝗥𝗘𝗔𝗠 𝗦𝗣𝗔𝗖𝗘 𝗖𝗥𝗘𝗔𝗧𝗜𝗢𝗡 𝗣𝗩𝗧 𝗟𝗧𝗗
Nagpokhari, Naxal,KMC-01
[email protected]
9802334135|9802334136

See less

नक्साको आधिकारिकताका प्रमाणित गर्न बायो मेट्रिक प्रणाली सुरु नयाँ नक्सा दर्ता गराउँदा सक्कल कागजातसहित घरधनी आफैँ सहरी व...
28/02/2024

नक्साको आधिकारिकताका प्रमाणित गर्न बायो मेट्रिक प्रणाली सुरु

नयाँ नक्सा दर्ता गराउँदा सक्कल कागजातसहित घरधनी आफैँ सहरी व्यवस्थापन विभागको रजिष्ट्रेसन डेक्समा उपस्थित हुनुपर्ने

©️ काठमाडौं महानगरपालिका

ℍ𝔸ℙℙ𝕐 ℕ𝔼𝕎 𝕐𝔼𝔸ℝ𝒲𝒾𝓈𝒽𝒾𝓃𝑔 𝓎𝑜𝓊 𝒶𝓁𝓁 𝒿𝑜𝓎, 𝓈𝓊𝒸𝒸𝑒𝓈𝓈, 𝒶𝓃𝒹 𝒶𝓁𝓁-𝒶𝓇𝑜𝓊𝓃𝒹 𝒽𝒶𝓅𝓅𝒾𝓃𝑒𝓈𝓈 𝒾𝓃 𝓉𝒽𝑒 𝒸𝑜𝓂𝒾𝓃𝑔 𝓎𝑒𝒶𝓇.
01/01/2024

ℍ𝔸ℙℙ𝕐 ℕ𝔼𝕎 𝕐𝔼𝔸ℝ

𝒲𝒾𝓈𝒽𝒾𝓃𝑔 𝓎𝑜𝓊 𝒶𝓁𝓁 𝒿𝑜𝓎, 𝓈𝓊𝒸𝒸𝑒𝓈𝓈, 𝒶𝓃𝒹 𝒶𝓁𝓁-𝒶𝓇𝑜𝓊𝓃𝒹 𝒽𝒶𝓅𝓅𝒾𝓃𝑒𝓈𝓈 𝒾𝓃 𝓉𝒽𝑒 𝒸𝑜𝓂𝒾𝓃𝑔 𝓎𝑒𝒶𝓇.

🅸🅽🆅🅴🆁🆂🅴 🅾🅵 🅲🅾🅼🅿🅻🅴🆃🅸🅾🅽आकर्षक 3D मात्र हैन ,प्रचलित भवन मापदण्ड र आचारसंहितामा रहेर अनुभवी इन्जीनियर र आर्किटेक्टबाट नक्सा...
15/12/2023

🅸🅽🆅🅴🆁🆂🅴 🅾🅵 🅲🅾🅼🅿🅻🅴🆃🅸🅾🅽

आकर्षक 3D मात्र हैन ,
प्रचलित भवन मापदण्ड र आचारसंहितामा रहेर अनुभवी इन्जीनियर र आर्किटेक्टबाट नक्सा डिजाइन , निर्माण र सुपरिवेक्षणको लागि हामीलाई सम्झनुहोस

Residential Building Design for Mrs. LK Gurung
Location: Baluwatar





𝗗𝗥𝗘𝗔𝗠 𝗦𝗣𝗔𝗖𝗘 𝗖𝗥𝗘𝗔𝗧𝗜𝗢𝗡 𝗣𝗩𝗧 𝗟𝗧𝗗
Nagpokhari, Naxal, KMC-01
[email protected]
9802334135|9802334136




𝕹𝖊𝖕𝖆𝖑 𝕾𝖆𝖒𝖇𝖆𝖙 1144 𝕹𝖍𝖔𝖔𝖉𝖆𝖞𝖆 𝕭𝖍𝖎𝖓𝖙𝖚𝖓𝖆 𝖆𝖓𝖉 𝕳𝖆𝖕𝖕𝖞 𝕾𝖜𝖔𝖓𝖙𝖎 𝕹𝖆𝖐𝖍𝖆:नेपाल सम्वत् ११४४ व स्वन्ति नखःया लसताय् सकल नेपाःमिपिन्त दुन...
14/11/2023

𝕹𝖊𝖕𝖆𝖑 𝕾𝖆𝖒𝖇𝖆𝖙 1144 𝕹𝖍𝖔𝖔𝖉𝖆𝖞𝖆 𝕭𝖍𝖎𝖓𝖙𝖚𝖓𝖆 𝖆𝖓𝖉 𝕳𝖆𝖕𝖕𝖞 𝕾𝖜𝖔𝖓𝖙𝖎 𝕹𝖆𝖐𝖍𝖆:

नेपाल सम्वत् ११४४ व स्वन्ति नखःया लसताय् सकल नेपाःमिपिन्त दुनुगलंनिसें भिंतुना

𑐣𑐾𑐥𑐵𑐮 𑐳𑐩𑑂𑐰𑐟 𑑑𑑑𑑔𑑔 𑐰 𑐳𑑂𑐰𑐣𑑂𑐟𑐶 𑐣𑐏𑑅𑐫𑐵 𑐮𑐳𑐟𑐵𑐫𑑂 𑐳𑐎𑐮 𑐣𑐾𑐥𑐵𑑅𑐩𑐶𑐥𑐶𑐣𑑂𑐟 𑐡𑐸𑐣𑐸𑐐𑐮𑑄𑐣𑐶𑐳𑐾𑑄 𑐨𑐶𑑄𑐟𑐸𑐣𑐵

🙏🏻🪔
🎉

𝗗𝗥𝗘𝗔𝗠 𝗦𝗣𝗔𝗖𝗘 𝗖𝗥𝗘𝗔𝗧𝗜𝗢𝗡 𝗣𝗩𝗧 𝗟𝗧𝗗
𝚎𝚗𝚐𝚒𝚗𝚎𝚎𝚛𝚒𝚗𝚐𝚢𝚘𝚞𝚛𝚍𝚛𝚎𝚊𝚖𝚜𝚙𝚊𝚌𝚎𝚒𝚗𝚝𝚘𝚛𝚎𝚊𝚕𝚒𝚝𝚢


Address

Nagpokari
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Dream Space Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share